August 6, 2026, Thursday
२०८३ श्रावण २१ बिहीबार

Author: पब्लिक कुरा

भीममा तीन संक्रमितको मृत्यु

भीममा तीन संक्रमितको मृत्यु

भैरहवा– रुपन्देहीको भैरहवास्थित भीम अस्पतालमा उपचाररत थप तीन जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । अस्पतालका अनुसार मृत्यु हुने तीनैजना पुरुष हुन् । मृत्यु हुनेमा रुपन्देहीको मायादेवी गाउँपालिका–४ का ६० वर्षीय पुरुष, कपिलवस्तुको पिपरा–६ का ४१ वर्षीय पुरुष र रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ का ७२ वर्षीय पुरुष रहेको अस्पतालका सूचना अधिकारी डा.नारायण पोखरेलले जानकारी दिए…

जनप्रतिनिधिले उपलब्ध गराए कोरोना परीक्षण सामाग्री

जनप्रतिनिधिले उपलब्ध गराए कोरोना परीक्षण सामाग्री

रोल्पा– जनप्रतिनिधि र नेताहरुले रोल्पा अस्पताललाई टेस्टिङ किट र अक्सिजन सिलिन्डर जुटाइदिएका छन् । कोरोना संक्रमण बृद्धि भइरहे पनि परीक्षण सामग्री अभाव भएको खबरपछि जनप्रतिनिधि र नेताहरुले उक्त सामाग्री जुटाइदिएका हुन् । रोल्पामा संक्रमण रोक्न पर्याप्त मात्रामा परीक्षण सामग्री अभावमा चुनौति थपिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।स्वास्थ्य कार्यालयका अनुसार परीक्षण किट अभाव भएको थाहा पाएपछि…

  • रामपुर नगरपालिकाद्वारा खोप खरिद गर्न अनुमती माग

    रामपुर नगरपालिकाद्वारा खोप खरिद गर्न अनुमती माग

    पाल्पा– पाल्पाको पूर्वी रामपुर नगरपालिका खोप खरिदका लागि संघीय सरकारसित अनुमती मागेको छ । नगरपालिकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसित आफै खोप खरिद गर्ने प्रस्ताव गरेको हो । यसका लागि स्वास्थ्यमन्त्री हृदेयश त्रिपाठीसित भेट गरेको नगरपालिकाले जनाएको छ । रामपुरमा संक्रमण...

  • एक महिनाको अवधिमा कसैको पनि मृत्यु नभएको रात

    एक महिनाको अवधिमा कसैको पनि मृत्यु नभएको रात

    कोरोनाको दोस्रो लहर सुरु भएयता गत एक महिनाको अवधिमा पहिलोपटक शनिबार  राति  बाँकेका कुनै पनि सङ्क्रमितको  मृत्यु नभएको  जिल्ला  कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । जिल्ला  कोभिड–१९  सङ्कट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले शनिबार अपराह्न...

  • आफैं औषधि किनेर खाँदा क्षति

    आफैं औषधि किनेर खाँदा क्षति

    बुटवल गोलपार्कका ५८ वर्षीय पुरुषलाई सामान्य ज्वरो आयो। घरमै रहेको सिटामोल खाएपछि हल्का भएको ज्वरो फेरि अर्काे दिन आयो। फेरि औषधि खाए। अर्काे दिन शरीर दुख्यो। अनि सामान्य खोकी पनि लाग्यो। शरीर कमजोर हुँदै गए पनि उनी कोरोना परीक्षण गर्न...

  • संसद विघटनविरुद्ध विपक्षी गठबन्धन हस्ताक्षरसहित अदालत जाँदै

    संसद विघटनविरुद्ध विपक्षी गठबन्धन हस्ताक्षरसहित अदालत जाँदै

    काठमाडौं- प्रतिनिधिसभा विघटन र अर्ली चुनाव घोषणाविरुद्ध विपक्षी गठबन्धन आज सर्वोच्च अदालत जाने भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र एमालेको असन्तुष्ट पक्षका १४९ सांसद हस्ताक्षरसहित आज अदालत जान लागेका हुन्...

  • न्यून–चापीय क्षेत्र शक्तिशाली चक्रवातमा परिणत हुँदै, सतर्क रहन आग्रह

    न्यून–चापीय क्षेत्र शक्तिशाली चक्रवातमा परिणत हुँदै, सतर्क रहन आग्रह

    भैरहवा– पूर्वीमध्य बंगालको खाडीमा रहेको न्यून–चापीय क्षेत्र आजबाट चक्रवातमा परिणत हुने र यसको असर पर्ने सम्भावना रहेको छ । चक्रवातका कारण हिमपात, वर्षा तथा हावाहुरीसमेत आउने भएकाले सतर्क रहन आग्रह गरिएको छ ।  “पूर्वीमध्य बंगालको खाडीमा रहेको न्यून–चापीय क्षेत्र  सोमबार...

  • नयाँ भेरियन्टविरुद्ध अस्ट्राजेनेका खोप प्रभावकारी

    नयाँ भेरियन्टविरुद्ध अस्ट्राजेनेका खोप प्रभावकारी

    नेपालमा अत्यधिक पाइएको कोरोना भाइरसको नयाँ भेरियन्टविरुद्ध अस्ट्राजेनेकाको खोप प्रभावकारी देखिएको एक बेलायती अध्ययनले औंल्याएको छ। बिबिसीका अनुसार अमेरिकाको फाइजर कम्पनी र अक्सफोर्ड तथा अस्ट्राजेनेकाले विकास गरेका खोप संक्रामक मानिएको बी.१.६१७.२ नामक इन्डियन भेरियन्टविरुद्ध प्रभावकारी देखिएका हुन्। हालै गरिएको भाइरसको...

  • जसपामा नयाँ मोड

    जसपामा नयाँ मोड

    जनता समाजवादी पार्टीको विवादले नयाँ मोड लिएको छ । डा. बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षको दुई दिनसम्म बसेको केन्द्रीय कार्यकारिणी समिति बैठकले अध्यक्ष महन्थ ठाकुर, संसदीय दलका नेता राजेन्द्र महतोसहित चार जनालाई पार्टी विधान र नियमावली बमोजिम स्पष्टीकरण सोध्ने...