भन्सार छली नियन्त्रणमा प्रहरी कठोर, साढे ९ करोड राजश्व संकलन
भैरहवां– भन्सार छली नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय, रुपन्देही कठोर देखिएको छ । जिल्ला प्रहरी र मातहतका कार्यालयको सक्रियताले आर्थिक वर्ष २०८०–०८१ मा राजश्व संकलनमा उलेख्य बृद्धि भएको छ । प्रहरीले गत वर्ष साढे ९ करोड रुपैयाँ भन्दा बढी राजश्व संकलन...





