मकर संक्रान्ति र अयन परिवर्तन
शुक्रबार रातको २०/२० प्रवादन काल सूर्य धनु राशिबाट मकर राशिमा जाँदै हेमन्त ऋतु दक्षिणायन सकिएर उत्तरायण शिशिर ऋतु आरम्भ भई माघमास प्रारम्भ भएको छ । तिथिर्बारश्च नक्षत्रं योग करणमेव च पन्चागस्य फलं श्रुत्वा गंगा स्नान फलं लभेत्, अर्थात् तिथि, बार,...





