August 6, 2026, Thursday
२०८३ श्रावण २१ बिहीबार

Author: पब्लिक कुरा

राजनीतिक दाउपेचको दुष्परिणामले लुम्बिनी गुरुयोजना अस्तब्यस्त

राजनीतिक दाउपेचको दुष्परिणामले लुम्बिनी गुरुयोजना अस्तब्यस्त

भुवन एनन् लुम्बिनी– वि.सं. २०७६ सालको तथ्यांकमा लम्बिनी गुरुयोजना ८२ प्रतिशत सम्पन्न भएको सार्वजनिक गरिएको थियो । बाँकी काम सम्पन्न गर्न ६ अर्ब रकम र अवधि तीन वर्षको थियो । यो बीचमा दुई अर्बको काम भएको छ । तर कामको प्रगति घटेन । न गुरुयोजनाकोे अवधि नै । बरु आवश्यक पर्ने रकम बढेर सात अर्ब…

जेठ १९ मा लुम्बिनी प्रदेश सभाको वर्षे अधिवेशन

जेठ १९ मा लुम्बिनी प्रदेश सभाको वर्षे अधिवेशन

बुटवल– लुम्बिनी प्रदेश सभाको वर्षे अधिवेशन आगामी जेठ १९ गतेका लागि आह्वान गरिएको छ । लुम्बिनी प्रदेश मन्त्रिपरिषदको बैठकले जेठ १९ गते १ बजे प्रदेश सभा बैठक बस्नका लागि प्रदेश प्रमुख धर्मनाथप्रसाद यादवलाई सिफारिस गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले प्रदेश वन ऐन सम्बन्धी विधेयक प्रदेशसभामा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ…

  • आज गणतन्त्र दिवस, समृद्धि र स्थायित्वको कामना व्यक्त

    आज गणतन्त्र दिवस, समृद्धि र स्थायित्वको कामना व्यक्त

    भैरहवा– आज गणतन्त्र दिवस । नेपालमा राजसंस्था अन्त्य भई संघीय गणतन्त्रमा प्रवेश गरेको दिनको सम्झनामा शनिबार गणतन्त्र दिवस मनाइँदै छ । नेपालमा गणतन्त्र स्थापना भएको १३ वर्ष पूरा भएको छ । विसं २०६५ जेठ १५ गते गणतन्त्र घोषणा भएको थियो...

  • देशभर मौसम बदली, दिनभर कहाँ कस्तो रहन्छ ?

    देशभर मौसम बदली, दिनभर कहाँ कस्तो रहन्छ ?

    भैरहवा– देशभरको मौसम शनिबार आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । चक्रवात यास पश्चिमउत्तर–पश्चिम सर्ने क्रममा कमजोर भई बनेको न्यून चापीय क्षेत्रको प्रभाव अहिले नेपालमा रहेको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी...

  • भेरीका चिकित्सकमाथि आक्रमण गर्नेविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा

    भेरीका चिकित्सकमाथि आक्रमण गर्नेविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा

    बाँके- बाँकेस्थित भेरी अस्पतालका चिकित्सकमाथि आक्रमण गर्नेविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योग गरेको कसुरमा मुद्दा चलाएको छ । बिहीबार राति कोभिड–१९ संक्रमितको मृत्यु भएपछि आफन्तले कोभिड वार्डमा छिरेर डाक्टर र नर्सलाई आक्रमण गरेका थिए । आक्रमणमा संलग्न दाङको तुलसीपुर घर भएका...

  • आज शनिबारको राशिफल

    आज शनिबारको राशिफल

    वि.सं.२०७८ साल जेठ १५ गते शनिबार । ईश्वी सन् २०२१ मे २९ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । जेठ कृष्णपक्ष । तिथि–तृतीया,१३ घडी ३३ पला, बिहान १० बजेर ३६...

  • कोरोनाबाट भैरहवामा चारको मृत्यु

    कोरोनाबाट भैरहवामा चारको मृत्यु

    भैरहवा– कोरोना भाइरस संक्रमणबाट भैरहवामा थप चारजना बिरामीको मृत्यु भएको छ । भीम अस्पतालमा दुईजना र युनिभर्सल शिक्षण अस्पतालमा दुईजना संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा तीनजना पुरुष र एक महिला छन् । भीम अस्पतालका सुचना अधिकारी डा.नारायण पोखरेललेका...

  • भेरी अस्पतालमा चार जनामा ब्ल्याक फंगस

    भेरी अस्पतालमा चार जनामा ब्ल्याक फंगस

    बाँके/भैरहवा- बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा उपचार गराइरहेका चार जना कोरोना भाइरस संक्रमितमा ब्ल्याक फंगस (कालो ढुसी) संक्रमण देखिएको छ । खासगरी मधुमेहबाट पीडित संक्रमितमा उक्त रोग देखिएको हो । दुई सातामा चार जना विरामीहरुमा ब्ल्याक फंगसको लक्षण देखिएको अस्पतालका कन्सलटेन्ट...