July 30, 2026, Thursday
२०८३ श्रावण १४ बिहीबार

खेलकुद

अस्ट्रेलियाविरुद्ध बङ्गलादेशको ऐतिहासिक जीत

अस्ट्रेलियाविरुद्ध बङ्गलादेशको ऐतिहासिक जीत

नाथन इलिसले अस्ट्रेलियाका लागि डेब्यू खेलमा नै ह्याट्रिक गरेका छन् । यसका बावजुद तेस्रो टी–२० खेलमा अस्ट्रेलिया बङ्गलादेशसँग १० रनले पराजित बनेको छ । डेथ बलिङ स्पेसलिस्ट मानिने इलिस टोलीमा ‘रिजर्भ’ का रुपमा मात्र रहेका थिए । तर, राइली मेरेडिथ घाइते भएपछि टोलीमा छानिएका थिए । उनले मोहमदुल्लाह, मेहदी हसन र मुस्तफिजुर रहमानको विकेट लिँदै…

१८ वर्षको उमेरमा निधन जर्मनीका पूर्व मिडफिल्डर माइकल बालाकका छोराको

१८ वर्षको उमेरमा निधन जर्मनीका पूर्व मिडफिल्डर माइकल बालाकका छोराको

जर्मनीका पूर्व मिडफिल्डर माइकल बालाकका छोरा इमिलियोको १८ वर्षको उमेरमा निधन भएको छ । पोर्चुगिज टेलिभिजन टीभीआईले क्वाड बाइक दुर्घटना परेर निधन भएको जनाएको छ । बालाकको पूर्वक्लब चेल्सीले ट्वीटरमा एक वक्तव्य जारी गर्दै बालाक र उनको परिवारप्रति समवेदना प्रकट गरेको छ । ‘चेल्सी फुटबल क्लबसँग आबद्ध सबै जना इमिलियो बालाकको १८ वर्षको अल्पआयुमा निधन…

  • अन्तर्राष्ट्रिय क्रिकेटबाट पारस खड्काद्वारा संन्यासको घोषणा

    अन्तर्राष्ट्रिय क्रिकेटबाट पारस खड्काद्वारा संन्यासको घोषणा

    पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । सामाजिक सञ्जालमार्फत खड्काले यसबारे जानकारी दिएका हुन् । ‘अन्तर्राष्ट्रिय क्रिकेटरका रुपमा मेरो यात्रा टुंगिएको छ तर नेपाली क्रिकेटका लागि मेरो सपना भने अझै बामे सर्दैछन्,’ उनले भनेका छन्, ‘मैदानभित्रका...

  • शहिद स्मारक ए डिभिजन लिग पछि धकेलियो

    शहिद स्मारक ए डिभिजन लिग पछि धकेलियो

    क्लबहरुको असन्तुष्टिपछि अखिल नेपाल फुटबल संघ-एन्फाले शहिद स्मारक  ए डिभिजन लिग करिब दुई महिना सारेको छ। एन्फाले लिग कात्तिक २९ गतेदेखि सुरु गर्ने निर्णय गरेको हो। यसअघि असोज ३ गतेबाट प्रतियोगिता सुरु गर्ने निर्णय एन्फाले गरेको थियो। एन्फा र ए...

  • ४० पदकसहित चीन टोकियो ओलम्पिकको शीर्ष स्थानमा

    ४० पदकसहित चीन टोकियो ओलम्पिकको शीर्ष स्थानमा

    जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन ४० पदकसहित शीर्ष स्थानमा उक्लेको छ । जापान र अमेरिकालाई उछिन्दै चीन शीर्ष स्थान ओगट्न सफल भएको हो ।   चीनले हालसम्म १९ स्वर्ण, १० रजत र ११ कास्य पदक प्राप्त...

  • इटाली बन्यो युरोकप च्याम्पियन

    इटाली बन्यो युरोकप च्याम्पियन

    युरोकपको उपाधि इटालीले जितेको छ । वेम्बलीमा भएको फाइनलमा इंग्ल्याण्डलाई टाइब्रेकरमा पराजित गरेर इटालीले उपाधि उचालेको छ । ५५ वर्षपछि प्रमुख उपाधि उचाल्ने इंग्ल्याण्डको सपना टुटेको छ । निर्धारित तथा थप गरिएको अतिरिक्त समयको खेल १–१ को बराबरीमा सकिएपछि टाइब्रेकरबाट...

  • च्याम्पियन बन्यो अर्जेन्टिना, मेस्सीको सपना पूरा

    च्याम्पियन बन्यो अर्जेन्टिना, मेस्सीको सपना पूरा

    लियोनल मेस्सी कप्तानीको अर्जेन्टिना दक्षिणी अमेरिका च्याम्पियन बनेको छ । नेपाली समय अनुसार आइतबार बिहान भएको खेलमा आयोजक ब्राजिललाई उसकै मैदानमा १–० ले पराजित गरि अर्जेन्टिनाले २८ वर्षपछि उपाधि उचालेको हो । मेस्सीको कप्तानीमा पहिलोपटक अर्जेन्टिनाले प्रमुख उपाधि जितेको हो...

  • एसिया कप छनोटमा नेपालले लेबनान, इरान र ताजिकिस्तानसँग खेल्ने

    एसिया कप छनोटमा नेपालले लेबनान, इरान र ताजिकिस्तानसँग खेल्ने

    नेपालले एएफसी यू-२३ एसिया कप छनोटमा लेबनान, इरान र ताजिकिस्तानसँग खेल्ने भएको छ। एसियाली फुटबल महासंघ-एएफसीले शुक्रबार प्रतियोगिताको ड्र सार्वजनिक गरेको हो। ४२ वटा टिमलाई ११ समूहमा विभाजन गरिएको छ। छनोट खेलहरु अक्टोबर २३ देखि ३१ सम्म हुने तय छ।...

  • एभरेस्ट प्रिमियर लिग क्रिकेट सेप्टेम्बर २५ देखि सुरु हुने

    एभरेस्ट प्रिमियर लिग क्रिकेट सेप्टेम्बर २५ देखि सुरु हुने

    कोरोना महामारीका कारण रोकिएको एभरेस्ट प्रिमियर लिग-ईपीएल क्रिकेट सेप्टेम्बर २५ तारिखदेखि सुरु हुने भएको छ। प्रतियोगिता अक्टोबर ९ तारिखसम्म हुने छ। ईपीएलको यो चौथो संस्करण हो।  यो प्रतियोगिता गत वर्ष नै आयोजना हुने कार्यक्रम थियो।