August 6, 2026, Thursday
२०८३ श्रावण २१ बिहीबार

शिक्षा

१२ कक्षाको नतिजा सार्वजनिक, नियमिततर्फ ६९.७५ प्रतिशत उत्तीर्ण

१२ कक्षाको नतिजा सार्वजनिक, नियमिततर्फ ६९.७५ प्रतिशत उत्तीर्ण

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । शुक्रबार (आज) बिहान बसेको परीक्षा बोर्डको बैठकले नतिजा सार्वजनिक गरेको हो । बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालले बिहान ८ बजे बैठक बसेर कक्षा १२ को नतिजा सार्वजनिक गरिएको जानकारी दिए । बोर्डका अनुसार नियमिततर्फ ६९.७५ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । वैशाख १४ बाट…

अर्घाखाँचीको विद्यालयमा रोटरी सेन्ट्रल लुम्बिनीको सहयोग

अर्घाखाँचीको विद्यालयमा रोटरी सेन्ट्रल लुम्बिनीको सहयोग

अर्घाखाँची– रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनी, भैरहवाले स्थानीय समुदायसँग जोडिँदै सेवामूलक कार्यक्रमलाई निरन्तरता दिएको छ । यसपटक रोटरी क्लब तथा भुवनेश्वर–उमा भण्डारी अक्षय कोषको संयुक्त आयोजनामा अर्घाखाँचीको शीतगंगा नगरपालिकास्थित श्री दरवारे आधारभूत विद्यालयका एक सयजना विद्यार्थीहरुलाईस्कूल ब्याग (झोला) तथा शैक्षिक सामाग्री वितरण गरेएको छ । रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीका अध्यक्ष विष्णु शर्माले विद्यार्थीहरूको शैक्षिक…

  • सडक यात्रालाई सुरक्षित बनाउन एम्बुलेन्स र विद्यालयका चालकलाई प्रशिक्षण

    सडक यात्रालाई सुरक्षित बनाउन एम्बुलेन्स र विद्यालयका चालकलाई प्रशिक्षण

    भैरहवा–बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्न एम्बुलेन्स र विद्यालयका चालक तथा सहचालकलाई लक्षित गरी बिहीबार भैरहवामा सडक सुरक्षा सम्बन्धी छलफल सहितको प्रशिक्षण दिइएको छ । प्रशिक्षणमा एम्बुलेन्स र विद्यालयका चालक तथा सहचालक गरी करिब ८० जनाको सहभागिता थियो । प्रशिक्षण कार्यक्रममा...

  • गुणस्तर सुनिश्चितता तथा अनुसन्धान पद्धति सम्बन्धि तीनदिने कार्यशाला

    गुणस्तर सुनिश्चितता तथा अनुसन्धान पद्धति सम्बन्धि तीनदिने कार्यशाला

    भैरहवा– भैरहवा बहुमुखी क्याम्पसमा गुणस्तर सुनिश्चितता एवं प्रत्यायन तथा अनुसन्धान पद्धति सम्बन्धी तीनदिने कार्यशाला सुरु भएको छ । विश्वविद्यालय अनुदान आयोग (यूजीसी) को सहयोगमा बिहीबारदेखि सुरु कार्यशालामा लुम्बिनी प्रदेशका ६ आङ्गिक तथा १८ वटा सामुदायिक क्याम्पसका गरी ७५ जना शिक्षकको...

  • थारु भाषामा पठनपाठन हुने गरि दाङमा विद्यालय सञ्चालन

    थारु भाषामा पठनपाठन हुने गरि दाङमा विद्यालय सञ्चालन

    दाङ– आधारभूत तहसम्म थारु मातृभाषामा पठनपाठन हुने गरि दाङ जिल्लामा पहिलोपटक एक विद्यालय सञ्चालनमा ल्याइएको छ । तुलसीपुर उपमहानगरपालिका–१५ दक्षिण कुरहरियास्थित थारु मातृ भाषिक आधारभूत बिद्यालयलाई थारु भाषामा पठन पाठन हुने गरि सञ्चालनमा ल्याइएको हो । उक्त बिद्यालयमा शिशु कक्षादेखि...

  • गाँजा नष्ट गर्ने अभियानमा जुटे चम्कीपुरका महिला

    गाँजा नष्ट गर्ने अभियानमा जुटे चम्कीपुरका महिला

    भैरहवा–गाँउघरमा उम्रेका गाँजाको सेवन गरेर वालवालिका बिद्यालय नै जान छाड्न थालेपछि रुपन्देहीको शुद्धोदन गाउँपालिका–१, चम्कीपुरका महिलाहरु गाँजाका बोट नष्ट गर्ने अभियानमा जुटेका छन् । घरवरिपरि आफै उम्रेका गाँजाको सेवनका कारण बालबालिका र्दुव्यसनी बन्ने डर उनीहरुमा छ । गाउँघरमा आफै उम्रेको गाँजाको...

  • नेपाली सेनाद्वारा नवनिर्मित विद्यालय भवन समुदायमा हस्तान्तरण

    नेपाली सेनाद्वारा नवनिर्मित विद्यालय भवन समुदायमा हस्तान्तरण

    भैरहवा–बिद्यालयका केही कक्षा कोठा जीर्ण भएर पठनपाठनमा समस्या आउन थालेपछि नेपाली सेनाले रुपन्देहीको रोहिणी गाउँपालिका–२, मैनिहवास्थित श्री राम आधारभूत विद्यालयमा दुई कक्षाकोठाको भवन निर्माण गरेको छ । नव निर्मित उक्त भवनको बुधवार उद्घाटन गरि समुदायमा हस्तान्तरण गरिएको छ । नेपाली...

  • लुम्बिनीमा पहिलोपटक सीप च्याम्पियनसिप आयोजनाः प्राविधिक शिक्षाबारे एकै स्थलोमा बहस

    लुम्बिनीमा पहिलोपटक सीप च्याम्पियनसिप आयोजनाः प्राविधिक शिक्षाबारे एकै स्थलोमा बहस

    भैरहवा–युवामा प्राविधिक शिक्षा, सीप विकास तथा रोजगारीमुखी तालिमप्रति आकर्षण अभिवृद्धि गर्ने उद्देश्यले लुम्बिनी प्रदेशमै पहिलो पटक रुपन्देहीमा ‘लुम्बिनी सीप च्याम्पियनसिप २०८३’ आयोजना गरिएको छ। प्रदेश अतर्ग १२ जिल्लाका करिब १ हजारभन्दा बढी सीपमूलक शिक्षा अध्ययन गरिरहेका विद्यार्थीसहित उद्योगी–व्यवसायी तथा अवलोकनकर्ताहरुलाई...