August 5, 2026, Wednesday
२०८३ श्रावण २० बुधबार

Author: पब्लिक कुरा

कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना, २२ जना घाइते

कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना, २२ जना घाइते

कपिलवस्तु- कपिलवस्तुको महाराजगन्ज नगरपालिका २ गैडहवास्थित हुलाकी सडकखण्डमा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन्। धनगढीबाट काठमाडौँतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३७२१ नम्बरको यात्रुवाहक बस दुर्घटनामा परेको हो । शिवपुरी लक्जरी कोच प्रालिद्वारा सञ्चालित उक्त बस आफैँ अनियन्त्रित भई डिभाइडरमा ठोक्किएपछि सडकमै पल्टिएको हो । दुर्घटनामा बस चालक कैलालीकाे धनगढी उपमहानगरपालिका…

नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै मोरक्को अन्तिम १६ मा

नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै मोरक्को अन्तिम १६ मा

नेदरल्यान्ड्सलाई पेनाल्टीसुटबउटमा हराउँदै मोरक्को फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । नाटकिय बनेको पेनाल्टीसुटआउटमा मोरक्कोले नेदरल्यान्ड्सलाई ३-२ ले हरायो । जसमा मोरक्कोका गोलकिपर यासिन बोनो नायक बन्दै एक सेभ गरे । निर्धारित र अतिरिक्त समयमाको खेल ११ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टीसुटआउटबाट भएको हो । दुवै टोलीका दुई-दुई खेलाडीले पेनाल्टीमा…

  • इप्रका मझगाँवाद्वारा ३५ थान आइफोन बरामद

    इप्रका मझगाँवाद्वारा ३५ थान आइफोन बरामद

    भैरहवा– इलाका प्रहरी कार्यालय, मझगाँवाले ठूलो मात्रामा मोबाइल बरामद गरेको छ । भन्सार छली गरी नेपाल भित्र्याइएका ३५ थान आइफोन प्रहरीले बरामद गरेको हो । आइफोनसँगै एक मोटरसाइकलर एकजना युवकलाई समेत पक्राउ गरिएको जिलला प्रहरी कार्यालय, रुपन्देहीका प्रवक्ता डीएसपी कृष्णकुमार...

  • मलेसियामा नेपालका कराँते खेलाडी होम गुरुङले जिते स्वर्णपदक

    मलेसियामा नेपालका कराँते खेलाडी होम गुरुङले जिते स्वर्णपदक

    भैरहवा– मलेसियामा सम्पन्न अन्तर्राष्ट्रिय कराँते च्याम्पयिनसीपमा नेपाली खेलाडीहरुले एक स्वर्ण, चार रजत र चार वटा काश्य पदक जित्न सफल भएका छन् । मलेसियाको पुत्र जया कराँते फेडरेसनले यही असारको १२, १३ र १४ गते टीटीवान्चा इन्डोर स्टेडियममा आयोजना गरेको २५...

  • भोेली र पर्सी अधिकांश स्थानमा भारी बर्षाको पूर्वानुमान

    भोेली र पर्सी अधिकांश स्थानमा भारी बर्षाको पूर्वानुमान

    भैरहवा–भोेली र पर्सी देशका अधिकांश भागमा भारी बर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही स्थानमा मुसलधारे बर्षा हुने छ । महाशाखाले विशेष मौसम बुलेटिन जारी गर्दै मनसुन क्रमशः सक्रिय हुँदै गएकाले आउदो असार १६ र १७...

  • गण्डकी प्रदेशमा पर्ने दुईवटा वडा लुम्बिनी प्रदेशमा गाभ्ने तयारी

    गण्डकी प्रदेशमा पर्ने दुईवटा वडा लुम्बिनी प्रदेशमा गाभ्ने तयारी

    नवलपरासी–भौगोलिक संरचनामा गण्डकी प्रदेशमा पर्ने दुईवटा वडालाई लुम्बिनी प्रदेशमा सार्ने गरि प्रकृया अगाडि बढाइएको छ । भौगोलिक विकटता, प्रशासनिक असहजता र यातायात पहुँचको समस्याका कारण ती वडालाई लुम्बिनी प्रदेशमा समावेश गर्न लागिएको हो । गण्डकी प्रदेश अन्तर्गत पर्ने पूर्वी नवलपरासी...

  • सुस्तामा सीमा अतिक्रमण रोक्न माग

    सुस्तामा सीमा अतिक्रमण रोक्न माग

    भैरहवा– सुस्ताका बासिन्दाले सीमा अतिक्रमण रोक्न माग गरेका छन् । त्यसका लागि एकीकृत अभियानका लागि अनुरोध गरेका छन् । सुस्ता बचाउ अभियान र सुस्ता बचाउ युवा अभियान्ताले नेपालको भूमि तथा सीमामाथि भइरहेको अतिक्रमण रोक्न माग गरेका हुन् । सीमा सुरक्षा,...