August 6, 2026, Thursday
२०८३ श्रावण २१ बिहीबार

Author: पब्लिक कुरा

युवा नेतृत्व विकासमा स्काउटको भूमिका प्रशंसनीयः मुख्यमन्त्री आचार्य

युवा नेतृत्व विकासमा स्काउटको भूमिका प्रशंसनीयः मुख्यमन्त्री आचार्य

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाल स्काउटको ७५ औँ स्थापना दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्र निर्माण, सामाजिक सेवा तथा युवा नेतृत्व विकासमा नेपाल स्काउटले पुर्याएको योगदान प्रशंसनीय रहेको बताएका छन् । उनले बालबालिका तथा युवाहरूको शारीरिक, बौद्धिक, सामाजिक, आध्यात्मिक र संवेगात्मक विकासमार्फत राष्ट्र निर्माणमा समर्पित नागरिक तयार गर्ने उद्देश्यका साथ नेपालमा वि।सं। २००९…

१२ कक्षाको नतिजा सार्वजनिक, नियमिततर्फ ६९.७५ प्रतिशत उत्तीर्ण

१२ कक्षाको नतिजा सार्वजनिक, नियमिततर्फ ६९.७५ प्रतिशत उत्तीर्ण

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । शुक्रबार (आज) बिहान बसेको परीक्षा बोर्डको बैठकले नतिजा सार्वजनिक गरेको हो । बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालले बिहान ८ बजे बैठक बसेर कक्षा १२ को नतिजा सार्वजनिक गरिएको जानकारी दिए । बोर्डका अनुसार नियमिततर्फ ६९.७५ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । वैशाख १४ बाट…

  • गायिकालाई ७४ कोर्रा हान्न अदालतको आदेश !

    गायिकालाई ७४ कोर्रा हान्न अदालतको आदेश !

    अमेरिकासँगको युद्धमा फँसेको इरानमा एक गायिकालाई दोषी ठह¥याउँदै कोर्रा हान्ने सजाय तोकिएको छ । इरानको कÞोम प्रान्तमा रहेको रहेको एक अदालत गायिका परस्तु अहमदीलाई कोर्रा हान्ने सजाय तोकेको हो । उनीसँगै ’कारवान्सराय कन्सर्ट’ का आठ अन्य सदस्यहरूलाई अदालतले ७४ कोर्रा...

  • लुम्बिनी सांस्कृतिकमा सम्भावित आयोजनाहरुको स्थलगत अवलोकन

    लुम्बिनी सांस्कृतिकमा सम्भावित आयोजनाहरुको स्थलगत अवलोकन

    लुम्बिनी– रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा नेपाल सरकार तथा विश्व बैंकको आर्थिक तथा प्राविधिक सहयोगमा बृहत्तर लुम्बिनी क्षेत्र विकास परियोजना अन्तर्गत सञ्चालन हुने सम्भावित आयोजनाहरूको स्थलगत निरीक्षण तथा अवलोकन गरिएको छ । नगरपालिकाकी कार्यवाहक नगर प्रमुख कल्पना हरिजनको नेतृत्वमा आयोजना समन्वय...

  • अख्तियारद्वारा कोटहीमाईमा छापा, काजपत्र नियन्त्रणमा लिएर अनुसन्धान सुरु

    अख्तियारद्वारा कोटहीमाईमा छापा, काजपत्र नियन्त्रणमा लिएर अनुसन्धान सुरु

    भैरहवा– नदीजन्य पदार्थको ठेक्का र उत्खनन् गडबडी गरेपछि रुपन्देहीको कोटहीमाई गाउँपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले छापा मारी कागजात नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा अख्तियारमा उजुरी परेको थियो । अख्तियारको टोली पालिकामा पुगेर छापा मारेर कागजात नियन्त्रणमा लिएको...

  • दुर्घटना न्यूनीकरणका योजना बनाएर काम गर्नुपर्छः मुख्यमन्त्री आचार्य

    दुर्घटना न्यूनीकरणका योजना बनाएर काम गर्नुपर्छः मुख्यमन्त्री आचार्य

    बुटवल– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि विशेष योजना बनाएर प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् । लुम्बिनी प्रदेश स्तरीय ट्राफिक व्यवस्थापन समीक्षा गोष्ठी २०८३ को बिहीवार बुटवलमा उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले विशेषगरी मानवीय त्रुटि, लापरबाही...

  • रुपन्देहीमा संगठित र आर्थिक अपराधको घटना उच्च

    रुपन्देहीमा संगठित र आर्थिक अपराधको घटना उच्च

    भैरहवा–रुपन्देही जिल्लामा गत जेठ महिनामा १ सय ८२ वटा विभिन्न अपराधका मुद्दा प्रहरी समक्ष दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले सार्वजनिक गरेको गत जेठ महिनाको तथ्याङ्क अनुसार जिल्लाभर विभिन्न प्रकृतिका कुल १ सय ८२ वटा अपराध सम्बन्धी मुद्दा...

  • लुम्बिनीमा ५ हजारलाई रोजगारी दिने योजना

    लुम्बिनीमा ५ हजारलाई रोजगारी दिने योजना

    भैरहवा– लुम्बिनी प्रदेश सरकारले कम्ति पाँच हजार जनालाई रोजगारीको अवसर सिर्जना गर्ने गरी कार्यक्रम अघि बढाएको छ । आगामी आर्थिक वर्ष २०८३–२०८४ को बजेटमा उक्त व्यवस्था गरिएको हो । प्रदेशमा स्वरोजगारी र रोजगारीका अवसर सिर्जना गर्न उद्यमशील लुम्बिनी अभियानलाई उच्च...