August 5, 2026, Wednesday
२०८३ श्रावण २० बुधबार

Author: पब्लिक कुरा

कोरोना खोप उत्पादन दोब्बर बनाउन राष्ट्रसंघका प्रमुखको आग्रह

कोरोना खोप उत्पादन दोब्बर बनाउन राष्ट्रसंघका प्रमुखको आग्रह

संयुक्त राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटेरसले विकासशील राष्ट्रमा कोरोना खोपको सहज वितरणको लागि उत्पादन दोब्बर गर्नुपर्ने बताएका छन् । पछिल्लो समय विकासशील मुलुकमा कोरोनाको नयाँ लहर फैलिरहेकाले खोप उत्पादन दोब्बर पार्नु जरुरी रहेको गुटेरसको भनाइ छ । हाल धेरै मुलुकले खोपको अभाव झेलिरहेका छन् । विशेषगरी भारतलगायत कोरोनाको नयाँ लहरले आक्रान्त भएका मुलुकले खोप अभावको सामना…

चार नेताको कारबाही फिर्ता लिने एमाले निर्णय

चार नेताको कारबाही फिर्ता लिने एमाले निर्णय

काठमाडौं, वैशाख ३० । नेकपा एमालेले कारबाही गरेको नेताहरुको कारबाही फिर्ता लिने निर्णय गरेको छ । एमालेले चार नेतामाथि कारबाही गरेको थियो । उक्त निर्णय अब फिर्ता हुने भएको छ । बिहीबार एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली निवास बालुवाटारमा बसेको बैठकले माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथि गरिएको कारबाही फिर्ता…

  • लुम्बिनी प्रादेशिक अस्पतालका ६४ स्वास्थ्यकर्मी संक्रमित

    लुम्बिनी प्रादेशिक अस्पतालका ६४ स्वास्थ्यकर्मी संक्रमित

    रुपन्देही, वैशाख ३० । रातदिन कोरोना संक्रमितको उपचार खटिने स्वास्थ्यकर्मी नै ठूलो संख्यामा संक्रमणमा परेका छन् । लुम्बिनी प्रदेशको मुकाम बुटवलमा कार्यरत स्वास्थ्यकर्मीहरु ठूलो संख्यामा संक्रमित भएका हुन् । लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत ६४ स्वास्थ्यकर्मी कोरोना भाइरस संक्रमित बनेका छन्...

  • लुम्बिनी प्रदेशका पहाडी जिल्लाका घरघरै रुघा र ज्वरोका विरामी

    लुम्बिनी प्रदेशका पहाडी जिल्लाका घरघरै रुघा र ज्वरोका विरामी

    गुल्मीको एक गाउँ । भैरहवा, वैशाख ३० । कोरोना महामारीको हटस्पट बनेको लुम्बिनी प्रदेशका पहाडी जिल्लाका घरघरै रुघा र ज्वरोका बिरामी बढ्न थालेका छन् । कोरोनासित मेल खाने लक्षण देखिए पनि उनीहरुको कोरोना परीक्षण गरिएको छैन । किट अभाव देखाउँदै...

  • बाँकेमा ९ कोरोना संक्रमितको मृत्यु

    बाँकेमा ९ कोरोना संक्रमितको मृत्यु

    बाँके, वैशाख २९ । कोरोना भाइरस संक्रमणबाट बाँकेमा आज रातभरीमा मात्रै ९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५ जना बाँकेका, दुई जना बर्दियाका र दुई जना दाङका छन् । यीसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको २ सय १३...

  • नयाँ सरकार गठनको समयसीमा सकिँदै, विपक्षी दल निर्णायक वार्ताको तयारीमा

    नयाँ सरकार गठनको समयसीमा सकिँदै, विपक्षी दल निर्णायक वार्ताको तयारीमा

    राष्ट्रपति विद्यादेवी भण्डारीले विपक्षी दललाई बहुमतको सरकार गठनका लागि दिएको समयसीमा आज सकिँदैछ ।  सोमबार प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन नसकेपछि राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा (२) अनुसार बहुमतको सरकार बनाउने आज (विहीबार)को समय दिएकी...

  • टाइब्रेकरमा जित निकाल्दै पिएसजी फ्रेन्च कपको फाइनलमा

    टाइब्रेकरमा जित निकाल्दै पिएसजी फ्रेन्च कपको फाइनलमा

    पेरिस सेन्ट जर्मेन (पिएसजी) फ्रेन्च कप फुटबलको फाइनलमा पुगेको छ । सेमिफाइनलमा पेनाल्टी सुटआउट मार्फत मोन्टपिलरलाई पराजित गरेर पिएसजीले फाइनलमा स्थान पक्का गरेको हो । निर्धारित समयको खेलमा दुवै तर्फबाट दुई–दुई गोल भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो । पिएसजीका...

  • आर्सनलसँग चेल्सी स्तब्ध

    आर्सनलसँग चेल्सी स्तब्ध

    इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा आर्सनलले चेल्सीलाई स्तब्ध पारेको छ । घरेलु मैदानमा भएको खेलमा चेल्सी आर्सनलसँग १–० ले पराजित भएको हो । आर्सनलको जितमा १६ औँ मिनेटमा स्मिथ रोवेले गरेको गोल नै निर्णायक बन्यो ।...

  • ओलीविरोधी गठबन्धनको विपक्षमा ठाकुर–महतोको दौडधुप

    ओलीविरोधी गठबन्धनको विपक्षमा ठाकुर–महतोको दौडधुप

    केपी शर्मा ओली सरकारविरोधी गठबन्धनको विपक्षमा उभिएका जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो बुधबार दिनभर दौडधुपमै व्यस्त भए। ठाकुर र महतोले नयाँ सरकार निर्माणमा आफूहरू तटस्थ रहने बताउँदै आएका छन्।  ठाकुरनिकट नेता डा. सुरेन्द्र झाका अनुसार बुधबार...