August 6, 2026, Thursday
२०८३ श्रावण २१ बिहीबार

हाटबजार

चैतमा बुटवल उद्योग वाणिज्य संघले कृषि मेला गर्ने

चैतमा बुटवल उद्योग वाणिज्य संघले कृषि मेला गर्ने

बुटवल- यहाँको बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले आगामी चैतमा विशिष्टिकृत ‘कृषि मेला–२०७८’ गर्ने भएको छ । संघको हालै बसेको कार्यसमिति बैठकले कृषि मेला गर्ने निर्णय गर्दै त्यसको लागि कार्यसम्पादन समिति र विभिन्न उपसमिति गठन गरिएको संघका महासचिव बिमलराज भट्टराईले जानकारी दिए । संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूको अध्यक्षतामा बसेको बैठकले व्यवसायिक कृषि, कृषिमा प्रविधि, कृषि उपकरण,…

गाउँभरि कर छलेको युुव पराग गुट्खा

गाउँभरि कर छलेको युुव पराग गुट्खा

भैरहवा- कपिलवस्तु र रुपन्देहीको दक्षिणी सिमावर्ती ग्रामीण क्षेत्रका किराना पसलमा ‘युव पराग’ ब्राण्डको खुट्खा किन्न माग्नुस् । सानो प्याकेट सहजै पाउनु हुन्छ । तर, ठूलै पोका किन्न खोज्नु भयो भने पाउन मुस्किल छ । धेरै प्याकेट रहेका ठूलै पोका एकै पटक बिक्री गर्दा त फाइदा हुने भएकाले पसलेले सहजै दिनु पर्ने । तर होइन, यहाँ…

  • पढाईसँगै व्यापारमा अब्बल ‘विद्यार्थी व्यापारी’ हरिजन

    पढाईसँगै व्यापारमा अब्बल ‘विद्यार्थी व्यापारी’ हरिजन

    भैरहवा – संजय हरिजन १३ वर्षका भए । कक्षा ७ मा पढ्छन् । उनी रुपन्देहीको कोटहीमाई गाउँपालिका–६ मर्चवारीका बासिन्दा हुन् । पढाईमा अब्बल छन् । गत वार्षिक परीक्षामा कक्षा ६ मा तेस्रो स्थान प्राप्त गरेका थिए । त्यसले उनको हौसला...

  • तिलोत्तमाका १० सहकारी मर्ज, शेयर पुँजी ९ करोड ५७ लाख

    तिलोत्तमाका १० सहकारी मर्ज, शेयर पुँजी ९ करोड ५७ लाख

    भैरहवा-  यहाँका १० वटा सहकारी संस्थाहरु मर्ज (एकीकृत) भएका छन् । रुपन्देहीको तिलोत्तमा कार्यक्षेत्र भएका सहकारी संस्था मर्ज भएका हुन् । मर्ज गरी संस्थाको नाम सबैको वचत तथा ऋण सहकारी राखिएको छ । सहकारीको शेयर पुँजी ९ करोड ५७ लाख...

  • सेयर बजारमा ७७ अंकको गिरावट

    सेयर बजारमा ७७ अंकको गिरावट

    साताको तेस्रो दिन मंगलबार पनि सेयर बजार ओरालो लागेको छ। आज सेयर बजार दोहोरो अंकले घटेको छ। आज ७७.३३ अंकले घटेर नेप्से परिसूचक २ हजार ५ सय १०।७३ विन्दुमा पुगेको छ। २.९९ प्रतिशतले सेयर बजार ओरालो लाग्दा नेप्सेपरिसूचक २ हजार...

  • बुटवलमा दसैं सस्तो बजार सुरु, बजार अनुगमन प्रभावकारी बनाउन निर्देशन

    बुटवलमा दसैं सस्तो बजार सुरु, बजार अनुगमन प्रभावकारी बनाउन निर्देशन

    बुटवल– रुपन्देहीको बुटवलमा दशैं सस्तो बजार सुरु भएको छ । बुटवल उद्योग वाणिज्य संघको आयोजनामा दशैं सस्तो बजार सुरु भएको हो । सस्तो बजारको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री अजय शाहीले उपभोक्ताको हितलाई मध्यनजर गरेरसंघले स्रहानीय...

  • बुटवलमा सस्तो बजारको तयारी

    बुटवलमा सस्तो बजारको तयारी

    बुटवल– रुपन्देहीको बुटवल उद्योग बाणिज्य संघको आयोजनामा बिहीबारदेखि बुटवलमा दशैं सस्तो बजार सुरु हुँदैछ । संघको सचिवालय बालमन्दिर परिषरमा घटस्थापनादेखि पञ्चमीसम्म ५ दिन सञ्चालन गरिने दशैं सस्तो बजारमा नेपाल राष्ट्र बैंकबाट नयाँ नोट सटहीको व्यबस्थासहित साल्ट ट्रेडिङ्, दुग्ध बिकास संस्थाका...

  • बिहान ९-११ बजेसम्म तम्घासमा ठूला सवारी साधन सञ्चालनमा रोक

    बिहान ९-११ बजेसम्म तम्घासमा ठूला सवारी साधन सञ्चालनमा रोक

    गुल्मी– चाडपर्वको समय र स्कुल संचालन भएकाले भीडभाड हुने भन्दै गुल्मीमा ठूला सवारी संचालनमा कडाई गरिएको छ । गुल्मी सदरमुकाम तम्घास बजार क्षेत्रभित्र विहान ९ देखि ११ बजेसम्म ठूला सवारी साधन सञ्चालनमा रोक लगाइएको हो । ‘स्कुल बस सञ्चालन गर्ने...

  • सिताराको साधारण सभा

    सिताराको साधारण सभा

    मणिग्राम– रूपन्देहीको ड्राइभरटोलमा सञ्चालित सितारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको चौधौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष मातृका ज्ञवालीको अध्यक्षता तथा राष्ट्रिय सहकारी बैंकका सञ्चाल, सहकारी विज्ञ माधवलाल देवकोटाको आतिथ्यमा आयोजित कार्यक्रम कोभिड सतर्कतासहित सञ्चालन गरिएको...

Page 5 of 71234567