April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

कर

तीन महिनामै बुटवलमा १८ करोड राजस्व संकलन

तीन महिनामै बुटवलमा १८ करोड राजस्व संकलन

बुटवल– बुटवल उपमहानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक समीक्षा गरेको छ । बुटवल उपमहानगरले चालु आर्थिक वर्षको तीन महिनामा १० दशमलव ४९ प्रतिशत बजेट खर्च गरेको छ । गत आर्थिक वर्षको यो अवधिमा ८ दशमलव ४ प्रतिशत खर्च भएको थियो । चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बुटवल उपमहानगरपालिकाले १८ करोड राजस्व संकलन गरेको छ ।…

भारतीय मूर्तिले स्वदेशी व्यवसाय संकटमा

भारतीय मूर्तिले स्वदेशी व्यवसाय संकटमा

भैरहवा– यतिबेला गाउँ–सहर जताततै टोलटोल र चोकचोकमा दुर्गा मूर्ति स्थापना गरि पुजाआजा गरिएका छन् । घटस्थापनाको अघिल्लो दिन र घटस्थापनाको दिन जयजयकार गर्दै चर्को भजन र संगीत घन्काउँदै पिकअपदेखि ट्याक्टरसम्म राखेर दुर्गामाताको मूर्ति ल्याइए । यसरी ल्याइएका अधिकांश मूर्ति भने भारतमा बनेका हुन् ।सुनौली नाकाबाट दुर्गा भवानीको मूर्ति नेपालतर्फ ल्याउनेको ताँती यस पटक पनि उस्तै…

  • औद्योगिक लगानी आकर्षित गर्दै भैरहवा–परासी हुलाकी करिडोर

    औद्योगिक लगानी आकर्षित गर्दै भैरहवा–परासी हुलाकी करिडोर

    भैरहवा– एक दशक अघिसम्म व्यवसायीको नजरमा नपरेको भैरहवा–परासी हुलाकी राजमार्ग आसपासको क्षेत्रले यतिबेला धेरै उद्यमी व्यवसायीलाई आकर्षित गरेको छ । पछिल्लो छोटो समयमा यस क्षेत्रले स्वदेशी र बिदेशी लगानी तानेको छ । तिब्र गतिमा औद्योगिक करिडोरको रुपमा बिस्तार हुन थालेको...

  • तरकारी बजारमा सिद्धार्थनगरको अनुगमन, विषादी जाँचका लागि नमूना संकलन

    तरकारी बजारमा सिद्धार्थनगरको अनुगमन, विषादी जाँचका लागि नमूना संकलन

    भैरहवा- रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले वडा नम्बर ८ स्थित मायादेवी तरकारी तथा फलफूल बजारमा अनुगमन गरेको छ । बुधवार अनुगमन टोलीले तरकारी पसलको दर्ता, नविकरण र बजारमा विक्रीका लागि राखिएको तरकारीमा विषादी रहे/नरहेकबारे अनुगमन गरेको थियो । नगरपालिकाले नियमित बजार अनुगमन...

  • हुण्डी र सुन कारोबारको रकम ओसारपसारमा क्यासिनोका गाडी !

    हुण्डी र सुन कारोबारको रकम ओसारपसारमा क्यासिनोका गाडी !

    भैरहवा– क्यासिनो खेल्न आउने र क्यासिनो खेलेर फर्कने भारतीय नागरिकलाई संचालकले बेलहियासम्म गाडी पठाउने गरिरहेका छन् । रुपन्देहीको बेलहियास्थित नाकाबाट क्यासिनो खेल्न आउने र खेलेर फर्कनेलाई ती गाडीले ल्याउने लैजाने गर्छन् । तर, पछिल्लो समय क्यासिनोले पर्यटक ओसार्न प्रयोग गरिरहेका...

  • १० महिनामा २८ पटक बजार अनुगमन, दुई दर्जन व्यवसायी कारबाहीमा

    १० महिनामा २८ पटक बजार अनुगमन, दुई दर्जन व्यवसायी कारबाहीमा

    भैरहवा– जिल्ला बजार अनुगमन समितिले गत असार २२ गते भैरहवाका दर्जन व्यवसायिक प्रतिष्ठानमा अनुगमन गर्यो । अनुगमनका क्रममा ६ वटा खाद्यान्न पसललाई कारबाहीस्वरुप जरिवाना गर्यो । अनुगमनका क्रममा खरिद र विक्री बिल नराखेको, अवैध बाटोबाट भित्र्याइएका सामान विक्री गरेको, मूल्यसूचि,...

  • आर्थिक मन्दीले व्यापार चौपट

    आर्थिक मन्दीले व्यापार चौपट

    भैरहवा– दैनिक ५–७ गाडी खाद्यान्न विक्री गर्ने भैरहवाका व्यापारी नेत्रप्रसाद आचार्यले अहिले मुस्किलले २–३ गाडी बेच्छन् । व्यापारमा यसरी मन्दी लागेको एक वर्ष भयो । उनको भनाई मान्ने हो भने कोरोना महामारीका बेलासमेत खाद्यान्न विक्री यतिधेरै गिरावट थिएन । ‘मानिसले...

  • ट्रंकलाइन बक्यौता विवाद तत्काललाई मत्थर

    ट्रंकलाइन बक्यौता विवाद तत्काललाई मत्थर

    भैरहवा– डेडिकेटेड तथा ट्रंकलाइनको शुल्क बुझाउन विद्युत प्राधिकरणले ताकेता गरेपछि रुपन्देहीका उद्योगी तनावमा थिए । केही दिनदेखि आफूमाथिको अन्याय फेरि सुरु भएको बताउँदैं आएका उनीहरुलाई केही समय राहत भएको छ । उक्त विवाद केही समयका लागि समाधान भएको छ ।...

  • झाँडीले ढाक्यो सेज

    झाँडीले ढाक्यो सेज

    भैरहवा- वर्खासँगै भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज) झाँडीले ढाकेको छ । झाँडी फडानीमा बेवास्ता गरिएको छ । बजेट अभाव देखाउँदै विशेष आर्थिक क्षेत्र प्राधिकरणले झाँडी फडानी नगरेको हो । प्राधिकरणका कार्यकारी निर्देशक चण्डिका भट्टले बजेट अभावकै कारण झाँडी फडानीमा समस्या...