August 7, 2026, Friday
२०८३ श्रावण २२ शुक्रबार

कर

लुम्बिनी सरकारको राजस्वको प्रमुख स्रोत वन

लुम्बिनी सरकारको राजस्वको प्रमुख स्रोत वन

भैरहवा– लुम्बिनी प्रदेश सरकारले वनबाटै अधिक राजस्व उठाउने लक्ष्य राखेको छ । हाल कार्यान्वयनमा रहेको सम्बद्र्धन प्रणालीमा आधारित वन व्यवस्थापन कार्यक्रमलाई थप एक सय वटा वन समूहमा विस्तार गरी यसलाई प्रदेश सरकारको राजस्वको प्रमुख स्रोतको रुपमा अगाडि बढाउने जनाएको छ । यसको कार्यान्वयनबाट करिब २५ लाख क्यूफिट काठ तथा ३ हजार चट्टा दाउरा उत्पादन हुनुका…

कृषि बीमामा सधैं आलटाल

कृषि बीमामा सधैं आलटाल

भैरहवा– बाली तथा पशुपन्छी बीमाका समस्या समाधानका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ रुपन्देहीले प्रदेश स्तरीय गोष्ठी सञ्चालन गरि पहल थालेको छ । प्रदेशमा रहेका बिमासँग सम्बन्धित कार्यालयहरु, कम्पनी, किसान, कृषि तथा पशुपन्छीसँग आवद्ध कार्यालय तथा संस्थाहरुको सहभागितामा रुपन्देहीको मंगलपुरमा प्रदेश स्तरीय गोष्ठी सञ्चालन गरिएको हो । गोष्ठीमा कृषि बाली तथा पशुपन्छीतर्फ बीमा…

  • मेल्टिङ फर्नेस उद्योगद्वारा भन्सार नीति परिमार्जन गर्न माग

    मेल्टिङ फर्नेस उद्योगद्वारा भन्सार नीति परिमार्जन गर्न माग

    भैरहवा– रुपन्देही लगायत मुलुकको तराई क्षेत्रमा रहेका मेल्टिङ फर्नेस प्रविधिबाट डण्डी उत्पादन गरिरहेका उद्योगले सरकारले आगामी आर्थिक वर्षमा ल्याएको भन्सार नीति परिमार्जन गर्न माग गरेका छन् । तीन वर्षअघि तत्कालीन सरकारले भारतबाट स्पन्ज आइरन लगायत कच्चा पदार्थ आयात गरि मुलुकमै...

  • यसकारणले भैरहवा क्षेत्रमा औद्योगिक लगानी आकर्षित भयो

    यसकारणले भैरहवा क्षेत्रमा औद्योगिक लगानी आकर्षित भयो

    भैरहवा– बि.सं. २०३२ सालमा तत्कालीन राजा बीरेन्द्रले मुलुकमा औद्योगिक बिकास गर्नका लागि ‘औद्योगिक व्यवसाय ऐन’ ल्याए । उद्योग स्थापनाका लागि व्यवसायीलाई उत्साहित बनाउन र लगानीमा सहयोग गर्नका लागि नेपाल ओद्योगिक बिकास कर्पोरेशन (एनआईडीसी) को स्थापना भयो । औद्योगिक व्यवसाय ऐन...

  • बिलेट्समा अन्तःशुल्क छुटले छड उद्योगी खुसी

    बिलेट्समा अन्तःशुल्क छुटले छड उद्योगी खुसी

    भैरहवा– आगामी आर्थिक वर्षका लागि ल्याइएको बजेटमा छड निर्माणका लागि भारतबाट आयात गरिने बिलेट्समा यसअघि भन्सार बिन्दुमा लागू गरिएको अन्तःशुल्क छुट दिने घोषणाले रुपन्देहीका उद्योगी खुसी छन् । यसअघि बिलेट् आयातमा भन्सार बिन्दुमै बिलेटसमा लागू गरिएको प्रतिटन दुई हजार ५...

  • यसरी बिस्तार भयो भैरहवा क्षेत्रमा औद्योगिकरण

    यसरी बिस्तार भयो भैरहवा क्षेत्रमा औद्योगिकरण

    भैरहवा– बि.सं. २०२२ मंसिर महिनादेखि भैरहवामा महेन्द्र सुगर मिल संचालनमा आएपछि अन्य व्यवसायीले पनि त्यसकै आसपासमा अन्य उद्योग संचालन गर्ने आँट गर्न थाले । २०२० कै दशकमा चामल मिल, छाला, फोम, रबर उद्योग, भाडावर्तन बनाउने स्टिल लगायतका अन्य उद्योग पनि...

  • आलु–प्याजमा लगाएको भ्याट तत्काल हटाउन माग

    आलु–प्याजमा लगाएको भ्याट तत्काल हटाउन माग

    भैरहवा– नेपाल कृषिउपज आलु–प्याज आयात–निर्यात तथा थोक विक्रेता संघले आलु र प्याजमा लगाएको भ्याट फिर्ता गर्न माग गरेको छ । गत जेठ १५ को बजेट वक्तव्य तथासाउन १ देखि लागू आर्थिक ऐन, २०८० समेतका केही बुँदाले व्यवसाय तथा उपभोक्तालाई समेत...

  • कस्तो छ सरकारको नीति तथा कार्यक्रम ? (पूर्णपाठ)

    कस्तो छ सरकारको नीति तथा कार्यक्रम ? (पूर्णपाठ)

    भैरहवा– महत्वपूर्ण र महत्वाकांक्षी योजना घोषणा गर्दै सरकारले आगामी आर्थिक वर्ष २०८१–८२ को वार्षिक नीति तथा कार्यक्रम ल्याएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम आज संसदमा प्रस्तुत गरेका हुन् । ५ लाख भूमिहीनलाई जग्गा दिने, आगामी दशकलाई...

  • परासीमा हुन्डाई गाडीको एसेम्बल सुरु

    परासीमा हुन्डाई गाडीको एसेम्बल सुरु

    परासी– नेपालमा स्थापित ब्रान्ड हुन्डाईले नेपालमै एसेम्बर प्लान्ट स्थापना गरेको छ । दक्षिण कोरियाली गाडी उत्पादक कम्पनी हुन्डाईको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी मोटर कर्पोरेसनसँगको सहकार्यमा एसेम्बल प्लान्ट स्थापना भएको हो । नवलपरासीमा रहेको एसेम्बल प्लान्टको शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल...