August 18, 2026, Tuesday
२०८३ भाद्र २ मंगलवार

Author: पब्लिक कुरा

बहुसांस्कृतिक ‘साझा फूलबारी’ बन्दै रूपन्देही

बहुसांस्कृतिक ‘साझा फूलबारी’ बन्दै रूपन्देही

भैरहवा–पर्यटन, उद्योग, खेलकुद र व्यापारिक क्षेत्रमा प्रचुर सम्भावना बोकेको रुपन्देही जिल्ला पछिल्लो समय सांस्कृतिक समायोजन र सामाजिक सद्भावको बलियो केन्द्र पनि बन्दै गएको छ । विशेष गरी भैरहवा, बुटवल, देवदह, मुर्गिया, लुम्बिनी, धकधही, मणिग्राम लगायतका सहर र नगरोन्मुख बजार क्षेत्र कुनै एक जातजाति वा समुदायको मात्र बाहुल्यता नभई, विभिन्न पृष्ठभूमि भएका समुदायहरूको एउटा साझा फूलबारीको…

भीम अस्पतालमा चिकित्सकको कमीले बिरामी समस्यामा

भीम अस्पतालमा चिकित्सकको कमीले बिरामी समस्यामा

भैरहवा– दरबन्दीमा रहेर सेवा दिँदै आएका चिकित्सकको सरुवा हुने र करारमा रहेका चिकित्सकले राजीनामा दिन थालेपछि भैरहवास्थित भीम अस्पतालमा चिकित्सकको अभाव हुन थालेको छ । बिभिन्न बिशेषज्ञ सेवासहितको चिकित्सकिय उपचार दिँदै आएको अस्पतालमा चिकित्सकको अभावले उपचारका लागि आउने बिरामी प्रभावित हुन थालेका छन् । जिल्ला अस्पतालसमेत रहेको यहाँ पछिल्लो समयमा छाला रोग र सर्जनबिहीन अवस्थामा…

  • २५ वर्षदेखि भैरहवामा जोशी होटलको स्तरीय सेवा

    २५ वर्षदेखि भैरहवामा जोशी होटलको स्तरीय सेवा

    भैरहवा– रुपन्देहीको सिमावर्ती सहर भैरहवा पछिल्लो समय होटल तथा रेष्टुराँको हब बनिरहेको छ । प्रत्येक महिना नयाँ होटल र रेष्टुरेन्ट खुलिरहेका छन् । तर, यहीँ सहरको मुटुमा रहेको जोशी होटलले २५ वर्षदेखि पर्यटकलाई स्तरीय सेवा प्रदान गरिरहेको छ । यो...

  • लुम्बिनी विकास कोष पदाधिकारीका लागि मरिहत्ते किन ?

    लुम्बिनी विकास कोष पदाधिकारीका लागि मरिहत्ते किन ?

    लुम्बिनी–विश्व सम्पदा सूचिकृत लुम्बिनीको महत्व भनेकै त्यहाँ रहेका ऐतिहासिक तथा पुरातात्विक स्थल र बस्तु हुन् । गौतम बुद्धको जन्मसित सम्बन्धित भएकै कारण लुम्बिनी विश्व सम्पदामा सूचिकृत भएको हो । सुरुवातमा लुम्बिनी नै बुद्ध जन्मस्थलका रुपमा प्रमाणित गर्न लामो खोज र...

  • पूर्वाधार मन्त्री लम्सालको भनाईबिरुद्ध ज्ञापनपत्र

    पूर्वाधार मन्त्री लम्सालको भनाईबिरुद्ध ज्ञापनपत्र

    भैरहवा- पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले आइतबार निर्माण व्यवसायीका वारेमा दिएको अभिव्यक्ति लगायतका विषयलाई लिएर लुम्बिनी निर्माण व्यवसायी संघ जिल्ला कार्यसमिति, रुपन्देहीले सरकारलाई ज्ञापनपत्र बुझाएको छ । संघले निर्माण व्यवसायीको सम्मान, सुरक्षा तथा निर्माण क्षेत्रमा देखिएका समस्या समाधानको माग गर्दै...

  • किसानको मागअनुसार मल आपूर्ति नहुँदा समस्या

    किसानको मागअनुसार मल आपूर्ति नहुँदा समस्या

    भैरहवा–खेतीपातीको सिजनमा लुम्बिनी प्रदेशमा रासायनिक मलको गम्भीर समस्या देखिएको छ । प्रदेशका ११ जिल्लाका किसान मलको खोजीमा भौतारिन बाध्य छन् । भैरहवास्थित कृषि सामग्री कम्पनी लिमिटेडले प्रदेशका ११ जिल्लामा मल पठाइएपनि पर्याप्त हुन सकेको छैन । जिल्लास्थित किसानको माग अनुसार...

  • बिषालु च्याउले दुईको ज्यान लियो, एक दर्जन धेरैलाई बिरामी बनायो

    बिषालु च्याउले दुईको ज्यान लियो, एक दर्जन धेरैलाई बिरामी बनायो

    पाल्पा–बिषालु च्याउ खाएकाले पाल्पा जिल्लामा एक सातामा २ जनाले ज्यान गुमाएका छन् भने एक दर्जन भन्दा धेरै बिरामी परेका छन् । बिषालु च्याउ खाएकाले पछिल्लो पटक पाल्पाको रम्भा गाउँपालिका–५, ताहुँ ओमभन्ज्याङका ६६ वर्षीया विनिमाया कामु मगर र ३७ वर्षीया बालकुमारी...

  • नेपालगन्ज कारागारमा क्षयरोग र एचआइभी परीक्षण शिविर

    नेपालगन्ज कारागारमा क्षयरोग र एचआइभी परीक्षण शिविर

    नेपालगन्ज–क्षयरोगको खोजपड्ताल गर्नका लागि नेपालगन्जस्थित जिल्ला कारागार मा रहेका कैदीबन्दी, सुरक्षाकर्मी तथा कर्मचारीहरूको क्षयरोग (टीबी) परीक्षण सुरु गरिएको छ । स्वास्थ्य कार्यालय बाँकेका क्षयरोग फोकल पर्सन रविन्द्रकुमार शाहका अनुसार एआई (कृत्रिम बुद्धिमत्ता) आधारित एक्स–रे प्रविधिबाट उक्त कारागारमा विशेष शिविर सञ्चालन...

Page 5 of 6123456