गच्छदारलाई पत्नी शोक

- पब्लिक कुरा
- १ जेष्ठ २०७८
- 2.1K Shares

भैरहवा, जेठ १ । नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारलाई पत्नी शोक परेको छ ।
उनकी श्रीमती निर्मलाको कोरोना संक्रमणबाट निधन भएको छ । उनको शनिबार बिहान नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
उनी लामो समयदेखि फोक्सो सम्बन्धी समस्याबाट पीडित थिइन् । यसअघि उनलाई भारतको नयाँ दिल्लीमा लगेर समेत उपचार गरिएको थियो ।
नेपालको लोकतान्त्रिक आन्दोलनमा निर्मलाको महत्वपूर्ण योगदान रहेको मुख्यसचिव पौडेलले बताए ।


- भैरहवामा आएर क्यान्सर रोगबारे के भने विज्ञले ?
- प्रशंसाले बच्चा बिग्रिँदैनन् !
- कर्नेलको घोडा
- जीवनको अर्को संस्करण
- चिटिक्क पारिँदै तिलौराकोट
- मृत्यु महोत्सव
- मलाई आत्महत्याबाट रोकेको त्यो किताब
- उद्योग व्यापार संगठनका नवनिर्वाचित कार्यसमितिको पदस्थापन
- परराष्ट्रमन्त्री साउद भन्छन्– प्रधानमन्त्रीको चीन भ्रमण सफल भयो
- सोह्र श्राद्ध सुरु
-
नेपाल पूर्वसशस्त्र प्रहरी संघ रुपन्देहीको अध्यक्षमा हमाल
८ आश्विन २०८० -
गोलिगढ क्षेत्रमा छाडा कुकुरको आतंक
४ आश्विन २०८० -
‘दाता गुहारेर अस्पताल चलाउन समस्या भयो’
१० आश्विन २०८० -
असोज २७ गते ‘रोटरी हाफ म्याराथन’
५ आश्विन २०८०
प्रतिकृया दिनुहोस्