मारवाडी युवा मञ्चको पदस्थापन तथा शपथ ग्रहण कार्यक्रम सम्पन्न
भैरहवा–मारवाडी युवा मञ्चको आगामी दुई बर्षका लागि नवगठित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको पदस्थापन तथा शपथ ग्रहण भएको छ । प्रमुख अतिथि नन्दलाल गोयनका तथा विशिष्ट अतिथि नारायण प्रसाद अग्रवालको उपस्थितिमा मारवाडी सेवा सङ्घको प्राङ्गणमा मारवाडी युवा मञ्चको पदस्थापना तथा शपथ...





