August 5, 2026, Wednesday
२०८३ श्रावण २० बुधबार

Author: पब्लिक कुरा

लुम्बिनी प्यालेस अब पाँचतारे वेलनेस लक्जरी रिसोर्ट बन्दै

लुम्बिनी प्यालेस अब पाँचतारे वेलनेस लक्जरी रिसोर्ट बन्दै

भैरहवा– रुपन्देहीमा नयाँ लगानीसँगै होटल व्यवसायको स्तरोन्नतीले तिव्रता पाएको छ । भैरहवा–लुम्बिनी कोरिडोरमा अहिले नयाँ स्तरीय होटल निर्माण भइरहेका छन् । यसअघि सञ्चालनमा आइसकेका होटलको स्तरोन्नती अघि बढेको छ । यसैक्रममा रुपन्देहीको सियारी गाउँपालिकास्थित लुम्बिनी प्यालेस रिसोर्टको स्तरोन्नती गरेर पाँचतारे अर्गानिक लक्जरी रिसोर्टमा परिणत गर्न लागिएको छ । वाटर रिसोर्टका रुपमा ख्याती प्राप्त लुम्बिनी प्यालेसलाई…

गैडहवामा पार्क निर्माणमा गम्भीर लापरबाहीः गुरुयोजना एकातिर, काम अर्कैतिर

गैडहवामा पार्क निर्माणमा गम्भीर लापरबाहीः गुरुयोजना एकातिर, काम अर्कैतिर

भैरहवा– रुपन्देहीको गैडहवा गाउँपालिकाले ‘यशोधरा पार्क’ निर्माण आयोजनामा गम्भीर प्राविधिक त्रुटी गरेको छ । यस्तै, पालिकामा पार्क बनाउँदा आर्थिक अनियमितता पनि भएको छ । महालेखा परीक्षकको कार्यालयले गरेको लेखापरीक्षणमा २२ लाख १७ हजार बढी आर्थिक अनियमितता एवं लापरबाही भएको उल्लेख छ । विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र सम्झौता विपरीत काम गरी करोडौँ रुपैयाँ भुक्तानी गरिएको…

  • प्रतिक्रान्तिविरुद्ध नयाँ अभियान चलाउन संकल्प जरुरी छः प्रचण्ड

    प्रतिक्रान्तिविरुद्ध नयाँ अभियान चलाउन संकल्प जरुरी छः प्रचण्ड

    काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले गणतन्त्रका उपलब्धिविरुद्ध प्रतिक्रान्तिको हावा चलेको बताएका छन् । पुष्पलाल श्रेष्ठ स्मृति प्रतिष्ठानले बिहीबार चम्पादेवीमा आयोजना गरेको ४८औँ पुष्पलाल स्मृति दिवस कार्यक्रममा प्रचण्डले प्रतिक्रान्ति विरुद्ध नयाँ अभियान चलाउन संकल्पको रुपमा लिनुपर्ने...

  • निर्माणाधीन पानी ट्याङ्कीभित्र निसासिएर दुई श्रमिकको मृत्यु

    निर्माणाधीन पानी ट्याङ्कीभित्र निसासिएर दुई श्रमिकको मृत्यु

    दाङ–निर्माणाधिन एक घरको पानी ट्याङ्कीभित्र काम गर्ने क्रममा निसासिएर दुईजना श्रमिकको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–६ रजौरास्थित मनिराम चन्दको निर्माणाधीन घरको पानी ट्याङ्कीभित्र मंगलबार बेलुका पसेका दुई पुरुष बुधबार बिहान मृत अवस्थामा फेला परेका हुन् । मृत्यु हुनेहरूमा सल्यानको...

  • कपिलवस्तुमा मध्यकालीन मुद्रासहितको करुवा फेला पर्यो

    कपिलवस्तुमा मध्यकालीन मुद्रासहितको करुवा फेला पर्यो

    कपिलवस्तु–कपिलवस्तुमा मध्यकालीन समयका तामाका मुद्रा राखिएको एउटा प्राचीन करुवा फेला परेको छ । कपिलवस्तु नपा–५ बभानीमा स्थानीय कृषक राजाराम यादवले खेतमा काम गर्ने क्रममा उक्त मुद्रासहितको तामाको करुवा भेट्टाएका हुन् । खेतमा शंकास्पद पुरातात्विक वस्तु फेला परेपछि स्थानीयवासीले तुरुन्तै प्रहरीलाई...