August 18, 2026, Tuesday
२०८३ भाद्र २ मंगलवार

Author: पब्लिक कुरा

तेह्र स्थानिय तहमा डेङ्गु संक्रमण, सतर्कता अपनाउन आग्रह

तेह्र स्थानिय तहमा डेङ्गु संक्रमण, सतर्कता अपनाउन आग्रह

भैरहवा–डेङ्गुको सङ्क्रमण बढ्न थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । विभिन्न स्थानिय तहमा डेङ्गुको सङ्क्रमण बढ्न थालेको भनाइ मन्त्रालयको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार मुलुकका १३ वटा स्थानीय तहमा डेङ्गु सङ्क्रमण बढेको जनाएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका प्रमुख डा.अनुज भट्टचनले…

पाल्पाका सरकारी अस्पतालहरुमा रेविजबिरुद्धको खोप अभाव

पाल्पाका सरकारी अस्पतालहरुमा रेविजबिरुद्धको खोप अभाव

पाल्पा–एन्टी रेविजको भ्याक्सिन निःशुल्क रुपमा सेवाग्राहीलाई उपलब्ध गराउने सरकारी नीति भएपनि पाल्पाका सरकारी अस्पतालहरूमा महिनौं दिनदेखि रेविजविरुद्धको खोप उललब्ध छैन । रेविजविरुद्धको खोप लगाउन सरकारी अस्पतालहरुमा धाएका बिरामी तथा सेवाग्राही रितै फर्किनु परेको छ । सेवाग्राही निजी स्वास्थ्य संस्थामा पैसा तिरेर खोप लगाउन बाध्य छन् । पछिल्लो समय कुकुरको टोकाइबाट पिडीतको संख्या बढेपनि रेविजविरुद्धको खोप…

Page 6 of 6123456