शुक्रबारको तपाईंको भाग्यफल हेर्नुस्
विसं २०७८ साल जेठ ०७ गते शुक्रबार । इस्वी सन् २०२१ मे २१ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । वैशाख शुक्लपक्ष । तिथि– नवमी, ०६ बजेर ०७ मिनेट उप्रान्त...
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कडा कदम चाल्ने भएको छ । शुक्रबार बिहान ९ बजे काँग्रेस सभापति शेरबहादुर देउवा निवासमा बस्ने पार्टी पदाधिकारी, पूर्वपदाधिकारी र संसदीय दलका पदाधिकारीको बैठकपछि राष्ट्रपतिमाथि महाअभियोग र प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याइने काँग्रेस नेताहरुले बताएका छन् । यसबारे काँग्रेस सभापति देउवाले पार्टीका नेताहरुसँग…
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) अनुसार नयाँ सरकार गठनका लागि दिएको समयसीमाभित्र प्रतिनिधिसभाका कुनै पनि सदस्यले विश्वासको मत प्राप्त गर्ने आधारसहित प्रधानमन्त्री दाबी गर्ने सम्भावना कमजोर देखिएको छ। शुक्रबार साँझ ५ बजेसम्म कुनै पनि सदस्यले प्रधानमन्त्री दाबी नगरे ओली नेतृत्वको सरकारले प्रतिनिधिसभाको नयाँ निर्वाचन मिति घोषणा गर्नेछ। विपक्षी नेपाली कांग्रेससहितका दलहरूले शुक्रबार साँझसम्ममा नयाँ…
राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक व्यवस्थाविपरीत नयाँ सरकार गठनको प्रक्रिया सुरु गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान मिच्दै गरेको सिफारिसलाई आधार बनाएर राष्ट्रपति भण्डारीले २४ घण्टा पनि समय नदिई सरकार गठनका लागि आह्वान गरेकी हुन् । संविधानको धारा ७६(३) बमोजिम प्रधानमन्त्री बनेका ओलीले विश्वासको मत लिने प्रक्रिया सुरु नगरी वा राजीनामा नदिई संविधानको धारा ७६(५)…
विसं २०७८ साल जेठ ०७ गते शुक्रबार । इस्वी सन् २०२१ मे २१ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । वैशाख शुक्लपक्ष । तिथि– नवमी, ०६ बजेर ०७ मिनेट उप्रान्त...
भैरहवा– लुम्बिनी प्रेस क्लबले संस्थामा आबद्ध पत्रकारहरुको निःशुल्क कोरोना (पीसीआर) परीक्षण सुरु गरेको छ । क्लबले नेशनल प्याथ ल्याब प्रालिको सहयोगमा क्लबमा आबद्ध पत्रकारहरुको पीसीआर परीक्षण सुरु गरेको हो । क्लबका अध्यक्ष नरेश केसीका अनुसार क्लबमा आबद्ध ३८ पत्रकारहरुको पीसीआर...
तिलोत्तमा– रुपन्देहीको तिलोत्तमा नगरपालिकामा चालु शैक्षिक सत्रमा कक्षा ४ देखि माथि विद्यालय तहको वार्षिक परीक्षा नहुने भएको छ । कोरोनाका कारण तिलोत्तमाका सामुदायिक तथा संस्थागत विद्यालय वैशाख १२ गतेबाट बन्द छन् । नगरपालिकाको निर्देशनअनुसार कक्षा तीनसम्मको परीक्षा वैशाख १२ गतेअघि...
भैरहवा– कोरोना भाइरस संक्रमित उद्योगी तथा व्यवसायी तेजेन्द्रसिंह खड्काको निधन भएको छ । कोरोना संक्रमणपछि काठमाडौंस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका खड्काको बिहीबार विहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ । केही हप्ताअघि कोरोना संक्रमणको कारण श्रीमती गुमाएका खड्काको पनि विहीबार...
भैरहवा– मन्त्री नियुक्त सात गैरसांसदलाई मन्त्री नियुक्त गर्ने प्रधानमन्त्रीको कदम सर्वोच्च अदालतले बदर गरिदिएको छ । फागुन २३ को फैसलापछि माओवादीमा नफर्की एमाले बसेका र सांसद पद खारेज भएपछि पनि प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो मन्त्रिपरिषद्मा सातजना मन्त्रीको निरन्तरतालाई सर्वोच्च...
भैरहवा- निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन–नेपाल (प्याब्सन) सिद्धार्थनगरले अनलाइन कक्षा समेत बन्द गर्ने निर्णय गरेको छ । कोरोना संक्रमणका कारण विद्यार्थीहरु र शिक्षकहरुको घरपरिवारमा प्रभाव परेको भन्दै हाल संचालनमा रहेको अनलाइन कक्षा बन्द गर्ने निर्णय गरिएको अध्यक्ष एल.बी बस्नेतले जानकारी...
भैरहवा- कोरोना संत्रक्रमित भई श्वासप्रश्वासमा समस्या आएपछि सिद्धार्थनगर नगरपालिकाले भैरहवास्थित बसपार्कमा संचालन गरेको आइसोलेसन सेन्टरमा भर्ना भएका २० संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । आइसोलेसन सेन्टरमा अहिलेसम्म भर्ना भएका ३५ जनामध्ये अधिकांश निको भएर घर फर्किएका हुन् ।...


