August 5, 2026, Wednesday
२०८३ श्रावण २० बुधबार

Author: पब्लिक कुरा

लुम्बिनीमा मन्त्रालय बाँडफाँटको गृहकार्य, मुख्यमन्त्री आचार्यले थाले छलफल

लुम्बिनीमा मन्त्रालय बाँडफाँटको गृहकार्य, मुख्यमन्त्री आचार्यले थाले छलफल

दाङ–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारमा सहभागी हुने दलहरुसँग मन्त्रालय बाँडफाँट र जिम्मेवारी टुंग्याउने विषयमा छलफल थालेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका (देउखुरी) मा सरकारमा सहभागी दलका नेताहरुसँग उनले छलफल सुगरेका हुन् । छलफलमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दल नेता जोखबहादुर महरा, प्रमुख सचेतक इन्द्रजीत थारु, पूर्वमन्त्री दिपेन्द्र पुन सहभागी छन्…

कल बाईपास गर्ने एक व्यक्ति रुपन्देहीको सिमावर्ती क्षेत्रबाट पक्राउ

कल बाईपास गर्ने एक व्यक्ति रुपन्देहीको सिमावर्ती क्षेत्रबाट पक्राउ

भैरहवा–रुपन्देहीको सिमावर्ती क्षेत्रमा होटलको कोठा भाडामा लिएर मु्लुकलाई आर्थिक नोक्शानी पुर्याउने गरि अवैध रूपमा कल बाईपासमा संलग्न रहेको अभियोगमा विभिन्न उपकरण र बिदेशी सिमकार्डसहित एक जना व्यक्तिलाई प्रहरीले विभिन्न अत्याधुनिक उपकरण र नगदसहित पक्राउ गरेको छ । सिद्धार्थनगर नगरपालिका–१ स्थित बेलहिया बसपार्क क्षेत्रबाट ती व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय रुपन्देही र मातहत इलाका प्रहरी कार्यालय बेलहियाबाट…

  • शान्ति र सद्भावका लागि लुम्बिनीबाट अपिल

    शान्ति र सद्भावका लागि लुम्बिनीबाट अपिल

    लुम्बिनी — मधेश प्रदेशका विभिन्न जिल्लामा साम्प्रदायिक तनाव फैलिदा जान थालेपछि बुद्ध जन्मस्थल लुम्बिनीमा भने मुलुकमा शान्ति स्थापनाको कामना सहित भिक्षु भिक्षुणीहरुले शुक्रबार विहान प्रार्थना गरेका छन् । उनीहरूले मुलुकमा शान्ति, सद्भाव, सहिष्णुता र भातृत्व कायम होस् भन्दै शान्ति पाठ...

  • लुम्बिनीको मुख्यमन्त्रीमा चेतनारायण आचार्य निरन्तर

    लुम्बिनीको मुख्यमन्त्रीमा चेतनारायण आचार्य निरन्तर

    भैरहवा–एमाले र नेकपाबीच प्रदेशमा सत्ता समीकरण बनेसँगैं नयाँ मुख्यमन्त्री को हुने भन्ने विवाद सकिएको छ । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका चेतनारायण आचार्यले नै निरन्तरता पाउने भएपछि अन्य दावी स्वतः निष्कृय बनेका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु...

  • लुम्बिनीमा तीन महिने बौद्ध धर्मावलम्बीको वर्षावास सुरु

    लुम्बिनीमा तीन महिने बौद्ध धर्मावलम्बीको वर्षावास सुरु

    लुम्बिनी — बुद्ध जन्मस्थल लुम्बिनीमा बुधबारबाट बौद्ध भिक्षुको तीन महिने वर्षावास सुरु भएको छ । बौद्ध धर्मावलम्बीको महत्त्वपूर्ण पर्व वर्षावासका लागि स्वदेशीमात्र नभए भारत, थाइल्यान्ड र म्यानमारबाट विदेशी भिक्षुसमेत नेपाल आएका छन् । वर्षाका कारण चारैतिर पानी पर्ने, जमिनमुनिका जीव...

  • पाल्हीनन्दन गाउँपालिका अध्यक्ष र उपाध्यक्षविहीन

    पाल्हीनन्दन गाउँपालिका अध्यक्ष र उपाध्यक्षविहीन

    परासी—पश्चिम नवलपरासीस्थित पाल्हीनन्दन गाउँपालिका अध्यक्ष र उपाध्यक्ष विहीन बनेको छ । भ्रष्ट्राचारको मुद्धा लागेर पालिका अध्यक्ष निलम्बनमा परेका थिए । निर्वाचन आयोगले गत असार ९ गते पालिका उपाध्यक्ष फातुमा खातुन अन्सारी पनि पदमुक्त भएको जानकारी गराएको थियो । आयोगले राजनीतिक...

  • सिद्धबाबा सुरुङमार्गबाट असोजभित्र गाडी गुडाउने तयारी

    सिद्धबाबा सुरुङमार्गबाट असोजभित्र गाडी गुडाउने तयारी

    भैरहवा–सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ–३, दोभानमा निर्माणाधीन सुरुङमार्गमा असोजभित्र गाडी गुडाउने तयारी गरिएको छ । यसकालागि सुरुङमार्गको मुख्य टनेलभित्र सडक बनाउने काम सकिएको छ । मुख्य टनेल अन्तर्गत १ हजार १ सय २६ मिटर सडक निर्माण पूरा भएको छ ।...

  • लुम्बिनी प्रदेशमा अब ८ मन्त्रालय कायम

    लुम्बिनी प्रदेशमा अब ८ मन्त्रालय कायम

    देउखुरी- लुम्बिनी प्रदेश सरकारले प्रशासनिक संरचना चुस्त बनाउने उद्देश्यसहित मन्त्रालय पुनर्संरचना गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बाहेक ८ मन्त्रालय कायम रहने गरी प्रदेश सरकार (कार्य विभाजन) नियमावली, २०८३ स्वीकृत गरेको...

  • सेफ्टी ट्याङ्कीभित्र फसेर निसास्सिँदा तीन जनाको मृत्यु

    सेफ्टी ट्याङ्कीभित्र फसेर निसास्सिँदा तीन जनाको मृत्यु

    नेपालगन्ज–बाँकेको कोहलपुर नगरपालिका–३ शान्तिटोलमा निर्माणाधीन सेफ्टी ट्याङ्कीभित्र फसेर निसास्सिँदा तीन जना मजदुरको मृत्यु भएको छ । स्थानीय दयाप्रसाद थारुको निर्माणाधीन घरको आँगनमा बनाइँदै गरेको सेफ्टी ट्याङ्कीमा काम गर्ने क्रममा बुधबार बिहान सोही वडाका तीन जना मजदुरको मृत्यु भएको जिल्ला प्रहरी...