August 6, 2026, Thursday
२०८३ श्रावण २१ बिहीबार

Author: पब्लिक कुरा

रियल मड्रिडको उपाधि होड कायमै

रियल मड्रिडको उपाधि होड कायमै

रियल मड्रिडले लिगको अन्तिम खेलसम्म उपाधि होडलाई जीवित राखेको छ । स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा एथ्लेटिको बिल्बाओमाथि १–० को जित निकाल्दै रियल मड्रिडले आफूलाई उपाधि होडमा कायम राखेको हो । अवे मैदानमा भएको खेलमा रियल मड्रिडको जितमा नाचोले ६८ औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । ८९ औँ मिनेटमा…

अक्सिजन प्लान्ट जडान गर्न भीम अस्पताललाई संघसंस्था र उद्योगी–व्यवसायीको हसयोग

अक्सिजन प्लान्ट जडान गर्न भीम अस्पताललाई संघसंस्था र उद्योगी–व्यवसायीको हसयोग

भैरहवा, जेठ २ । भैरहवास्थित भीम अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्नका लागि यहाँका विभिन्न संघसंस्था र उद्योगी–व्यवसायीले सहयोग गरेका छन् । आइतबार अस्पतालमा पुगेर संघसंस्था र उद्योगी–व्यवसायीले नगद, अक्सिजन सिलिन्डर र स्वास्थ्य सामाग्री सहयोग गरेका हुन् । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नारायण प्रसाद भण्डारी र मेडिकल सुपरिटेन्डेन्ट शकुन्तला गुप्तालाई लायन्स क्लब अफ भैरहवा ग्रिन सिटीले…

  • संंघ र प्रदेश सरकारको उपेक्षामा भीम अस्पताल

    संंघ र प्रदेश सरकारको उपेक्षामा भीम अस्पताल

    भैरहवा, जेठ २ । भीम अस्पतालमा डेढ महिना अघिसम्म चिकित्सक प्रदीप पन्थी फिजिसियनका रुपमा कार्यरत थिए । स्वास्थ्य मन्त्रालयले गत चैत २२ गते सरुवा गरिदियो । कोरोना अस्पतालको फोकल पर्सन समेत रहेका अर्का चिकित्सक एमडीजीपी (जनरल प्राक्टिस) सुनिल प्रजापतीको पनि...

  • बाह्र घण्टामा बाँकेमा आठ संक्रमितको मृत्यु

    बाह्र घण्टामा बाँकेमा आठ संक्रमितको मृत्यु

    बाँके, जेठ २ । बाँकेका विभिन्न अस्पतालमा उपचाररत थप ८ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । १२ घण्टा अन्तरालमा यति धेरैको मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । सबै जनाको शनिबार साँझ ६ः३० देखि आइतबार बिहान ६ः३०...

  • वरिष्ठ चलचित्रकर्मी चेतन कार्कीकाे निधन

    वरिष्ठ चलचित्रकर्मी चेतन कार्कीकाे निधन

    काठमाडौँ – वरिष्ठ संस्कृतिकर्मी तथा चलचित्रकर्मी चेतन कार्कीको निधन भएको छ। कोरोना भाइरसबाट संक्रमित भइ विगत एक हप्तादेखि सैनिक अस्पतालमा उपचाररत कार्कीको आइतबार बिहान निधन भएको छोरा पंकज कार्कीले जानकारी दिए। चलचित्रको लेखन तथा निर्देशनसहित, गीत, कविता, कथा तथा उपन्यास...

  • बुटवलमा तीन संक्रमितको मृत्यु

    बुटवलमा तीन संक्रमितको मृत्यु

    बुटवल, जेठ २ । बुटवलमा उपचाररत थप तीनजना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । आइतबार बिहान दुई जना र गएराति १ जना गरी तीन जना संक्रमितको मृत्यु भएको हो । तीनै जनाको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्य भएको...

  • अक्सिजन सकिएको विज्ञप्ती होडको त्रासमा नागरिक

    अक्सिजन सकिएको विज्ञप्ती होडको त्रासमा नागरिक

    भैरहवा, जेठ २ । एक हप्ताको अन्तरालमा भैरहवामा रहेको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसिएमएस)ले अक्सिजन सकिएको भन्दै दुईपल्ट विज्ञप्ती जारी गरिसकेको छ । उपचाररत विरामीको अक्सिजन अभावमा ज्यान जोखिममा पर्ने र नयाँ विरामी भर्ना गर्न नसक्ने भन्दै उसले दुईपल्ट...

  • कहिले घट्ला संक्रमण ?

    कहिले घट्ला संक्रमण ?

    छिमेकी भारतमा कोरोना संक्रमण उच्च बिन्दुमा पुगेर केही मत्थर हुन थालेसँगै नेपालमा पनि त्यस्तै हुने विज्ञहरूले अनुमान गरेका छन् । संक्रमण करिब एक सातासम्म यथावत् रहने वा बढ्ने, त्यसपछि केही समय स्थिर रहेर ओरालो झर्न थाल्ने उनीहरूको अनुमान छ ।...

  • तरल अक्सिजन आयात गर्ने तयारी

    तरल अक्सिजन आयात गर्ने तयारी

    कोरोना महामारीका बेला अक्सिजनको अभाव देखिएपछि नेपाल आयल निगमले तरल अक्सिजन आयात गर्ने तयारी अघि बढाएको छ । पेट्रोलियम पदार्थको आयात र बिक्री वितरण गर्दै आएको निगमले वर्तमान अवस्थालाई ध्यानमा राखी तरल अक्सिजन आयातमा समन्वय गर्न लागेको जनाइएको छ ।...