भ्याट र आयकर छलीको आशंकामा ८९ फर्म अनुसन्धानको दायरामा
भैरहवा– मूल्य अभिबृद्धि कर (भ्याट) र आयकर छलीको आशंकामा आन्तरिक राजस्व कार्यालय, भैरहवाले रुपन्देही र पश्चिम नवलपरासीका ७ दर्जन बढी वस्तु तथा सेवाको कारोबार गर्ने फर्ममाथि अनुसन्धान थालेको छ । ‘बस्तु तथा सेवा उपलब्ध नगराउने तर फर्म दर्ता गरेर कमिसनमा...





