August 7, 2026, Friday
२०८३ श्रावण २२ शुक्रबार

हाटबजार

पशुपतिको शेयर पुँजी दुई करोड ३० लाख

पशुपतिको शेयर पुँजी दुई करोड ३० लाख

भैरहवा– जिल्लाको तिलोत्तमा नगरपालिकामा संचालित पशुपति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शेयर पँुजी २ करोड ३० लाख ४० हजार ३ सय पुगेको छ । संस्थाको गत वर्ष शेयर पुँजी २ करोड १८ लाख ३ सय थियो । तिलोत्तमा–१५ मा रहेको यो सहकारीको निक्षेप वचततर्फ १७ करोड १२ लाख २५ हजार ३ सय ४५ छ…

तयार हुँदैछ ढुवानी ग्राम

तयार हुँदैछ ढुवानी ग्राम

बुटवल – यहाँ ट्रान्सपोर्ट भिलेज अर्थात् ढुवानी ग्राम तयार हुँदैछ । छरिएर रहेका व्यवसायीलाई एकै ठाउँमा राख्ने उद्देश्यले यहाँ ढुवानी ग्राम निर्माण भइरहेको हो । काम अन्तिम चरणमा पुगेको छ । बुटवल उपमहानगरपालिका–१२ मा निर्माण हुँदै गरेको ढुवानी ग्राम आउँदो कातिक १ गतेदेखि सञ्चालनमा ल्याउने तयारी छ । ‘नगर क्षेत्रमा छरिएर रहेका सम्पूर्ण ढुवानी व्यवसायहरुलाई…

  • जुम्लाको अर्गानिक स्याउ नेपालगञ्जका बजारमा अधिक विक्री

    जुम्लाको अर्गानिक स्याउ नेपालगञ्जका बजारमा अधिक विक्री

    बाँके– नेपालगञ्जमा अहिले जुम्लाको स्याउ मात्रै बिक्री भइरहेको छ । अर्गानिक मानिने भएकाले नेपालगञ्जमा अहिले जुम्लाको स्याउले राम्रो बजार लिएको हो । यहाँ फलफूल व्यापारी अहिले जुम्लाको स्याउ बिक्रीमा व्यस्त छन् । चीन र भारतको स्याउको बढी खपत हुने नेपालगन्जमा...

  • दश उद्यमीलाई एक लाख राशीको उद्यमशीलता अवार्ड

    दश उद्यमीलाई एक लाख राशीको उद्यमशीलता अवार्ड

    तिलोत्तमा– रुपन्देहीको तिलोत्तमा नगरपालिकामा उद्यमीलाई उद्यमशीलता तथा नवप्रवर्तन कोष अवार्ड प्रदान गरिएको छ । यहाँका दश जना उद्यमीलाई जनही एक/एक लाख रुपैयाँ नगदसहितको अवार्ड प्रदान गरिएको हो । नगरपालिका र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यु.एन.डि.पी.) को साझेदारीमा सञ्चालित कोभिड—१९...

  • सहकारी संस्थाको नवनिर्मित सभाहल उद्घाटन

    सहकारी संस्थाको नवनिर्मित सभाहल उद्घाटन

    बुटवल– प्रगतिनगर सामुदायिक विद्युत सहकारी संस्थाको नवनिर्मित सभाहल उद्घाटन गरिएको छ । बुटवल उपमहानगरपालिका–११ मा रहेको संस्थाको नवनिर्मित सभाहलको मंगलबार सामुदायिक विद्युत नेपाल राष्ट्रिय महासंघका सचिव, प्रदेश इञ्चार्ज तथा संस्थाका सल्लाहकार यमबहादुर पछाई र संस्थाका अध्यक्ष जीतबहादुर मल्लले संयुक्त रुपमा...

  • मापदण्डबिहीन पसल, अस्वस्थकर माछामासु

    मापदण्डबिहीन पसल, अस्वस्थकर माछामासु

    बुटवल– बुटवल उपमहानगरपालिकाले बिहीबार बजार अनुगमनका क्रममा केही मासु पसलले मापदण्ड पूरा नगरेको पाएको छ । त्यसक्रममा स्वास्थ्यमा हानी पुर्याउने माछामासु विक्रिमा राखेको पाइएको अनुगमन टोलीले जानकारी दिएको छ । नियमित बजार अनुगमन गर्नु पर्ने भए पनि स्थानीय तहले आक्कल–झुक्कल...

  • रोहिणी नदीमा लायन्स प्रोफेसनलले छाड्यो चार हजार माछाका भुरा

    रोहिणी नदीमा लायन्स प्रोफेसनलले छाड्यो चार हजार माछाका भुरा

    भैरहवा– लायन्स क्लब अफ सिद्धार्थनगर प्रोफेसनलले रुपन्देहीको रोहिणी नदीमा ४ हजार माछाका भुरा छाडेको छ । पर्यावरण बचाउन सहयोग पुगोस् भन्ने हेतुले भुरा खोलामा छाडिएको क्लबकी अध्यक्ष ऋचा केसीले बताइन् । ‘क्लवले विगत ५ वर्षदेखि नियमित वृक्षारोपण र माछाका भुरा...

  • बजार प्रभावित भएको जनाउँदै नाकामा कडाई गर्न माग

    बजार प्रभावित भएको जनाउँदै नाकामा कडाई गर्न माग

    बुटवल – भारतीय बजारमा किनमेल गर्न जाने ग्राहक नरोकिएपछि सिमावर्ती स्वदेशी बजार प्रभावित भएको उल्लेख गर्दै उद्योग बाणिज्य संघ बुटवलले नाकामा कडाईका लागि नीतिगत व्यवस्था मिलाउन माग गरेको छ । कोरोना महामारीका बेला नाकाबाट आउजाउ बन्द हुँदा उद्योग व्यबसायमा सकारात्मक...

Page 6 of 71234567