सामान खरिद वा विक्री गर्दा बिल लिने–दिने गर्नुभएको छैन ? बिल लिने दिने गर्न सुझाव
भैरहवा– बजारमा कुनै पनि समान खरिद विक्री गरेपछि बिल लिने–दिने बानी गर्नु भएको छ ? बिल अनिवार्य लिने बानी छ भने ठिक गरिरहनु भएको छ । यदि बिल लेन–देन गर्ने बानी छैन भने आजैदेखि बानी बसाल्नुस् है । अनि खरिद...





