August 5, 2026, Wednesday
२०८३ श्रावण २० बुधबार

Author: पब्लिक कुरा

पोखरेल भन्छन्– आफ्नै कार्यकर्तालाई आन्दोलनकारी बनाएर हिंसाको दोष अरूलाई थोपरियो

पोखरेल भन्छन्– आफ्नै कार्यकर्तालाई आन्दोलनकारी बनाएर हिंसाको दोष अरूलाई थोपरियो

भैरहवा– नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले सत्तापक्षले आफ्नै कार्यकर्तालाई सडकमा उतारेर हिंसा मच्चाउने र त्यसको दोष विपक्षीमाथि थोपर्ने गरेको आरोप लगाएका छन् । महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा सत्तापक्षको पछिल्लो रणनीतिमाथि तिखो व्यङ्ग्य गरेका हुन् । उनले आफ्ना कार्यकर्तालाई आन्दोलनकारी बनाउने र फेरि तिनैसँग वार्ता गरेर सम्झौताको नाटक गर्ने गरिएको उल्लेख गरेका छन् ।…

सुस्तामा भारतीय सुरक्षाकर्मीले भत्काइदिए नेपालतर्फको अस्थायी बाँध

सुस्तामा भारतीय सुरक्षाकर्मीले भत्काइदिए नेपालतर्फको अस्थायी बाँध

परासी– भारतीय सशस्त्र सीमा बल (एसएसबी) पश्चिम नवलपरासीको सुस्तामा नेपाली भूमिमा प्रवेश गरी निर्माणाधीन अस्थायी बाँध भत्काएको छ । स्थानीयले बासिन्दाले बाँध भत्काएको आरोप लागाउँदै एसएसवीको मनपरीप्रति चिन्ता व्यक्त गरेका छन् । स्थानीयवासीले वर्षायाममा आउने पानीको भेल रोक्न शनिबार माटो राखेर अस्थायी बाँध निर्माण सुरु गरेको र आइतबार भारतीय पक्ष आएर उक्त बाँध भत्काएका हुन्…

  • वनको आम्दानीबाट गाउँको मुहार फेरिँदैं

    वनको आम्दानीबाट गाउँको मुहार फेरिँदैं

    अर्घाखाँची—जिल्लास्थित शितगंगा नगरपालिका–१२ डोहोटे सामुदायिक वन उपभोक्ता समूहमा ६५ घरधुरी आवद्ध छन् । डोहोटेमा अझै नेपाल टेलिकम सेवा उपलब्ध छैन । स्थानीय पिरापानी, भंगला र ढुंगेशेरा बस्तीमा मोबाइल फोन समेत टिप्दैन् । त्यस्तो विकट ठाउँमा वनमा उत्पादन भएका काठदाउरा बेचेर...

  • नेपाल–चीन सम्बन्ध जनस्तरसम्म पुर्याउनुपर्नेमा जोड

    नेपाल–चीन सम्बन्ध जनस्तरसम्म पुर्याउनुपर्नेमा जोड

    दुई मुलुकबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७१ औं स्थापना दिवसको अवसरमा नेपाल–चीन मैत्री समाज, लुम्बिनीद्वारा शनिबार आयोजित कार्यक्रममा ऐतिहासिक मित्रता, पारस्परिक विश्वास र सहकार्यका विविध आयामलाई अझ सुदृढ बनाउन यस्ता कार्यक्रमको महत्वपूर्ण भूमिका हुने कुरामा जोड दिइएको हो । नेपाल...

  • बाघको आक्रमणबाट मृत्यु हुनेको संख्या बढेपछि चिन्ता

    बाघको आक्रमणबाट मृत्यु हुनेको संख्या बढेपछि चिन्ता

    भैरहवा–पर्यापर्यटनको मुख्य आकर्षण पाटे बाघको आक्रमणबाट गत आर्थिक वर्ष मा १० जनाको मृत्यु भएको छ । यसले मानव–वन्यजन्तु द्वन्दलाई उत्कर्षमा ल्याएको छ । यसअघि चार वर्षसम्म बाघको आक्रमणबाट मृत्यु हुनेका संख्या घट्दै गएको थियो । तर गत आवमा मृतक बढेका...

  • लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा सद्भाव र्याली

    लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा सद्भाव र्याली

    भैरहवा—मुलुकमा दिगो शान्तीको कामना गर्दै लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा शान्ति र सद्भाव र्याली निकालिएको छ । पूर्वी तराईमा दुई समुदायबीच उत्पन्न तनाव साम्य पार्न दबाब दिने र मेलमिलापको संदेश दिन यस्ता र्याली आयोजना गरिएका छन् । लुम्बिनीका रुपन्देही, पाल्पा र...

  • लुम्बिनीलाई आरोग्य पर्यटनको हब बनाउने तयारी

    लुम्बिनीलाई आरोग्य पर्यटनको हब बनाउने तयारी

    भैरहवा–बुद्ध जन्मस्थल लुम्बिनीलाई आरोग्य पर्यटनको हबका रुपमा विकास गर्न तयारी सुरु गरिएको छ । आरोग्य पर्यटन रणनीति अनुसार मुलुकका पाँच आरोग्य गन्तव्यमध्ये एक लुम्बिनीपनि छ । लुम्बिनीमा कसरी आरोग्य पर्यटनकालागि उपयुक्त वातावरण बनाउन सकिन्छ भनेर पर्यटन तथा संस्कृति मन्त्रालयले तयारी...

  • पञ्चकन्या समूहलाई भारतकै प्रतिष्ठित ग्रिनप्रो मानक प्रदान

    पञ्चकन्या समूहलाई भारतकै प्रतिष्ठित ग्रिनप्रो मानक प्रदान

    भैरहवा–नेपालको अग्रणी औद्योगिक घराना पञ्चकन्या समूहले उत्पादन गर्ने सीपीभीसी पाइप र एसएस टयांकीले वातावरण तथा दिगो विकासको क्षेत्रका काम गर्ने भारतीय संस्था कन्फ्रिडेरेसन अफ इण्डियन इन्डष्ट्री (सीआईआई) बाट प्रतिष्ठित ग्रिनप्रो मानक प्राप्त गरेको छ । दुई दिन अघि भारतको पुुणे...

  • नक्कली भारतीय नोटसहित भैरहवाबाट दुई भारतीय नागरिक पक्राउ

    नक्कली भारतीय नोटसहित भैरहवाबाट दुई भारतीय नागरिक पक्राउ

    भैरहवा–५ सय दरका नक्कली भारतीय ७० हजार रुपैयाँसहित रुपन्देही प्रहरीले दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । सिद्धार्थनगर नगरपालिका–१२ मा नक्कली भारतीय नोटको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो...