August 6, 2026, Thursday
२०८३ श्रावण २१ बिहीबार

Author: पब्लिक कुरा

प्रतिगमन परास्त भएरै छाड्छ : दलहरु

प्रतिगमन परास्त भएरै छाड्छ : दलहरु

बुटवल– लुम्बिनी प्रदेशका विभिन्न राजनीतिक दलका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको प्रतिगमन परास्त भएरै छाड्ने विश्वास व्यक्त गरेका छन् । बिहीवार संयुक्त विज्ञप्ती जारी गर्दै प्रतिगमनको पराजय र जनताको जित सुनिश्चित रहेको दलहरुले जनाएका हुन् । नेपाली कांग्रेसका केन्द्रिय सदस्य देवेन्द्रराज कडेल, नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश कार्यालय सचिव सुदर्शन बराल, नेकपा (एमाले) प्रदेश…

दाङमा लुम्बिनी प्रदेश सभाहल निर्माण सुरु

दाङमा लुम्बिनी प्रदेश सभाहल निर्माण सुरु

भैरहवा– लुम्बिनी प्रदेशको राजधानी दाङको राप्ती गाउँपालिकास्थित मौरीघाटमा प्रदेशसभा बैठक सञ्चालनका लागि प्रदेश सभाहल निर्माण सुरु भएको छ । प्रदेश सरकारले अघिल्लो वर्ष दाङको भालुवाङ क्षेत्रमा स्थायी राजधानी तोकेको थियो । उक्त निर्णय प्रदेश सभाबाट पनि पारित भएको छ । अहिले प्रदेशको अस्थायी मुकाम बुटवलमा छ । स्थायी राजधानीमै प्रदेश सभाको बैठक राख्नका लागि सभाहल…

  • बाँके र भैरहवामा उपचाररत थप १३ संक्रमितको मृत्यु

    बाँके र भैरहवामा उपचाररत थप १३ संक्रमितको मृत्यु

    भैरहवा/बाँके– रुपन्देहीको भैरहवा र बाँकेका विभिन्न अस्पतालमा उपचाररत थप १३ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । बाँकेका विभिन्न अस्पतालहरुमा उपचाररत ८ जना र भैरहवाका दुई अस्पतालमा उपचाररत ५ जनाको मृत्यु भएको हो । भैरहवाको भीम अस्पतालमा चार जना...

  • ठाकुर पक्ष राजपा ब्युँताउने खेलमा

    ठाकुर पक्ष राजपा ब्युँताउने खेलमा

    जनता समाज पार्टी (जसपा) कार्यकारिणी समितिमा बहुमत पुर्‍याउन नसके राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल ब्युँताउने रणनीतिमा महन्थ ठाकुर–राजेन्द्र महतो पक्ष जुटेको छ। ठाकुर पक्षका नेताहरू सकेसम्म कार्यकारिणीमा बहुमत जुटाउन प्रयास गर्ने, नसके राजपा ब्युँताउने आन्तरिक तयारीमा जुटेका हुन्।  कार्यकारिणीमा बहुमत...

  • बजेटमाथि अझै वक्रदृष्टि

    बजेटमाथि अझै वक्रदृष्टि

    पछिल्लो राजनीतिक घटनाक्रमले आगामी आर्थिक वर्षको बजेटबारे अन्योल उत्पन्न गरेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यादेशमार्फत बजेट ल्याउने घोषणा विवादमा तानिएको छ। संविधानले आगामी आर्थिक वर्षको बजेट जेठ १५ गते संसद्समक्ष प्रस्तुत गर्नुपर्ने किटानी व्यवस्था गरेको छ। प्रधानमन्त्री ओलीले केही...

  • कोरोनाका कारण साढे ३६ लाख मानिस बेरोजगार

    कोरोनाका कारण साढे ३६ लाख मानिस बेरोजगार

    रोजगारका झन्डै आधा दर्जन क्षेत्रमा काम गर्दै आएका ३६ लाख ५० हजार मानिस अहिले बेरोजगार भएका छन् । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि जारी निषेधाज्ञाका कारण पर्यटन, यातायात, निर्माण, ब्यूटिपार्लर व्यवसाय, खुद्रा पसल, दैनिक ज्यालादारीमा काम गर्नेहरू अहिले कामविहीन बन्न...

  • भारी वर्षासँगै हिमपातको सम्भावना

    भारी वर्षासँगै हिमपातको सम्भावना

    बंगालको खाडीबाट आएको  ‘यास’ चक्रवातको प्रभावका कारण औसतभन्दा बढी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  अरब सागरमा विकसित ‘ताउ–ते’ चक्रवात आएको करिब नौ दिनको फरकमा बंगाल खाडीबाट आएको  ‘यास’ चक्रवातको बिहीबार नेपालमा आंशिक प्रभाव छ ।  महाशाखाका अनुसार...

  • साउदीबाट ४२ हजार नेपाली फिर्ता

    साउदीबाट ४२ हजार नेपाली फिर्ता

    साउदीमा कोरोना संक्रमितको संख्या दैनिक रुपमा बढ्दो छ । निको हुने संख्या पनि उल्लेख्य नै छ । साउदीमा कोरोनाबाट हालसम्म ४ लाख ४० हजार ९ सय १४ जना संक्रमित छन् भने ७ हजार २ सय ४९ जनाको मृत्यु भएको छ...

  • होम आइसोलेसनमा बस्ने सङ्क्रमित उच्च जोखिममा

    होम आइसोलेसनमा बस्ने सङ्क्रमित उच्च जोखिममा

    कोरोना (कोभिड–१९) हुँदा घरमै एकान्तबास (होम आइसोलेसन) बस्ने सङ्क्रमित उच्च जोखिममा रहने हुँदा उनीहरूले स्वास्थ्य अवस्थाप्रति थप सतर्कता अपनाउनुपर्ने चिकित्सकहरूले बताएका छन् । रुघाखोकी, ज्वरो, जीउ दुख्ने लगायतका स्वास्थ्य समस्या हुँदा तत्काल जाँच नगराई घरमै बस्दा उपचारमा ढिलाइ हुन सक्ने...