भैरहवा सेजप्रति आकर्षणको सट्टा विकर्षण, पूर्णता पाउने कहिले ?
भैरहवा– २२ वर्ष अघि भैरहवामा बिशेष आर्थिक क्षेत्र (सेज) को निर्माण सुरु हुँदा उद्यमी व्यवसायी खुशी थिए । सेजमा उद्योग संचालन गर्न मुलुकभरिका व्यवसायीको चासो बढ्न थाल्यो । उद्योग स्थापनाका लागि सेज प्राधिकरणसँग सम्झौता गर्न थाले । मुलुककै पहिलो निर्यातमुखी...





