August 5, 2026, Wednesday
२०८३ श्रावण २० बुधबार

Author: पब्लिक कुरा

नवनिर्वाचित रास्वपाका केन्द्रीय सदस्यहरूले लिए शपथ

नवनिर्वाचित रास्वपाका केन्द्रीय सदस्यहरूले लिए शपथ

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का नव निर्वाचित केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बुधबार केन्द्रीय कार्यालय घण्टी घरमा सभापति रवि लामिछानेले केन्द्रीय सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । असार(७–१२) सम्म चितवनमा भएको प्रथम राष्ट्रिय महाधिवेशनबाट एक सभापति र ९९ सय जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए । रास्वपाको विधान…

दुई महिनामा साढे तीन सय दुर्घटना

दुई महिनामा साढे तीन सय दुर्घटना

भैरहवा – निगरानी, कारवाही र जनचेतनामूलक अभियान सञ्चालन गरिए पनि लुम्बिनी प्रदेशमा दुर्घटनामा कमी आएको छैन । राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी कार्यालय, बुटवलका अनुसार वैशाख र जेठमा मात्रै लुम्बिनीमा ३ सय ३९ गाडी दुर्घटना भएका छन् । तीनमा १ सय १३ जनाले ज्यान गुमाएका छन् भने ६ सय ४१ जना घाइते भएका छन् ।…

  • विशेषज्ञताका लागि स्नातकोत्तर तह आवश्यक भइसकेको छः मन्त्री पुन

    विशेषज्ञताका लागि स्नातकोत्तर तह आवश्यक भइसकेको छः मन्त्री पुन

    सरकारले विधि विज्ञान (फोरेन्सिक साइन्स) को क्षेत्रमा विशेषज्ञका लागि स्नातकोत्तर तहको योग्यता अनिवार्य गरिनुपर्ने प्रस्ताव गरेको छ । बुधबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ को सम्बन्धमा भएको...

  • बुधबार लुम्बिनी प्रदेश सभाको बैठक बस्ने

    बुधबार लुम्बिनी प्रदेश सभाको बैठक बस्ने

    दाङ– लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत एघारौं बैठक भोलि बुधबार दिउँसो १ः०० बजे बस्ने भएको छ । सभामुख तुलाराम घर्तीमगरको निर्देशनअनुसार तय भएको बैठकमा राजश्व तथा व्ययको वार्षिक अनुमानमाथिको सैद्धान्तिक छलफलदेखि विधेयकसम्बन्धी कार्यसूचीसम्म छन् । बैठकमा प्रदेश सभा सदस्यहरूले आगामी...

  • उपभोक्तामाझ ‘मायालु छाप’ छाडिरहेको ‘माया तेल’

    उपभोक्तामाझ ‘मायालु छाप’ छाडिरहेको ‘माया तेल’

    भैरहवा– उद्योगको इतिहास लामो छैन । तर, छोटो समयमै बजारमा प्रभाव राम्रो छ । गुणस्तरीयतामा कुनै कमी नभएकै कारण सबैले रुचाएका छन् । रुपन्देहीको ओमसतिया गाउँपालिका–५ मा उद्योग रहेको शनसाइन फूड्स प्रालिले विगत तीन वर्षदेखि ‘माया ब्रान्ड’का विभिन्न खाने तेल...

  • स्थानीय उत्पादनलाई प्रोत्साहन हुने गरि बेसारको ब्रान्डिङ र बजारीकरण

    स्थानीय उत्पादनलाई प्रोत्साहन हुने गरि बेसारको ब्रान्डिङ र बजारीकरण

    गुल्मी–स्थानीय उत्पादनलाई प्रोत्साहन हुने गरि गुल्मीको मालिका गाउँपालिकामा बेसारको ब्रान्डिङ तथा बजारीकरण सुरु गरिएको छ । स्थानीय स्तरमै उद्यमशीलताको विकास र महिलाहरूको आर्थिक आत्मनिर्भरताका लागि मालिका गाउँपालिका–२ दर्लिङस्थित ‘दिदीबहिनी कृषि तथा पशु विकास महिला सहकारी संस्था’ ले व्यावसायिक रूपमा बेसार...

  • कपिलवस्तु कारागारका कैदीबन्दीलाई बोरामा हालेर कुटपिट गरेपछि तनाव

    कपिलवस्तु कारागारका कैदीबन्दीलाई बोरामा हालेर कुटपिट गरेपछि तनाव

    कपिलवस्तु– नेपालका कारागारमा बेलाबेलामा झडप र कुटपिटका घटना भइरहेका हुन्छन् । कारागार भित्र झडपका कारण हत्या–हिंसा समेत हुने गरेका छन् । यसैक्रममा जिल्ला कारागारमा शनिवारबाट कैदीबन्दीबीच झगडाले तनाव भइरहेको छ । कपिलवस्तु कारगारको २ नम्बर ब्लक शनिवारदेखि अशान्त छ ।...

  • कसरी फर्काउन सकिएला लुम्बिनीमा चहलपहल ?

    कसरी फर्काउन सकिएला लुम्बिनीमा चहलपहल ?

    भैरहवा – बितेका दुई महिना नेपालको पर्यटनमा एउटा खुसीको खबर छायो । अफ सिजनका बेला पनि नेपालका प्रमुख पर्यटकीय गन्तव्यमा भारतीय नागरिकका कारण गुल्जार बने । मुलुकका कंचनपुर, नेपालगन्ज, कृष्णनगर, बेलहिया र बिरगन्ज नाकाबाट दैनिक सयौं भारतीय नागरिक सवार गाडी...