कोपा अमेरिका प्रतियोगिता अब ब्राजिलमा हुने
अर्जेन्टिनाबाट कोपा अमेरिका आयोजनाको जिम्मेवारी प्रतियोगिता सुरु हुन मात्रै दुई हप्ता बाँकी हुँदा खोसिएको छ ।अब कोपा अमेरिका २०२१ ब्राजिलमा हुने भएको छ । दक्षिण अमेरिकी फुटबल कन्फेडेरेशन (कोन्मेबोल) ले अर्जेन्टिनाको हालको अवस्थाका कारण आयोजकको जिम्मेवारी खोसिएको बताएको छ ।...





