लुुम्बिनी प्रदेशका सीमानाका क्षेत्रमा उच्च सुरक्षा सतर्कता
भैरहवा–पछिल्ला दिनमा लुम्बिनी प्रदेशका सीमावर्ती जिल्लाका सीमानाकाहरुमा उच्च सतर्कता अपनाउँदै सुरक्षा व्यवस्था कडा पारिएको छ । सुनसरी, सिराहा लगायतका जिल्लामा हालै भएका सामाजिक तथा साम्प्रदायिक सद्भाव बिथोलिने खालका तनावका घटना दोहोरिन नदिन र खुला सीमाको फाइदा उठाउँदै तेस्रो मुलुकका नागरिकको...





