August 18, 2026, Tuesday
२०८३ भाद्र २ मंगलवार

Author: पब्लिक कुरा

गौतम बुद्ध विमानस्थलमा वायुसेवा निगमको अपरेटिङ बेसको तयारी

गौतम बुद्ध विमानस्थलमा वायुसेवा निगमको अपरेटिङ बेसको तयारी

भैरहवा–लामो समयदेखि नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन हुन नसकेको यहाँस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा निगमले वायु यानको अपरेटिङ बेस राख्ने तयारी थालेको छ । अन्तर्राष्ट्रिय विमानस्थलले प्रेस विज्ञप्ती जारी गरेर यसबारे जानकारी गराएको हो । अपरेटिङ बेस राख्ने तयारी बारे खबर पाएपछि सरोकारवाला खुसी बनेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्देशन बमोजिम…

सामुदायिक वनमा लुकाइएका ६ थान भरुवा बन्दुक बरामद

सामुदायिक वनमा लुकाइएका ६ थान भरुवा बन्दुक बरामद

कपिलवस्तु — वाणगंगा नगरपालिका–९, जिनुवास्थित खोजीपुर सामुदायिक वनबाट प्रहरीले ६ थान भरुवा बन्दुक बरामद गरेको छ। वन क्षेत्रमा लुकाइछिपाइ राखिएको अवस्थामा ती हतियार फेला परेका हुन्। इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरी टोलीले सामुदायिक वन क्षेत्रमा खोजतलास गर्ने क्रममा बेवारिसे अवस्थामा लुकाइएका बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका…

  • गुल्मीका ६ स्थानमा होमस्टे

    गुल्मीका ६ स्थानमा होमस्टे

    गुल्मी–जिल्लाका विभिन्न ६ स्थानमा रहेका होमस्टेका कारण गाउँमा चहलपहल बृद्धि भएको छ । जिल्लास्थित भार्सेको रानीवन, ठूलो लुम्पेक, भुर्तुङको धुवाँखोला, टिमुरेको रेमी, स्वाँरा र रेसुंगामा होमस्टे छन् । सत्यवती–८, भार्सेमा ८ वर्षदेखि रानीवन सामुदायिक होम स्टे पाहुना घर सञ्चालनमा छ...

  • बर्दियामा छाडा पशु चौपाया व्यवस्थित गरेर आम्दानी गरिँदै

    बर्दियामा छाडा पशु चौपाया व्यवस्थित गरेर आम्दानी गरिँदै

    बर्दिया—बर्दियाको ठाकुरबाबा नगरपालिकाले छाडा पशु चौपाया व्यवस्थित गरेर आम्दानी लिने र मल अभावलाई पूर्ति गर्ने योजना अघि बढाएको छ । अन्तर्राष्ट्रिय साझेदार संस्था कोइकाको सहकार्यमा यस्तो योजना बढाइएको हो । ठाकुरबाबा–५, बनकट्टीघाटमा गौशाला निर्माण गरेर ४ सय छाडा पशुचौपाया राखेको...

  • एक वर्षमा १५ सयले लिए अंगीकृत नागरिकता

    एक वर्षमा १५ सयले लिए अंगीकृत नागरिकता

    भैरहवा–जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट अंगिकृत नागरिकता लिने बढेका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार पछिल्लो एक वर्षमा १ हजार ५ सय भन्दा बढिले यस्तो नागरिकता प्राप्त गरेका छन् । आर्थिक वर्ष २०८२–८३ मा एक हजार १ सय ६७ जनाले वैवाहिक...

  • युवालाई उद्यम र समाज रूपान्तरणको अभियानसंग जोड्नुपर्छः मुख्यमन्त्री आचार्य

    युवालाई उद्यम र समाज रूपान्तरणको अभियानसंग जोड्नुपर्छः मुख्यमन्त्री आचार्य

    दाङ–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवालाई उद्यम, उत्पादन र समाज रूपान्तरणको अभियानसँग जोड्नुपर्ने बताएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बुधवार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले युवाको ऊर्जा, क्षमता, सिर्जनशीलता र नवीन सोचलाई सही दिशामा परिचालन गर्न सके समृद्ध...

  • पीडितले वास्तविकता नबताउँदा मानव बेचबिखनमा संलग्न दलाल उम्किने समस्या

    पीडितले वास्तविकता नबताउँदा मानव बेचबिखनमा संलग्न दलाल उम्किने समस्या

    भैरहवा—मानव बेचबिखन तथा ओसारपसार बिरुद्ध कार्यरत नोलकै अग्रणी सँस्था माइती नेपालले रुपन्देहीका विभिन्न सीमावर्ती नाकाबाट भारततर्फ लैजान लागिएका तथा बेचबिखनको जोखिममा रहेका १६९ जना महिला, वालवालिका तथा किशोरीको उद्धार गरेको छ । माइती नेपाल, आवधिक गृह भैरहवाले आर्थिक वर्ष २०८२–८३...

  • गुल्मीमा पछिल्ला तीन आर्थिक वर्षमा २१८ जनाले गरे आत्महत्या

    गुल्मीमा पछिल्ला तीन आर्थिक वर्षमा २१८ जनाले गरे आत्महत्या

    गुल्मी–गुल्मीमा पछिल्ला तीन आर्थिक वर्षमा २१८ जनाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०–८१ देखि २०८२–८३ सम्म आत्महत्याका घटना क्रमशः घट्दो छ । प्रहरीका अनुसार आर्थिक वर्ष २०८०–८१ मा ८७ जनाले आत्महत्या गरेका थिए ।...

  • ग्यास अभाव हटाउन भारतसँग थप ग्यास माग

    ग्यास अभाव हटाउन भारतसँग थप ग्यास माग

    भैरहवा–मुलुकभर चर्किएको एलपी ग्यास अभावलाई सहज बनाउन नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसन (आईओसी)सँग थप ग्यास माग गरेको छ । यसअघि करिब ४९ हजार ५०० मेट्रिक टन ग्यास माग गर्दै आएको निगमले यसपटक ५५ हजार मेट्रिक टन ग्यास उपलब्ध गराउन...

Page 2 of 6123456