August 6, 2026, Thursday
२०८३ श्रावण २१ बिहीबार

Author: पब्लिक कुरा

नेपाल एयरलाइन्सले बेइजिङ र मस्कटबाट अक्सिजन सिलिन्डर ल्याउँदै

नेपाल एयरलाइन्सले बेइजिङ र मस्कटबाट अक्सिजन सिलिन्डर ल्याउँदै

काठमाडौं, जेठ १ । चीनको राजधानी बेइजिङ र ओमानको राजधानी मस्कटबाट राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) बाट आज अक्सिजन सिलिन्डर ल्याउँदैछ। गैरआवासीय नेपाली सङ्घको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा ओमनबाट सहयोगस्वरुप प्राप्त हुने ६०० थान अक्सिजन सिलिन्डर लिन निगमको वाइड बडी ‘ए’ ३३० जहाज आज मस्कट उडेको हो। त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट आज…

नेपालमा तत्काल खोप आपूर्ति गर्न डब्लुएचओलाई ताकेता

नेपालमा तत्काल खोप आपूर्ति गर्न डब्लुएचओलाई ताकेता

काठमाडौं, जेठ १ । नेपालमा तत्काल कोभिड–१९ विरुद्धको खोप आपूर्ति गर्न काठमाडौंस्थित राष्ट्रसंघीय मिसनले विश्व स्वास्थ्य संगठनलाई शनिबार ताकेता गरेको छ । राष्ट्रसंघीय आवसिय प्रतिनिधि सारा ब्योस्लो न्यान्तीले डब्लुएचओ प्रमुख टेड्रोस आदानोम ग्रेविएससलाई उक्त आग्रह गरेकी हुन् । ट्वीटमार्फत उनले नेपालको संक्रमणदर विश्वमै उच्च रहेको उल्लेख गर्दै तथ्यांकमा ध्यान दिन समेत डब्लुएचओ प्रमुखको ध्यानाकर्षण गराएकी…

  • कोरोनाका कारण राप्रपाको महाधिवेशन स्थगित

    कोरोनाका कारण राप्रपाको महाधिवेशन स्थगित

    काठमाडौं, जेठ १ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आसन्न महाधिवेशन स्थगित भएको छ । कोरोनाभाइरसको दोस्रो लहरको जोखिमको कारण महाधिवेशन स्थगित भएको हो । पार्टीको महाधिवेशन आगामी जेठमा आयोजना गरिएको थियो । संक्रमण भयावह बनेको उल्लेख गर्दै राप्रपाले महाधिवेशन स्थगित...

  • कथा: प्रोफेसरको मास्क !

    कथा: प्रोफेसरको मास्क !

    जिन्दगीमा एउटै कुरा सिकियो, पढ्नुपर्छ । यो पढ्ने भुतले कहिल्यै छाडेन । एमए गरेँ । एमफिल गरेँ । पीएचडी गरेर नामको अगाडि ‘डा.’ झुन्ड्याउने रहरले सपनामा पनि ऐँठन गरायो । कहिलेकाहीँ कल्पना गर्थेँ– नामको अगाडि डा. झुन्ड्याउँदाको दिनको अनुभूति कस्तो...

  • ढकमक्क फूलले घेरिएको मायादेवी

    ढकमक्क फूलले घेरिएको मायादेवी

    लुम्बिनी– हिजोबाट बसन्त ऋतु सकिएको छ । आजबाट ग्रिष्म ऋतु सुरु छ । वसन्त ऋतुमा प्रकृतिको बहार आउँछ । प्रकृतिले नौलो काँचुली बदल्छ । चैत्र र बैशाख महिनामा पर्ने बसन्त ऋतु सबैभन्दा राम्रो, रमाइलो र मनमोहक ऋतु हो । किनकी...

  • गच्छदारलाई पत्नी शोक

    गच्छदारलाई पत्नी शोक

    भैरहवा, जेठ १ । नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारलाई पत्नी शोक परेको छ । उनकी श्रीमती निर्मलाको कोरोना संक्रमणबाट निधन भएको छ । उनको शनिबार बिहान नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए...

  • ‘घर–घरमा सिलिण्डर राख्दा अस्पतालमा अभाव’

    ‘घर–घरमा सिलिण्डर राख्दा अस्पतालमा अभाव’

    रुपन्देही, जेठ १ । लुम्बिनी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.विकाश देवकोटाले नागरिकले घरघरमा अक्सिजन सिलिण्डर राख्दा अस्पतालहरुमा अभाव भएको आरोप लगाएका छन् । उनले ठूला सिलिण्डर घरमा नराख्ने हो भने अक्सिजनको अभाव पूर्ति गर्न सकिने बताए । शनिबार...

  • नाकामा अझै हेलचेक्र्याइँ, भन्सारका १९ कर्मचारी संक्रमित

    नाकामा अझै हेलचेक्र्याइँ, भन्सारका १९ कर्मचारी संक्रमित

    भैरहवा भन्सार कार्यालय परिसरमा खाना पकाउँदै मालबाहक सवारीका चालक-सहचालक । तस्बिरः पब्लिक कुरा भैरहवा, जेठ १ । रुपन्देहीको बेलहिया नाकामा भारतबाट आउने नेपाली नागरिकको ज्वरो नाप्ने र आवश्यकता देखिएमा एन्टिजेन परीक्षण भइरहेको छ । तर, मालबाहक सवारी साधनबाट आउने कसैको...

  • संरक्षण अभावमा ओझेलमा तातोपानी क्षेत्र

    संरक्षण अभावमा ओझेलमा तातोपानी क्षेत्र

    रुकुम पूर्व, जेठ १ । रुकुम पूर्वमा रहेका तातोपानी क्षेत्रको वर्षका ४ महिना मानिसहरुको ठूलो भिडभाड हुन्छ, खोजी हुन्छ । बिहानैदेखि बेलुका अवेरसम्म नुहाउने, धुने तथा अरु कामका लागि पनि सर्वसाधारणहरु टाढाटाढाबाट तातोपानी क्षेत्रमा पुग्छन् । जाडो याममा तातोपानी क्षेत्रमा...