August 6, 2026, Thursday
२०८३ श्रावण २१ बिहीबार

Author: पब्लिक कुरा

संसद विघटन : प्रतिगमनको दोस्रो एपिसोडका ६ वटा विशेषता

संसद विघटन : प्रतिगमनको दोस्रो एपिसोडका ६ वटा विशेषता

अरुण बराल ‘नेपोलियन बोनापार्टको अठारौं ब्रुमेअर’ मा कम्युनिस्टका गुरु कार्ल मार्क्सले  लेखेका छन्, ‘कहिलेकाहिँ इतिहास दोहोरिन्छ : पहिले त्रासदीका रुपमा, त्यसपछि प्रहसन अर्थात मजाकका रुपमा ।’ कार्ल मार्क्सका नेपाली चेलाद्वय केपी शर्मा ओली र विद्यादेवी भण्डारीले मध्यरातमा प्रतिनिधिसभा भंग गरेर इतिहास दोहोर्याएका छन् । पुस ५ को पहिलो विघटन त्रासदीका रुपमा आएको थियो, आज मध्यरातको…

राष्ट्रपतिको संविधान समाप्त पार्ने  कदम क्षम्य हुनै सक्दैन : शेखर कोइराला

राष्ट्रपतिको संविधान समाप्त पार्ने कदम क्षम्य हुनै सक्दैन : शेखर कोइराला

नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्रपतिको गैरसंवैधानिक र गैरराजनीतिक कदमले देशलाई कहालीलाग्दो द्वन्द्वमा लगेको बताएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरी निर्वाचनको मिति तोकेपछि आफ्नो पदको गरिमा र मर्यादा कुल्चेर राष्ट्रपतिबाट मध्यरातमा संविधान च्यात्ने काम भएको बताए । उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘आफ्नो पदको गरिमा र मर्यादा कुल्चेर संविधानको संरक्षक राष्ट्रपतिबाट…

  • सत्ता स्वार्थले जसपा एकता धरापमा

    सत्ता स्वार्थले जसपा एकता धरापमा

    नयाँ सरकार गठनका लागि जनता समाजवादी पार्टी (जसपा) का दुई अध्यक्षमध्ये महन्थ ठाकुर केपी शर्मा ओलीको पक्षमा र उपेन्द्र यादव शेरबहादुर देउवाको पक्षमा बहुमत जुटाउन शुक्रबार दिनभर सक्रिय भए। सत्ताका लागि दुई अध्यक्ष दुई कित्तामा उभिँदा पार्टी एकता धरापमा पर्ने...

  • मध्यावधिको रंगीन सपना महँगो पर्नेछ : काँग्रेस प्रवक्ता

    मध्यावधिको रंगीन सपना महँगो पर्नेछ : काँग्रेस प्रवक्ता

    प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कोरोना महामारीका बेला मध्यावधि चुनावका लागि सरकारको तयारी महँगो पर्ने बताएका छन् । प्रवक्ता शर्माले ट्विटरमार्फत अंहकारको वृक्षमा विनाशको फल लाग्ने बताए ।  उनले लेखेका छन्, 'अहंकारको वृक्षमा विनाशको फल लाग्छ, सिंगो...

  • राशिफल : आज कस्तो रहनेछ तपाईंको भाग्य ?

    राशिफल : आज कस्तो रहनेछ तपाईंको भाग्य ?

    विसं २०७८ साल जेठ ०८ गते शनिबार । इस्वी सन् २०२१ मे २२ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । वैशाख शुक्लपक्ष । तिथि–एकादशी, ५३ घडी ५० पला,  रातको ०२...

  • रातभरि नै राष्ट्रपति र प्रधानमन्त्रीको सक्रियता, फेरि संसद विघटन

    रातभरि नै राष्ट्रपति र प्रधानमन्त्रीको सक्रियता, फेरि संसद विघटन

    बालुवाटार (प्रधानमन्त्री निवास) र शीतल निवास (राष्ट्रपति कार्यालय) शुक्रबार रातभर वा भनौँ शनिबार सबेर बिहानसम्मै सक्रिय रहे । संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीका लागि दाबी गरेका कांग्रेस सभापति शेरबहादर देउवा र एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले...

  • राष्ट्रपतिले जारी गरिन् ‘प्रतिज्ञा गर्छु’ हटाएर शपथ अध्यादेश

    राष्ट्रपतिले जारी गरिन् ‘प्रतिज्ञा गर्छु’ हटाएर शपथ अध्यादेश

    काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको शपथ अध्यादेशमा ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द हटाइएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले गत शुक्रबार राष्ट्रपतिसमक्ष प्रधानमन्त्री पदको शपथ लिँदा ‘त्यो पर्दैन’ भन्दै ‘प्रतिज्ञा गर्दछु’ भन्ने शब्द भन्न अस्वीकार गरेका थिए। ओलीको शपथ विवादमा परेपछि...

  • रूपन्देहीमा बढ्दै कोरोना जित्नेहरू

    रूपन्देहीमा बढ्दै कोरोना जित्नेहरू

    भैरहवा– रुपन्देहीमा कोरोना भाइरस संक्रमितको दर घट्दै गएको छ भने कोरोना जित्नेहरु बढ्दै गएका छन् । जिल्लामा पछिल्लोे २४ घण्टामा ९ सय ४९ जनाको पीसीआर परीक्षण गर्दा जम्मा ३ सय ७० जनामा संक्रमण पुष्टि भएको छ । परीक्षण गरिएकामा यो...

  • नेपालमा थप ८६०७ जनामा कोरोना, ७८९० संक्रमण मुक्त

    नेपालमा थप ८६०७ जनामा कोरोना, ७८९० संक्रमण मुक्त

    भैरहवा- पछिल्लो २४ घण्टामा नेपालमा थप ८६०७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै १७७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जानकारी दिएको छ ।  यसअघि बिहीबार देशभर ८३०५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने १९० जनाको...