सोमबार कुन राशिका लागि शुभ ?
विसं २०७८ साल जेठ १० गते सोमबार । इस्वी सन् २०२१ मे २४ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । वैशाख शुक्लपक्ष । तिथि–त्रयोदशी, ४२ घडी ४८ पला, बेलुकी १०...
जन्मसिद्धका सन्तानले पनि अब वंशजको नागरिकता सहज रुपमा पाउने भएका छन्। सरकारले नागरिकता (पहिलो संसोधन) अध्यादेश २०७८ जारी गरेपछि बालिग भएका जन्मसिद्धका सन्तानले सहज रुपमा वंशजको नागरिकता पाउने भएका हुन्। मन्त्रिपरिषद्को निर्णयअनुसार राष्ट्रपति विद्या भण्डारीले आइतबार जारी गरेको अध्यादेशमा नेपालको संविधान जारी हुनुभन्दा अघि जन्मका आधारमा नेपालको नागरिकता लिएका व्यक्तिका सन्तानहरुले अब वंशजको नागरिकता पाउने व्यवस्था…
सार्वभौम सत्ता सम्पन्न प्रतिनिधिसभालाई मासेर सरकारले अध्यादेशमार्फत बजेट सार्वजनिक गर्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवार पत्रकार सम्मेलनमा अध्यादेशबाट बजेट ल्याउने बताए । संसद् नभएको अवस्थामा आपत्कालीन प्रयोजनका लागि अध्यादेश ल्याउने अभ्यास रहँदै आए पनि अध्यादेशबाट आउने बजेट कस्तो हुने भन्नेबारे संविधान नै अस्पष्ट देखिएको छ । संविधानको धारा ११४ मा ‘संघीय संसद्को दुवै…
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि विपक्षी दलहरूले उनीविरुद्ध आगामी निर्वाचनसम्म कार्यगत एकता गर्ने भएका छन्। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एमालेको माधव नेपाल पक्ष तथा अन्य दलले प्रतिनिधिसभा पुनस्र्थापनाको कानुनी र राजनीतिक लडाइँमा गरेको कार्यगत एकतालाई आगामी निर्वाचनसम्म निरन्तरता दिने भएका हुन्। माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले केन्द्र र स्थानीय…
विसं २०७८ साल जेठ १० गते सोमबार । इस्वी सन् २०२१ मे २४ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । वैशाख शुक्लपक्ष । तिथि–त्रयोदशी, ४२ घडी ४८ पला, बेलुकी १०...
तिलोत्तमा- रुपन्देहीको तिलोत्तमा नगरपालिकाले ट्राफिक लाइट जडान सुरु गरेको छ । सुरुमा नगरपालिकाले मणिग्राम चोकमा ट्राफिक लाइट जडान गरेको छ । यो उपत्याका बाहिर पहिलो ट्राफिक लाइट भएको नगरपालिकाको दावी छ । नगरपालिकाले पहिलो चरणमा सबैभन्दा बढी यातायातको चाप हुने...
भैरहवा- जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले अवैध काठ बरामद गरेको छ । जिल्लाको सिद्धार्थनगर नगरपालिका–४ र सैनामैना नगरपालिका–५, बालापुरबाट अवैध काठ बरामद गरेको हो । सिद्धार्थनगर नगरपालिका–११ का रसुल मिया र कोटहीमाई गाउँपालिका–६ बस्ने जितेन्द्र यादवले लु ३ प ८६८४ नम्बरको...
भैरहवा- जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले तीन प्रहरी युनिटका ईन्चार्जहरुलाई ‘हाई इन्टेग्रिटी ईन्चार्ज अवार्ड’ प्रदान गरेको छ । कार्यसम्पादन राम्रो गरेका मातहतका तीन युनिटलाई बैशाख महिनामा उत्कृष्ट घोषणा गर्दै ईन्चार्जलाई पुरस्कृत गरिएको हो । रुपन्देही प्रहरी प्रवक्ता सत्यनारायण थापाका अनुसार पुरस्कृत...
प्यूठान– घर भत्किँदा प्यूठानमा एकै घरका तीन जनाको मृत्यु भएको छ । गयराति जिल्लाको नौ बहिनी गाउँपालिका–१, स्याउँ लिवाङ चौतारामा वोमबहादुर मल्लको घर भत्किएको थियो । मृत्यु हुनेमा ४० वर्षीय वोम बहादुर, उनकी ३३ वर्षीया श्रीमती गमी मल्ल र ३...
भैरहवा- नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार ९१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो अवधिमा १९३ जनाको मृत्यु भएको छ भने ७ हजार ६६४ जना निको भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । यसअघि शनिबार...
भैरहवा- रोहिणी गाउँपालिकामा फूड बैंक स्थापना भएको छ । गाउँपालिका र लायन्स क्लब अफ रोहिणीको संयुक्त पहलमा फूड बैंक संचालन गरिएको हो । उक्त फूड बैंक आजबाट संचालनमा आएको छ । लकडाउनका कारण पालिकाभित्रका गरिब तथा विपन्न परिवारको चुल्हो निभ्न...


