August 5, 2026, Wednesday
२०८३ श्रावण २१ बिहीबार

हाटबजार

हाटबजारलाई स्थानान्तरण गर्ने सिद्धार्थनगर नगरपापलिकाको योजना अन्यौलमा

हाटबजारलाई स्थानान्तरण गर्ने सिद्धार्थनगर नगरपापलिकाको योजना अन्यौलमा

भैरहवा– सामुदायिक कृषि भवन अन्तर्गत सिद्धार्थनगर नगरपालिकामा निर्माण गरिएको पाँच तल्ले ‘ए ब्लक’ सामुदायिक कृषि भवनमा साप्ताहिक हाटबजारलाई स्थानान्तरण गर्ने नगरपालिकाको योजना अन्यौलमा परेको छ । अण्डरग्राउण्ड र लिफ्टसहितको पाँच तल्ले उक्त भवनमा हाटबजारमा आफ्नो व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायी तथा कृषक जान नमानेपछि नगरपालिकाको यो योजना अन्यौलमा परेको हो । व्यवसायी तथा कृषकले हाट…

लुम्बिनी सरकारले ल्यायो नीति तथा कार्यक्रम (पूर्णपाठ)

लुम्बिनी सरकारले ल्यायो नीति तथा कार्यक्रम (पूर्णपाठ)

दाङ– लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२–२०८३ को नीति तथा कार्यक्रम ल्याएको छ । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले प्रदेशसभाको छैठौं अधिवेशनको पाँचौं बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । नीति तथा कार्यक्रममा प्रदेश सरकारको समग्र विकास, सुशासन, सेवा प्रवाह, कृषि, पूर्वाधार, शिक्षा, स्वास्थ्य, वातावरणलगायतका विविध विषय समेटिएका…

  • लुम्बिनी सरकारका नीति तथा कार्यक्रमका मुख्य विशेषता कस्ता छन् ?

    लुम्बिनी सरकारका नीति तथा कार्यक्रमका मुख्य विशेषता कस्ता छन् ?

    भैरहवा– लुम्बिनी प्रदेश सरकारले सुशासन र सेवा प्रवाहको पक्षमा व्यापक सुधार गर्ने, नागरिक मैत्री प्रशासन र सुशासन कायम गर्ने, भौतिक पूर्वाधार र मानवीय विकासलाई सदृढ बनाउने लगायतका विषयलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको छ । सोमबार...

  • सात करोडको लागतमा निर्मित भवन प्रयोगबिहीन

    सात करोडको लागतमा निर्मित भवन प्रयोगबिहीन

    भैरहवा– हाटबजारलाई व्यवस्थित बनाउन पश्चिम नवलपरासीको रामग्राम नगरपालिका‐२ मा करोडौंमा लागतमा निर्माण गरिएको भवन प्रयोगबिहीन अवस्थामा छ । रामग्राम नगरपालिकाको झरही खोला नजिकै लाग्ने गरेको हाटबजारमा वर्षातका समयमा बर्षा र घामबाट किनमेल गर्न आउने ग्राहक र व्यापारीलाई सुरक्षित र व्यवस्थित...

  • ‘भन्सार सेवा सरलीकृत हुँदै गयो, राजस्व चुहावट रोक्न सामूहिक पहल गरौं’

    ‘भन्सार सेवा सरलीकृत हुँदै गयो, राजस्व चुहावट रोक्न सामूहिक पहल गरौं’

    भैरहवा– सरोकारवालाहरुले पछिल्ला वर्षहरुमा भन्सार सेवा सरलीकृत, छिटोछरितो हुँदै गएको बताएका छन् । उनीहरुले प्रविधिको प्रयोगले सेवा सहज हुँदै जाँदा अझै सेवाप्रवाहलाई परिस्कृत गर्नुपर्नेमा समेत जोड दिए । अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा भैरहवा भन्सार कार्यालयको आयोजना र लुम्बिनी प्रेस क्लबको...

  • बुटवलमा खुल्यो ‘करेन्ट प्वाइन्ट’

    बुटवलमा खुल्यो ‘करेन्ट प्वाइन्ट’

    भैरहवा- रुपन्देही तिलोत्तमा नगरपालिका–१५ स्थित यशोदा पूmड्स प्रालिले बुटवलस्थित कलिकानगरमा ‘करेन्ट प्वाइन्ट’ संचालनमा ल्याएको छ । उद्योगका उत्पादित ८० बढी परिकारहरु सर्वसाधरणलाई एउटै छानामुनी उपलब्ध गराउनका लागि प्रालिले ‘करेन्ट प्वाइन्ट’ संचालनमा ल्याएको हो । कम्पनीले देशभर ‘करेन्ट प्वाइन्ट’ संचालनमा ल्याउने...

  • लुम्बिनी सरकारका सय दिनः कस्ता भए उपलब्धी ?

    लुम्बिनी सरकारका सय दिनः कस्ता भए उपलब्धी ?

    दाङ– लुम्बिनी प्रदेश सरकार गठन भएको सय दिन पुगेको छ । एमाले नेता चेतनारायण आचार्यको नेतृत्वमा गत साउनमा सरकार गठन भएको थियो । सरकारले एकसय दिनको अवधिमा गरेका काम समेत सार्वजनिक गरेको छ । मुख्यमन्त्री आचार्यले सरकार गठनको एक सय...

  • सिद्धार्थनगरमा करोडौं खर्चेर बनाइएकोे कृषि भवन प्रयोगबिहीन

    सिद्धार्थनगरमा करोडौं खर्चेर बनाइएकोे कृषि भवन प्रयोगबिहीन

    भैरहवा– सडक छेउमा छरिएर लाग्दै आएको हाटलाई एकीकृत गर्ने र नगरपालिकाको आन्तरिक आम्दानीलाई बृद्धि गर्ने भन्दै रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले दुई वटा सामुदायिक कृषि भवन बनाउन सुरु गर्यो । जसमध्ये ए ब्लक भवन निर्माण सकिएको छ । बी ब्लक निर्माणकै क्रममा...

  • रूपन्देहीमा उद्योग खुल्नेक्रम घट्यो, बन्द हुने बढ्यो

    रूपन्देहीमा उद्योग खुल्नेक्रम घट्यो, बन्द हुने बढ्यो

    भैरहवा– रुपन्देहीमा पछिल्लो समय लगानी अनुसारको प्रतिफल नपाउँदा र आर्थिक मन्दी लगायतका कारण साना तथा घरेलु उद्योग धमाधम बन्द भइरहेका छन् । विगतका तुलनामा नयाँ उद्योग पनि खुल्ने क्रम घटेको छ । नयाँ उद्योग खुल्ने क्रम घट्दा र पूराना उद्योग...

Page 1 of 71234567