August 7, 2026, Friday
२०८३ श्रावण २२ शुक्रबार

कर

नक्कली बिलबिजक र स्टिकरको प्रयोगलाई नियन्त्रण गर्न प्रधानमन्त्रीको निर्देशन

नक्कली बिलबिजक र स्टिकरको प्रयोगलाई नियन्त्रण गर्न प्रधानमन्त्रीको निर्देशन

भैरहवा– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नक्कली बिल बिजकको र स्टिकरको प्रयोग गरि राजश्व चुहावट भैरहेको सूचना आइरहेकाले उक्त अवैध कार्य नियन्त्रण गर्न सम्बन्धित निकायका कर्मचारीलाई निर्देशन दिएका छन् । राजस्व चुहावट नियन्त्रण गरेर अर्थतन्त्र बलियो बनाउन नक्कली बिल जारी गर्ने र नक्कली स्टिकरको प्रयोग भइरहेको बिषयका वारेमा तत्काल आवश्यक कदम चाल्न उनले प्रधानमन्त्री तथा…

लुम्बिनीका बिहारले पर्यटक राखेर होटलकाे सुविधा दिएकाे भन्दै व्यवसायी आन्दोलित

लुम्बिनीका बिहारले पर्यटक राखेर होटलकाे सुविधा दिएकाे भन्दै व्यवसायी आन्दोलित

भैरहवा- लुम्बिनीमा निर्मीत विभिन्न बिहार तथा मोनाष्ट्रीले नियमबिपरीत आफ्ना विहार परिसरमा गेष्ट हाउसको संरचना तयार पारि संचालनमा ल्याएको भन्दै लुम्बिनी आसपास क्षेत्रका होटल व्यवसायीहरुको संस्था लुम्बिनी होटल संघ नेपाल आन्दोलनमा उत्रिएको छ । संघले बिहीवार लुम्बिनी विकास कोष परिसर अगाडि दुई घण्टासम्म धर्ना दियो । नियमबिपरीत लुम्बिनीका गुम्बा तथा मन्दिरले गेष्ट हाउस संचालन गर्दा पनि…

  • सिद्धार्थनगरका राजश्व शाखा प्रमुख श्रेष्ठले लाखौं रकम अपचलन गरेको खुलासा

    सिद्धार्थनगरका राजश्व शाखा प्रमुख श्रेष्ठले लाखौं रकम अपचलन गरेको खुलासा

    भैरहवा– गत असोज महिना अगाडिसम्म सिद्धार्थनगर नगरपालिकामा राजश्व शाखा प्रमुखको रुपमा जिम्मेवारी सम्हालेका अमितकुमार श्रेष्ठले आफ्नो पदीय दायित्व बहन नगरि आर्थिक हिनामिना गरेको पाइएको छ । नगरपालिकाका तत्कालीन राजश्व शाखा प्रमुख श्रेष्ठले आफ्नो जिम्मेवारी बहन गर्नुको सट्टा पदको दुरुपयोग गरि...

  • दर्ताबिनै संचालित भैरहवाका तीन ट्राभललाई जरिवाना

    दर्ताबिनै संचालित भैरहवाका तीन ट्राभललाई जरिवाना

    भैरहवा– रुपन्देहीको सीमा क्षेत्रमा दर्ताबिनै संचालनमा रहेका ट्राभल एजेन्सीहरुलाई जिल्ला अनुगमन समितिले जरिवानासहित कारबाही गरेको छ । सिद्धार्थनगर नगरपालिका–१, बेलहियामा इजाजतपत्र विना संचालनमा रहेका तीनवटा ट्राभल एजेन्सीलाई कारबाही गरिएको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी एवं अनुगमन समिति संयोजक रामचन्द्र अर्यालले...

  • भन्सार नाकामा कडाई पछि सीमापारी किनमेल गर्न जाने घट्दै

    भन्सार नाकामा कडाई पछि सीमापारी किनमेल गर्न जाने घट्दै

    भैरहवा– सामान किनमेल गर्न सीमापारी भारतको सुनौली र नौतनवा बजार जाने नेपाली उपभोक्ताको भीड जहिले पनि हुन्थ्यो । शनिवार र अन्य सार्वजनिक बिदाको दिन सीमापारी जाने नेपाली उपभोक्ताको ताँती नै हुन्थ्यो । घरायसी प्रयोजनको नाममा बिना भन्सार सवैले हातभरि सामान...

  • भन्सारमा सर्भर डाउन हुँदा सधैं हैरानी

    भन्सारमा सर्भर डाउन हुँदा सधैं हैरानी

    भैरहवा– सधैंजसो सर्भर डाउन हुँदा बेलहिया नाकाबाट आयातनिर्यातकर्ता व्यवसायीले हैरानी खेपिरहेका छन् । बुधबार पनि भैरहवा भन्सार कार्यालयको सर्भर डाउन हुँदा लामो समय आयात निर्यात प्रभावित भयो । सर्भर डाउन हुँदा भन्सार कार्यालयमा आयात निर्यात गर्दा प्रयोग हुँदै आएको मुख्य...

  • सिमेन्ट र क्लिंकर धमाधम भारत निर्यात

    सिमेन्ट र क्लिंकर धमाधम भारत निर्यात

    भैरहवा– पछिल्लो समय रुपन्देहीमा रहेका उद्योगले धमाधम सिमेन्ट भारत निर्यात गर्न थालेका छन् । स्वदेशी पच्चापदार्थबाट उत्पादित सिमेन्ट यहाँका ठूला उद्योगले भारत निर्यात गरिरहेका हुन् । यहाँका सिमेन्ट उद्योगले पछिल्लो समय भारत सरकारको गुणस्तर बिभागद्वारा ब्यूरो अफ इन्डियन स्ट्यान्डर्ड्स (बिआईएस)...

  • सुप्रिम सहकारी बुटवलका अध्यक्ष र भैरहवाका व्यवस्थापक पक्राउ

    सुप्रिम सहकारी बुटवलका अध्यक्ष र भैरहवाका व्यवस्थापक पक्राउ

    भैरहवा– सहकारीको रकम हिनामिना गरेको आरोपमा प्रहरीले दुईजनालाई रुपन्देहीबाट पक्राउ गरेको छ । प्रहरी टोलीले सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष र व्यवस्थापकलाई पक्राउ गरेको हो । लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी कुवेर कडायतका अनुसार सुप्रिम सहकारीका अध्यक्ष...