बेलहिया नाकाबाट निकासी बृद्धि
भैरहवा– पछिल्लो समय रुपन्देहीको भैरहवा नाका हुँदै भारत तथा तेस्रो मुलुकमा हुने वैदेशिक व्यापारमा वृद्धि भएको पाइएको छ । चालु आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्मको तथ्यांक हेर्दा यो नाका हुँदै निर्यात व्यापार २४.७७ प्रतिशतले बृद्धि भएको भन्सार कार्यालयले जनाएको छ...





