मुलुकभर यसवर्ष ७४ बाघ बढे
भैरहवा—यस वर्ष गरिएको गणनाबाट मुलुकभर ७४ बाघ बढेको पाइएको छ । विश्व बाघ दिवसको अवसर पारेर बुधबार सार्वजनिक गरिएको बाघ गणनाको नतिजाअनुसार देशभर बाघको संख्या ४ सय २९ पुगेको हो । कृषि तथा वनमन्त्री गीता चौधरीको उपस्थितिमा राष्ट्रिय निकुञ्ज तथा...





