August 5, 2026, Wednesday
२०८३ श्रावण २० बुधबार

Author: पब्लिक कुरा

एमालेमा वैचारिक पुनर्गठन अनिवार्य:महासचिव पोखरेल

एमालेमा वैचारिक पुनर्गठन अनिवार्य:महासचिव पोखरेल

बुटवल—एमालेका महासचिव शंकर पोखरेलले पार्टीको आन्तरिक कमजोरी स्वीकार्दै वैचारिक पुनर्गठन, युवा र जनतामुखी बन्नुपर्ने आवश्यकता औंल्याएका छन् । पार्टीमा नेतृत्वको रक्षामा खरो उत्रिने र आफ्ना कमजोरी स्वीकार नगर्ने नेताका रुपमा कार्यकर्ताले पोखरेलको आलोचना गर्दै आएका थिए । लुम्बिनी प्रदेश कमिटीद्वारा आइतबार कपिलवस्तुको चन्द्रौटामा आयोजित मिसन पार्टी जागरण अभियानको शुभारम्भ गर्दै महासचिव पोखरेलले पार्टी र आफ्ना…

नेपाल र भारतका पत्रकारबीच मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता, ९ रनले नेपाली टिम पराजित

नेपाल र भारतका पत्रकारबीच मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता, ९ रनले नेपाली टिम पराजित

भैरहवा–सञ्चारका माध्यामबाट नेपाल र भारतका पत्रकारहरुबिचको आपसी सम्बन्ध सुदृढ गर्ने उद्देश्यले आइतवार भैरहवामा आयोजित दोस्रो नेपाल-भारत क्रिकेट प्रतियोगिताको उपाधी भारतीय भिडियाले हात पारेको छ । लुम्बिनी प्रेस क्लवको आयोजना र रुपन्देहीको क्रिकेट संघको सह-आयोजनामा सञ्चालित उक्त प्रतियोगितामा लुम्बिनी प्रेस क्लव र भारतको महाराजगञ्ज प्रेस क्लवबीच प्रतिस्पर्धा भएको थियो । महाराजगञ्ज प्रेस क्लवले लुम्बिनी प्रेस क्लवलाई…

  • लुम्बिनी प्रदेश सरकारमा रहेका कांग्रेसका पाँचै मन्त्रीले बुझाए राजीनामा

    लुम्बिनी प्रदेश सरकारमा रहेका कांग्रेसका पाँचै मन्त्रीले बुझाए राजीनामा

    भैरहवा–लुम्बिनी प्रदेश सरकारमा सत्ता साझेदार रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएका छन् । नेकपा (एमाले) र नेकपाबीच नयाँ राजनीतिक सहकार्य अघि बढेसँगै सरकारमा सहभागि नेपाली कांग्रेसका पाँचैजना मन्त्रीहरूले राजीनामा दिएका छन् । पाँचै जना मन्त्रीले आफ्नो संसदीय दललाई राजीनामा बुझाएका...

  • नेपाल भित्राइएका मुर्रा राँगाको वीर्यको माग उच्च

    नेपाल भित्राइएका मुर्रा राँगाको वीर्यको माग उच्च

    बाँके–भारत सरकारले नेपाललाई उपहारस्वरूप दिएको उन्नत जातका मुर्रा राँगाबाट उत्पादित ‘जमेको वीर्य’ को माग अत्यधिक बढेको छ । बाँकेको खजुरा गाउँपालिका–२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन् कार्यालयमा रहेका मुर्रा राँगाबाट वीर्य सङ्कलन र उत्पादन सुरु भएसँगै किसानहरूमाझ यसको माग उच्च भएको...

  • बिमानस्थल सञ्चालनका लागि सरकारको घोषणाप्रति उत्साहित छैनन् स्थानीय व्यवसायी

    बिमानस्थल सञ्चालनका लागि सरकारको घोषणाप्रति उत्साहित छैनन् स्थानीय व्यवसायी

      भैरहवा–गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई प्रोत्साहन गर्न भनि सरकारले गरेको विशेष सहुलियतको घोषणाले भैरहवाका व्यवसायी तथा स्थानियवासीलाई उत्साहित बनाउन सकेको छैन । पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई प्रोत्साहन गर्न भन्दै २०८५ साल भदौ मसान्तसम्मका लागि यी विमानस्थलबाट हुने नियमित...

  • कथा: मनुष्यगन्ध

    कथा: मनुष्यगन्ध

    अलकत्राको कालो लेदो जस्तो अँध्यारो रातमा सुत्ने कोठामा, टुकीको उज्यालोलाई बिदा दिनु भन्दा अगाडि आमाले केही न केही ज्ञानवर्धक कुरा सुनाउनुहुन्थ्यो । विश्वलाई बाँड्न लागेको मनन र अनुसन्धान योग्य आमाको कथाको मुख्य धेरै दशक पछि म सुनाउँदै छु । “मन्त्र गर्दै...

  • प्रहरीको घुमुवा भन्दै पैसा उठाउने पक्राउ

    प्रहरीको घुमुवा भन्दै पैसा उठाउने पक्राउ

    भैरहवा–आफूलाई सादा पोशाकको प्रहरी (घुमुवा) बताउँदैं पैसा उठाउन संलग्न रहेको आरोपमा एक जना पक्राउ परेका छन् । घुमुवा प्रहरी भन्दै नक्कली रिभल्वर देखाएर सर्वसाधारणसित रकम मागेको आरोपमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१३, शान्तिनगरबाट एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरीले जनाएको छ ।...

  • नेपाल र भारतका पत्रकारबीच आइतबार बिहान मैत्रीपूर्ण क्रिकेट

    नेपाल र भारतका पत्रकारबीच आइतबार बिहान मैत्रीपूर्ण क्रिकेट

    भैरहवा–दुई मुलुकबीच सञ्चारका माध्यामबाट सम्बन्ध सुदृढ गर्ने उद्देश्यले आइतबार बिहान भैरहवाको सिद्धार्थ रंगशालामा नेपाल–भारत मिडिया कप क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ । लुम्बिनी प्रेस क्लवले शनिवार बिहान पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिएको हो । लुम्बिनी प्रेस क्लवको आयोजना...

  • अर्घाखाँचीमा बाँदर धपाउन २६ हेरालु छनोट

    अर्घाखाँचीमा बाँदर धपाउन २६ हेरालु छनोट

    अर्घाखाँची—बाँदरले बस्न खान नदिएपछि अर्घाखाँचीमा प्रतिस्पर्धाबाट हेरालु छनोट गरिएको छ । डिभिजन वन कार्यालयले यसपटक २६ बाँदर हेरालु छनोट गरेको हो । हेरालुका लागि बुधवार तीन दिनको समय दिएर २० जनाका लागि दरखास्त आह्वान गरिएको थियो । दुई महिलासहित ७०...