August 18, 2026, Tuesday
२०८३ भाद्र २ मंगलवार

Author: पब्लिक कुरा

सिद्धार्थनगरवासीलाई निःशुल्क एम्बुलेन्स सेवा

सिद्धार्थनगरवासीलाई निःशुल्क एम्बुलेन्स सेवा

भैरहवा–युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस (युसीएमएस) शिक्षण अस्पताल भैरहवाले सिद्धार्थनगर क्षेत्रका गम्भिर प्रकृतिका बिरामीलाई २४ सै घण्टा निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने भएको छ । अस्पतालमा रेडियोलोजी विभाग स्थापना भएको रजत जयन्तीको अवसरमा उक्त अस्पतालले मुटुका विरामीलाई लक्षित गरेर ल्याएको अत्याधुनिक प्रबिधिको नयाँ एम्बुलेन्सद्वारा सिद्धार्थनगरवासीलाई यो सेवा दिने भएको हो । युनिभर्सल कलेज अफ मेडिकल…

नुहाउने क्रममा कपिलवस्तुमा दुई बालक बेपत्ता

नुहाउने क्रममा कपिलवस्तुमा दुई बालक बेपत्ता

कपिलवस्तु–कपिलवस्तुको यशोधरा गाउँपालिका–८, सिंहखोरस्थित कर्बला नजिकै वाणगंगा नदीमा नुहाउने क्रममा दुई बालक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा स्थानीय १३ वर्षीय सर्फराज मुसलमान र १३ वर्षीय उवेद मुसलमान रहेका छन् । शनिबार घरबाट गाईबस्तु चराउन गएका उनीहरू नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएको सशस्त्र प्रहरी २८ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक गोपाल अधिकारीले जानकारी…

  • मन्त्री लम्सालद्वारा सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक अवलोकन

    मन्त्री लम्सालद्वारा सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक अवलोकन

    भैरहवा—दुई दिन अघि गृह जिल्ला आएका भौतिक पूर्वाधार विकास मन्त्री सुनिल लम्साल लुम्बिनी प्रदेश र आसपास निर्माणाधीन सडक पूर्वाधारको अवलोकनमा जुटेका छन् । पर्यटकीय र व्यापारिक रणतीतिक महत्वका सडकको अवस्थाबारे उनले बुझिरहेका छन् । मन्त्री लम्सालले शनिवारबाट सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक अवलोकन...

  • लुम्बिनीका पहाडमा लगानी बढाउन मुख्यमन्त्रीको जोड

    लुम्बिनीका पहाडमा लगानी बढाउन मुख्यमन्त्रीको जोड

    भैरहवा–सहर केन्द्रित पर्यटकीय पूर्वाधारप्रति लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले चिन्ता व्यक्त गरेका छन् । एउटैं स्थानमा धेरै पूर्वाधार निर्माण गर्दा पर्यटकको कमी भइरहेको उनको भनाई छ । होटल तथा रेष्टुरेन्टको निर्माण पनि विकेन्द्रित हुनुपर्नेमा उनको जोड छ । पहिले पूर्वाधार...

  • लुम्बिनी क्षेत्रमा वेलनेस पर्यटनको सम्भावना खोज्दै ट्रानक्युलिटी स्पा

    लुम्बिनी क्षेत्रमा वेलनेस पर्यटनको सम्भावना खोज्दै ट्रानक्युलिटी स्पा

    भैरहवा–सरकारले आउँदो दशकलाई राष्ट्रिय स्तरमा वेलनेस (आरोग्य) पर्यटन बर्ष मनाउने तयारी गरिरहेका बेला अन्तर्राष्ट्रिय गुणस्तरको प्रमाणपत्र प्राप्त नेपालको ट्रानक्युलिटी स्पा प्रालिले लुम्बिनी क्षेत्रमा वेलनेस पर्यटनसम्बन्धी सचेतना तथा प्रवद्र्धनात्मक अभियान सुरु गरेको छ । वेलनेस पर्यटनको अवधारणा, यसको महत्व, लुम्बिनी क्षेत्रसहित...

  • लुम्बिनी प्रदेशमा ५१ हजार मानिस विपदको जोखिममा

    लुम्बिनी प्रदेशमा ५१ हजार मानिस विपदको जोखिममा

    भैरहवा—लुम्बिनी प्रदेशमा विपदको जोखिम बढ्दो छ । सतर्कता अपनाउँदा समेत बाढी, पहिरो र डुबानका कारण लुम्बिनी प्रदेशका ५१ हजार ६ सय २६ मानिस उच्च जोखिममा रहेका छन् । जोखिम पहिचान पछि प्रदेशस्थित सुरक्षा निकाय जोखिम न्युनीकरणका लागि तयारी अवस्थामा रहेका...

  • लुम्बिनीका गन्तव्य प्रवर्द्वन गर्न पर्यटन व्यवसायी एकजुट

    लुम्बिनीका गन्तव्य प्रवर्द्वन गर्न पर्यटन व्यवसायी एकजुट

    भैरहवा–लुम्बिनी प्रदेशका पर्यटकीय गन्तव्यको प्रचारप्रसार गर्न र पर्यटन व्यवसायीको हकहितमा काम गर्न लुम्बिनी प्रदेशका पर्यटन व्यवसायी एकजुट बनेका छन् । सबै व्यवसायी मिलेर प्रदेशका १२ जिल्ला समेटेर पर्यटन प्रवर्द्धन गर्न पहिलोपटक होटल संघ नेपाल, लुम्बिनी प्रदेश तदर्थ समिति गठन गरिएको...

  • लुम्बिनीमा ‘एकीकृत सूचना पोर्टल’ कार्यान्वयन हुँदै

    लुम्बिनीमा ‘एकीकृत सूचना पोर्टल’ कार्यान्वयन हुँदै

    दाङ–लुम्बिनी प्रदेश सरकारले प्रदेशका सम्पूर्ण सरकारी सेवा तथा सूचनालाई एकै स्थानबाट उपलब्ध गराउने उद्देश्यले एकीकृत प्रदेश पोर्टल कार्यान्वयनमा ल्याउने भएको छ । यसबाट नागरिकले मन्त्रालय वा निकायअनुसार छुट्टाछुट्टै वेबसाइट खोज्नुपर्ने झन्झट हट्ने र एकै स्थानबाट आवश्यक सेवा तथा सूचना प्राप्त...

Page 3 of 6123456