बाघ
सात पिँढी पल्टाएर गाली गर्छ ऊ । हामीले त लामो लडाइँ लड्नु छ । यो त सुरुवात हो । नेपाली राष्ट्रियता गाली गरेर मात्र आउँछ कि क्या ? एकाएक मलाई रिस उठ्छ । ऊ भन्छ, ‘मान्छे जस्तो देखिन छोडँे म...
मान्छेहरूको भिडमा लडिरहेछ ऊ। यस्तो लाग्छ ऊ मस्त निन्द्र निदाइरहेछ । कति शान्ति छ, कति मौन छ । सन्नटा छाएको छ । सबैको मन मस्तिस्कमा एउटा कौतुहलता, एउटा जिज्ञासाले पडाह बनाएको छ । मानौँ, उसले यतिखेरा बुद्धता प्राप्त गरेको छ । यो अलौकिक संसारबाट भौतिक देह समर्पण गरेको छ धर्तीलाई । उसको बिहानी छैन अब…
समीक्षाका विषयहरु धेरै छन् र हुन सक्छन् मलाई एउटा शसक्त साहित्यिक कृतिको समीक्षा गर्न मन लागेको थियो । समीक्षाका लागि उपर्युक्तमध्ये पनि सर्बाेपयुक्त कृतिको गन्तीगर्दा–गर्दै एउटा कृतिलाई छाडेर अरु कृतिलाई अन्याय गर्न मन लागेन । फेरि समीक्षाका अनेकौँ हजारौँ विषयहरु छन् भने अहिलेलाई अन्य विषय नै किन नरोजुँ भन्ने लाग्यो । मैले निबन्ध लेख्न पनि…
टुप्पी भनेको मानव शरीरको सवैभन्दा माथिको भाग । राज्यका कार्यकारी प्रमुख ओलीको प्रधानमन्त्री पद पनि अहिले टुप्पी सरह नै छ । सनातन धर्ममा टुप्पीको महत्व पनि त्यत्तिकै माथि छ । अहिलेको बन्दाबन्दी अवस्थामा योगको पनि महत्व छँदै छ । शीर-आशन योग गर्दा भने टुप्पी नै सवैभन्दा तल पर्छ । टुप्पीको महत्व र सन्धर्व राजनीतिका खेलमा…
सात पिँढी पल्टाएर गाली गर्छ ऊ । हामीले त लामो लडाइँ लड्नु छ । यो त सुरुवात हो । नेपाली राष्ट्रियता गाली गरेर मात्र आउँछ कि क्या ? एकाएक मलाई रिस उठ्छ । ऊ भन्छ, ‘मान्छे जस्तो देखिन छोडँे म...
-दीपेन्द्र बडुवाल सपना देख्न मनाही छ !भाग्यले सुचित गरेको धेरै भो,तर, अलिलि बाध्यता छन्साँझ-बिहान छाक,एकसरो नाना,एक सानो, छानो,छोरीहरुलाई कक्षा बढाएरएक थान प्रमाणपत्र मिलाउनेकिन कीभविष्यमा छोरीलेती प्रमाणपत्र धितो राखुन्यो सानो लक्ष्यका लागि पनिमेरो प्रमाणपत्रले पुगेनमेरो जेथाले धानेनत्यसैले,मलाई धितो राख्नके गर्न पर्ला...
जिन्दगीमा एउटै कुरा सिकियो, पढ्नुपर्छ । यो पढ्ने भुतले कहिल्यै छाडेन । एमए गरेँ । एमफिल गरेँ । पीएचडी गरेर नामको अगाडि ‘डा.’ झुन्ड्याउने रहरले सपनामा पनि ऐँठन गरायो । कहिलेकाहीँ कल्पना गर्थेँ– नामको अगाडि डा. झुन्ड्याउँदाको दिनको अनुभूति कस्तो...
छोरीलाई विदाइ गरेपछि घनश्यामको घर सुनसान भयो । सबैका आँखामा आँसु थिए । कसैको पनि अनुहार उज्ज्यालो थिएन । कमलाकी आमा भित्र कोठामा बसेर सुकसुकाइरहेकी थिइन् । बुबा नुन खाएका कुखुराजस्तै झोक्राएर बसिरहेका थिए । सधैँ चकचक गर्ने र कहिल्यै...
खचाखच भीडले भरिएको सभाहलमा लव्धप्रतिष्ठित साहित्यकार र राजनीतिक कर्मीहरुको भव्यजमघट थियो। छलफलको विषय संस्कार र संस्कृतिमाथि विदेशी हस्क्षेपलाई कसरी रोक्ने भन्ने थियो । मुर्धन्य विद्धानको “हाम्रो संस्कृतिमाथि विदेशी प्रहार” भन्ने पुस्तक विमोचन पनि गरियो । पश्चिमा शैलीले जन्मदिन मनाउने चलन...
हिजो थबाङबाट जलजला पहाड काटेर आएका थिए उनीहरू । जे गरे पनि सम्पर्कमा पुग्न सकेनन् । थकाइले लखतरान थिए, जेठमासको घामको मकै बिरुवाझैँ । राती सेतो कुकुर सम्पर्कमा पुग्न अझै पाँच घण्टा बढी हिँड्नु पथ्र्यो । आज भीरखोलाको गाउँमा बास...
करिब एक महिना हुन थालिसक्यो अनुसाको सपरिवार मुसिकोट बजारमा देखिन छाडेको । उनीहरू कहाँ छन ? के गरिरहेका छन् ? कसैलाई केही पत्तो छैन । उनिहरू मुसिकोट बजारबाट यसरी हराएको दिनदेखि सबैभन्दा बढी चिन्ताले मनमायालाई सताइरहेको छ । यही चिन्ताको...


