August 7, 2026, Friday
२०८३ श्रावण २२ शुक्रबार

कर

सिद्धार्थनगरले गरिरहेका असल अभ्यास कस्ता छन् ?

सिद्धार्थनगरले गरिरहेका असल अभ्यास कस्ता छन् ?

भैरहवा– भौगोलिक हिसावले रुपन्देही सिद्धार्थनगर नगरपालिका सानो छ । तर, विकासका हिसावले मुलुकमै अग्रणी छ । २०७९ को निर्वाचन पछि पालिकामा जनप्रतिनिधि आइसकेपछि प्रविधिमैत्री, हरियाली नगर, छाडा चौपाया व्यवस्थापन, पूर्वाधार विकास लगायतका क्षेत्रमा धेरै सकारात्मक काम भइरहेका छन् । हुनतः नगरले गरिरहेका काममा केही असन्तुष्टिहरु समेत छन् । यद्यपि सकारात्मक पहल भने धेरै भएको देखिन्छ…

नेपालगन्ज भन्सारबाट निर्यात बृद्धि

नेपालगन्ज भन्सारबाट निर्यात बृद्धि

बाँके– बाँकेको नेपालगन्ज भन्सार कार्यालयबाट निर्यात बृद्धि भएको छ । चालु आर्थिक वर्ष २०८१–०८२ को १० महिनामा ३० प्रतिशत निर्यात व्यापार बढेको हो । भन्सार कार्यालयका अनुसार चालु आवको १० महिनामा २ अर्ब ५८ करोड २४ लाख रुपैयाँको वस्तु निर्यात भएको छ । यो रकम गत आर्थिक वर्षको सोही अवधी भन्दा ३०.२९ प्रतिशतले बढी हो…

  • भन्सार महशुल बढ्ने अनुमानले भैरहवा नाकाबाट सवारी आयात धमाधम

    भन्सार महशुल बढ्ने अनुमानले भैरहवा नाकाबाट सवारी आयात धमाधम

    भैरहवा– नयाँ बजेटमा सवारी साधनको भन्सार महशुल बढ्ने अनुमान गर्दै व्यवसायीले बजेटको मुखमा सवारीसाधन तथा गाडीको आयात बढाएका छन् । जेठ महिना लागेपछि भैरहवा नाका हुँदै डिजेल पेट्रोल र बिद्युतीय सवारीसाधन तथा गाडीको आयात बढ्न थालेको हो । सवारीसाधन तथा...

  • लुम्बिनी सरकारले ल्यायो नीति तथा कार्यक्रम (पूर्णपाठ)

    लुम्बिनी सरकारले ल्यायो नीति तथा कार्यक्रम (पूर्णपाठ)

    दाङ– लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२–२०८३ को नीति तथा कार्यक्रम ल्याएको छ । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले प्रदेशसभाको छैठौं अधिवेशनको पाँचौं बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । नीति तथा कार्यक्रममा...

  • लुम्बिनी सरकारका नीति तथा कार्यक्रमका मुख्य विशेषता कस्ता छन् ?

    लुम्बिनी सरकारका नीति तथा कार्यक्रमका मुख्य विशेषता कस्ता छन् ?

    भैरहवा– लुम्बिनी प्रदेश सरकारले सुशासन र सेवा प्रवाहको पक्षमा व्यापक सुधार गर्ने, नागरिक मैत्री प्रशासन र सुशासन कायम गर्ने, भौतिक पूर्वाधार र मानवीय विकासलाई सदृढ बनाउने लगायतका विषयलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको छ । सोमबार...

  • लुम्बिनी सरकार लक्ष्यअनुसार राजस्व असुलीमा असफल

    लुम्बिनी सरकार लक्ष्यअनुसार राजस्व असुलीमा असफल

    दाङ– लक्ष्यअनुसार राजस्व संकलनमा लुम्बिनी प्रदेश सरकार असफल देखिएको छ । चालु आर्थिक वर्ष २०८१–८२ को चैतसम्म वार्षिक लक्ष्यको ३०.०६ प्रतिशत मात्रै आन्तरिक राजस्व संकलन भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ । ९ महिनामा लक्ष्यको ३०.०६ प्रतिशत मात्र राजस्व...

  • तेस्रो चौमासिक सकिँदा लुम्बिनी सरकारको बजेट खर्च सुस्त

    तेस्रो चौमासिक सकिँदा लुम्बिनी सरकारको बजेट खर्च सुस्त

    भैरहवा– लुम्बिनी प्रदेश सरकारले बजेट खर्चलाई बढाउन सकेको छैन । चालु आर्थिक वर्षको तेस्रो चौमासिक सकिँदा करिब ४० प्रतिशत मात्रै बजेट खर्च भएको छ । बाँकी तीन महिनामा सरकारलाई थप ६० प्रतिशत खर्च गर्नुपर्ने हुन्छ । तर, त्यो त्यती सम्भव...