कोरोनाका कारण राप्रपाको महाधिवेशन स्थगित

- पब्लिक कुरा
- २०७८ जेष्ठ १
- 3.7K Shares

काठमाडौं, जेठ १ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आसन्न महाधिवेशन स्थगित भएको छ । कोरोनाभाइरसको दोस्रो लहरको जोखिमको कारण महाधिवेशन स्थगित भएको हो । पार्टीको महाधिवेशन आगामी जेठमा आयोजना गरिएको थियो ।
संक्रमण भयावह बनेको उल्लेख गर्दै राप्रपाले महाधिवेशन स्थगित भएको जनाएको छ । राप्रपा अध्यक्षत्रय थापा, पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
राप्रपाले यही जेठ २२ र २३ गते काठमाडौंमा महाधिवेशन आयोजना गर्ने घोषणा गरेको थियो । महाधिवेशनको नयाँ मिति पनि उपयुक्त समयमा घोषणा गरिने जनाईएको छ ।
- घनश्याम भुसाल भन्छन्– घाटमा सेलाएको राजतन्त्र ब्यूँझिँदैन
- २३औं संस्करणको तिलोत्तमा गोल्डकप फुटबल सुरु
- प्रधानमन्त्री कपः सूर्य तामाङले ५ विकेट लिँदा बागमतीको सहज जित
- लुम्बिनीलाई केन्द्रमा राखेर लगानी गर्न उद्योगी–व्यवसायीको आह्वान
- भैरहवा आएर उपेन्द्रले भने- ‘काँग्रेस–कम्युनिष्टका कारण मुलुकको विकास भएन’
- लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि अनिशलाई
- कविताः पश्चताप
- प्रकाशन तथा प्रशारण संघ लुम्बिनीको अध्यक्षमा कुंवर
- जाँड र जाँडको कीरा
- मैले पुरस्कार किन पाएँ ?
-
भैरहवामा बुद्धको अस्तिधातुसहित बृहत् धम्मयात्रा
२०८१ चैत्र २ -
आईजीपीको होडमा थापा, गिरी र तामाङ, कसको पल्लाभारी ?
२०८१ चैत्र ३
प्रतिकृया दिनुहोस्