August 6, 2026, Thursday
२०८३ श्रावण २१ बिहीबार

Author: पब्लिक कुरा

खानामा शङ्खेकिरा भेटिएपछि बर्दघाटको रोयल कटेज जरिवानामा

खानामा शङ्खेकिरा भेटिएपछि बर्दघाटको रोयल कटेज जरिवानामा

नवलपरासी–खानामा शङ्खेकिरा भेटिएपछि पश्चिम नवलपरासीको बर्दघाटस्थित एउटा होटल तथा रेस्टुरेन्ट कारवाहीमा परेको छ । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–२ स्थित रोयल कटेज होटल तथा रेस्टुरेन्ट जिल्ला अनुगमन समितिको कारवाहीमा परेको हो । अनुगमन समिति संयोजक पश्चिम नवलपासीका सहायक प्रमुख जिल्ला अधिकारी पोषणराज भण्डारीले खाना खाना क्रममा खानामा शङ्खेकिरा भेटिएको थियो । अनुगमन समितिले उक्त होटललाई ५०…

रास्वपा केन्द्रीय सदस्यमा ४९ महिला निर्वाचित

रास्वपा केन्द्रीय सदस्यमा ४९ महिला निर्वाचित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निर्वाचित केन्द्रीय सदस्यमा झन्डै आधा महिला प्रतिनिधित्व भएको छ । निर्वाचित ९९ सदस्यीय केन्द्रीय सदस्यमा ४९ जना महिला उम्मेदवार विजयी भएका हुन् । यो प्रतिशतका हिसाबले ४९.४९ प्रतिशत हो । बिहीबार भएको निर्वाचनमा ३८४ जना उम्मेदवार थिए । राति सार्वजनिक भएको मतपरिणम अनुसार केन्द्रीय समितिमा महिला र पुरुष हाराहारीमै निर्वाचित…

  • कपिलवस्तुमा दुई गाउँपालिकामा विवाद र तयारी अभावले बजेट रोेकियो

    कपिलवस्तुमा दुई गाउँपालिकामा विवाद र तयारी अभावले बजेट रोेकियो

    कपिलवस्तु–स्थानीय सरकार सञ्चालन ऐन र अन्तरसरकारी वित्त व्यवस्थापन ऐनले तोकेको समयसीमाभित्र कपिलवस्तुका दुई स्थानीय तहले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट सार्वजनिक गर्न सकेनन् । ऐन अनुसार असार १० गतेभित्रै गाउँ वा नगर सभामा बजेट पेस गरिसक्नुपर्ने कानुनी व्यवस्था...

  • रूपन्देहीको कोटहीमाई गाउँपालिकाले किन ल्याएन बजेट ?

    रूपन्देहीको कोटहीमाई गाउँपालिकाले किन ल्याएन बजेट ?

    भैरहवा – यस वर्ष पनि रुपन्देहीको कोटहीमाई गाउँपालिका समयमै बजेट सार्जजनिक गर्नबाट चुकेको छ । पालिकाका अध्यक्ष–उपाध्यक्षबीच बजेट बाँडफाँटमा सहमती कायम नभएपछि बजेट स्थागित भएको हो । गाउँपालिकाले आर्थिक वर्ष २०८३–०८४ को बजेट सार्वजनिक गर्न नसकेको हो । कोटहीमाईमा लोकतान्त्रिक...

  • रूपन्देहीका १५ पालिकाद्वारा बजेट सार्वजनिक

    रूपन्देहीका १५ पालिकाद्वारा बजेट सार्वजनिक

    भैरहवा– यस वर्ष रूपन्देहीका अधिकांश पालिकाले असार १० भित्रैं बजेट सार्वजनिक गरेका छन् । जिल्लाका १६ स्थानीय तहमध्ये १५ ले बुधबार आगामी आर्थिक वर्षका लागि बजेट ल्याएका छन् । अध्यक्ष र उपाध्यक्षको विवादले कोटहीमाई गाउँपाकिाले भने बजेट ल्याउन सकेन ।...

  • सत्तारुढ दलकै कारण लुम्बिनी प्रदेशको बजेटमा किचलो

    सत्तारुढ दलकै कारण लुम्बिनी प्रदेशको बजेटमा किचलो

    बुटवल— सत्तारुढ दलकै कारण लुम्बिनी प्रदेश सरकारले ल्याएको बजेटमा किचलो भएको छ । सत्ता पक्षकै सांसदले बजेट पुनर्लेखन गर्न माग गरेपछि पारित हुनुपर्ने बजेट अलपत्र परेको छ । सोमबार यता लगातार प्रदेशसभा बैठक स्थगित हुँदै आएको थियो । तत्काल बैंठक...

  • रास्वपा महाधिवेशनमा पहिलो चरणको मतदान सकियो, मतगणना हुँदै

    रास्वपा महाधिवेशनमा पहिलो चरणको मतदान सकियो, मतगणना हुँदै

    चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय सदस्यका लागि भएको मतदान सकिएको छ । उक्त पार्टीको निर्वाचन आयोगका अनुसार २ हजार ९५९ मत खसेको छ । रास्वपाका करिब ४ हजार मतदाता थिए । निर्वाचनमा ढिलाई हुँदा धेरै मतदाता हिंडेका छन् ।...

  • बाँकेमा ‘विद्यालय उपभोक्ता शिक्षा सचेतना कार्यक्रम’

    बाँकेमा ‘विद्यालय उपभोक्ता शिक्षा सचेतना कार्यक्रम’

    नेपालगन्ज–विद्यालय तहदेखि नै विद्यार्थीहरूमा उपभोक्ता अधिकार, खाद्य स्वच्छता, गुणस्तरीय वस्तु तथा सेवाको छनोट र स्वस्थ जीवनशैलीसम्बन्धी ज्ञान प्रवाह गर्ने उद्देश्यले बाँकेको नेपालगन्जमा उपभोक्ता शिक्षा सचेतना कार्यक्रम गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय बाँके र उपभोक्ता हित संरक्षण मञ्च...