August 7, 2026, Friday
२०८३ श्रावण २२ शुक्रबार

कर

सावा–व्याज असुल्न सहकारीाको नयाँ तरिका

सावा–व्याज असुल्न सहकारीाको नयाँ तरिका

भैरहवा– सहकारीमा जम्मा गरेको रकम डुब्ने गरेको खवर पछिल्लो समयमा हामी सवैले जताततै सुन्ने गरेका छौं । तर, यस्तो अवस्थामा बाग्लुङमा भने एक सहकारीले आफ्ना सेयर सदस्यलाई लगानी गरेको ऋणको सावा व्याज असुलीका लागि धार्मीक कार्यको आयोजना गर्ने योजनामा छ । बाग्लुङस्थित सीवाईसी बचत तथा ऋण सहकारी संस्थाले आफ्नो लगानी असुली गर्ने उपायका लागि धार्मिक…

नवलपरासीको सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँट

नवलपरासीको सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँट

परासी– पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा रहेको सर्वोत्तम सिमेन्ट लिमिटेडको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ। वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि खुलाइएको कम्पनीको आईपीओ आज बुधबार बिहान बाँडफाँट भएको बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ। वैदेशिक रोजगारमा रहेर आईपीओमा आवेदन दिएकामध्ये ५ हजार ३४० आवेदकलाई ५० कित्ताका दरले बाँडफाँट गरिएको छ। बुक बिल्डिङ विधिमा खुलेको…

  • राजश्वको दृष्टिकोणबाट सरकार अझै धेरै दबाबमा छः अर्थमन्त्री

    राजश्वको दृष्टिकोणबाट सरकार अझै धेरै दबाबमा छः अर्थमन्त्री

    अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले चालु आर्थिक वर्षमा निर्धारण गरेको लक्ष्यअनुसार राजश्व उठ्न नसकेको बताएका छन् । शुक्रबार अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले राजश्वको दृष्टिकोणबाट सरकार अझै धेरै दबाबमा रहेको...

  • आर्थिक मन्दीको असरले रुपन्देहीका इँट्टा उद्योग धरासायी बन्दै

    आर्थिक मन्दीको असरले रुपन्देहीका इँट्टा उद्योग धरासायी बन्दै

    भैरहवा– मौसमको प्रतिकुलता र आर्थिक मन्दीको सबैभन्दा धेरै असर रुपन्देहीका इँट्टा व्यवसायमा यस बर्ष पर्ने सम्भावना देखिएको छ । मौसमको प्रतिकुलताले इँट्टा उत्पादन गर्ने समय आउँदा पनि जमिन धेरै चिस्यान हुँदा माटो गिलो हुनु र धेरै दिनसम्म घाम नलाग्दा काँचो...

  • होटलमा थपिँदै लगानी

    होटलमा थपिँदै लगानी

    भैरहवा– आर्थिक तथा पर्यटकीय नगरी सिद्धार्थनगरमा पर्यटक लक्षित होटल खुल्नेक्रम बढिरहेको छ । सानादेखि तारेसम्मका होटल भैरहवा क्षेत्रमा खुलेर संचालनमा आएका छन् । पछिल्लोटक सिद्धार्थनगर नगरपालिका–४ स्थित लुम्बिनीरोडमा होटल समृद्धि प्रालि संचालनमा आएको छ । १५ करोड रुपैयाँ लागतमा सुविधा...

  • छ महिनामा सरकारले राजश्व ४ खर्व ९६ अर्ब

    छ महिनामा सरकारले राजश्व ४ खर्व ९६ अर्ब

    भैरहवा– चालु आवको ६ महिनामा सरकारले ४ खर्व ९६ अर्व रुपैयाँ बराबरको राजश्व संकलन गरेको छ । जसमध्ये, पुस महिनामामात्रै १ खर्व ३३ अर्व राजश्व संकलन भएको छ । महालेखा नियन्त्रक कार्यालयले पुस महिनाको पछिल्लो ९ दिनमामात्रै ९३ अर्व ३१...

  • रूपन्देहीमा बचत रकम फिर्ता नगरिकन सहकारी बन्द

    रूपन्देहीमा बचत रकम फिर्ता नगरिकन सहकारी बन्द

    भैरहवा– बचतकर्ताको रकम फिर्ता नगरिकन रुपन्देहीमा सहकारी संस्थाहरु ध्माधम बन्द हुन थालेका छन् । पछिल्लो समय मुलुकमा सहकारीमा देखिएको विचलनको प्रभाव रुपन्देहीमा पनि परेको छ । सहकारी नियममा सञ्चालन नहुँदा बचतकर्ताको रकम जोखिममा परेको छ । बचतकर्ताले रकम माग्न थालेपछि...

  • लुम्बिनीको स्वास्थ्य मन्त्रालयले नै तिरेन विद्युतको बक्यौता, काटियो लाइन

    लुम्बिनीको स्वास्थ्य मन्त्रालयले नै तिरेन विद्युतको बक्यौता, काटियो लाइन

    दाङ– लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयको विद्युत् लाइन काटिएको छ । बक्यौता नतिरेपछि नेपाल विद्युत् प्राधिकरणले मन्त्रालयको लाइन काटेको हो । प्रदेशबासीको स्वास्थ्य क्षेत्रका काम गर्ने मन्त्रालयको लापरबाहीले लाइन काटिँदा कामकाज प्रभावित भएको छ । बक्यौता समेत नतिरेर अटेरी गरेपछि प्राधिकरणले...

  • उद्योगलाई प्रोत्साहित गर्न कर छुट र उपयुक्त भन्सार नीतिको माग

    उद्योगलाई प्रोत्साहित गर्न कर छुट र उपयुक्त भन्सार नीतिको माग

    भैरहवा– स्वदेशी उद्योग प्रबद्र्धनका लागि सरकारले लगानीकर्तालाई केही समयसम्मका लागि बैंकको ब्याज र करमा सहुलियत दिँदै उद्योग प्रोत्साहित हुने खालको भन्सार नीति अवलम्बन गर्नुपर्ने एक कार्यक्रममा सहभागी व्यवसायीले जोड दिएका छन् । उद्योग दिवसका अवसरमा उद्योग व्यापार संगठन रुपन्देहीले शनिवार...