August 6, 2026, Thursday
२०८३ श्रावण २१ बिहीबार

Author: पब्लिक कुरा

मलेसियामा नेपालका कराँते खेलाडी होम गुरुङले जिते स्वर्णपदक

मलेसियामा नेपालका कराँते खेलाडी होम गुरुङले जिते स्वर्णपदक

भैरहवा– मलेसियामा सम्पन्न अन्तर्राष्ट्रिय कराँते च्याम्पयिनसीपमा नेपाली खेलाडीहरुले एक स्वर्ण, चार रजत र चार वटा काश्य पदक जित्न सफल भएका छन् । मलेसियाको पुत्र जया कराँते फेडरेसनले यही असारको १२, १३ र १४ गते टीटीवान्चा इन्डोर स्टेडियममा आयोजना गरेको २५ औँ अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा नेपाली खेलाडीले उक्त पदक जित्न सफल भएको तिलोत्तमा डोजोका प्रशिक्षक सन्तु…

गण्डकी प्रदेशमा पर्ने दुईवटा वडा लुम्बिनी प्रदेशमा गाभ्ने तयारी

गण्डकी प्रदेशमा पर्ने दुईवटा वडा लुम्बिनी प्रदेशमा गाभ्ने तयारी

नवलपरासी–भौगोलिक संरचनामा गण्डकी प्रदेशमा पर्ने दुईवटा वडालाई लुम्बिनी प्रदेशमा सार्ने गरि प्रकृया अगाडि बढाइएको छ । भौगोलिक विकटता, प्रशासनिक असहजता र यातायात पहुँचको समस्याका कारण ती वडालाई लुम्बिनी प्रदेशमा समावेश गर्न लागिएको हो । गण्डकी प्रदेश अन्तर्गत पर्ने पूर्वी नवलपरासी जिल्लास्थित विनयी त्रिवेणी गाउँपालिकाका ६ र ७ नम्बर वडालाई लुम्बिनी प्रदेश अन्तर्गत पर्ने पश्चिम नपलपरासी…

  • सुस्तामा सीमा अतिक्रमण रोक्न माग

    सुस्तामा सीमा अतिक्रमण रोक्न माग

    भैरहवा– सुस्ताका बासिन्दाले सीमा अतिक्रमण रोक्न माग गरेका छन् । त्यसका लागि एकीकृत अभियानका लागि अनुरोध गरेका छन् । सुस्ता बचाउ अभियान र सुस्ता बचाउ युवा अभियान्ताले नेपालको भूमि तथा सीमामाथि भइरहेको अतिक्रमण रोक्न माग गरेका हुन् । सीमा सुरक्षा,...

  • किसान सुक्खाको मारमा परेका बेला धान दिवसको रमझम

    किसान सुक्खाको मारमा परेका बेला धान दिवसको रमझम

    भैरहवा– लुम्बिनी प्रदेशका अधिकांश किसान मल, बीउ र सिंचाई अभावमा छट्पटिएका बेला सरकारी र निजी संस्थाले सोमबार धुमधाम धान दिवस मनाइरहेका छन् । प्रदेशका पश्चिम नवलपरासीदेखि बर्दियासम्म दिवसमा विभिन्न कार्यक्रम आयोजना गरिएका छन् । सोमबार बिहानबाट धान दिवस र महोत्सवका...

  • पाल्पाका अधिकांश क्लिनिक दर्ताबिनै सञ्चालन

    पाल्पाका अधिकांश क्लिनिक दर्ताबिनै सञ्चालन

    पाल्पा– पाल्पामा पनि अधिकांश क्लिनिक दर्ताबिना सञ्चालनमा रहेको पाइएको छ । जिल्ला समन्वय समिति, स्वास्थ्य कार्यालय, घरेलु कार्यालय लगायत प्रतिनिधि सहभागी जिल्ला अनुगमन टोलीले रामपुर नगरपालिका, रम्भा गाउँपालिका, तानसेन नगरपालिका लगायत स्थानमा औषधि पसल सञ्चालनसंँगै ल्याब, एक्सरे, भिडियो एक्सरे, डाक्टरको...

  • कृषिलाई सम्मानित र लाभदायी पेसा बनाउनुपर्छः आङदेम्बे

    कृषिलाई सम्मानित र लाभदायी पेसा बनाउनुपर्छः आङदेम्बे

    नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने पर्व २०८३ को अवसरमा शुभकामना व्यक्त गर्दै कृषि क्षेत्रको विकास र किसानका समस्या समाधानका लागि साझा प्रतिबद्धताको आवश्यकता औँल्याएका छन्। स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख,...