भिल्लारियल बन्यो युरोपा लिग च्याम्पियन

- पब्लिक कुरा
- १३ जेष्ठ २०७८
- 533 Shares

स्पेनिस क्लब भिल्लारियलले युरोपा लिग फुटबलको उपाधि जितेको छ।
बुधबार राति भएको फाइनलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई टाइब्रेकरमा पराजित गर्दै भिल्लारियलले उपाधि उचालेको हो ।
निर्धारित र थप गरिएको समयमा १–१ को बारबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको हो। भिल्लारियलका लागि २९ औँ मिनेटमा मोरेनो तथा म्यानचेस्टर युनाइटेडका लागि ५५ औँ मिनेटमा एडिन्सन काभानीले गोल गरेका थिए ।
दुवै तर्फबाट थप गोल हुन नसकेपछि भएको टाइब्रेकरमा भिल्लारियल ११–१० ले विजयी भयो । भिल्लारियलको इतिहासमा उसले पहिलोपटक प्रमुख उपाधि उचालेको हो ।

- युसियमएसमा विशेषज्ञ चिकित्सकसहितको विशिष्ट ओपीडी सेवा सुरु
- बाँकेमा थप २१ जनामा कोरोना संक्रमण
- तिव्र गतिमा सवारी चलाए ठाउँका ठाउँ कारबाही
- आयमूलक कार्यमा जोड्न तेस्रो लिंगी समुदायको माग
- कटानले नदी किनारका बस्ती असुरक्षित
- मोटोपन घटाउने नयाँ तरिका: कम खाएर पनि अघाउने उपाय
- दाइले भाइ–बुहारीको हत्या गरेपछि…
- हृदयघात र प्यानिक अट्याक कसरी छुट्टाउने ?
- डेंगु नियन्त्रण गर्न ‘खोज र नष्ट गर अभियान’
- आधुनिक कृषि बजार बन्ने प्रक्रिया अघि बढ्यो
-
बिबादमा लुम्बिनी सांस्कृतिक नगरपालिकाकी उपप्रमुख
२४ श्रावण २०७९ -
पैंचोलाई अन्तर्राष्ट्रिय गुणस्तर प्रमाण चिन्ह
२३ श्रावण २०७९ -
तिव्र गतिमा सवारी चलाए ठाउँका ठाउँ कारबाही
२६ श्रावण २०७९ -
युसियमएसमा विशेषज्ञ चिकित्सकसहितको विशिष्ट ओपीडी सेवा सुरु
२६ श्रावण २०७९ -
जिल्ला प्रशासनमा सेवाग्राहीको थेगिनसक्नु भिड
२० श्रावण २०७९
प्रतिकृया दिनुहोस्