August 6, 2026, Thursday
२०८३ श्रावण २१ बिहीबार

Author: पब्लिक कुरा

प्रहरीद्वारा देशभरबाट ९ हजार अक्सिजन सिलिन्डर संकलन

प्रहरीद्वारा देशभरबाट ९ हजार अक्सिजन सिलिन्डर संकलन

नेपाल प्रहरीले देशभरबाट अस्पताल प्रयोजनबाहेकमा प्रयोग हुँदै आएका करिब ९ हजार थान अक्सिजन सिलिन्डर संकलन गरेको छ । गृह मन्त्रालयको निर्देशनपछि प्रहरीले देशभर अस्पतालबाहेकका प्रयोजनमा प्रयोग हुँदै आइरहेका खाली तथा भरी सिलिन्डर गरी सोमबार साँझसम्म ८ हजार ९ सय ९ थान अक्सिजन सिलिन्डर संकलन गरेको हो । प्रहरी केन्द्रीय प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरका अनुसार २६…

नेपालमा तत्काल एक करोड मात्रा खोप आवश्यक

नेपालमा तत्काल एक करोड मात्रा खोप आवश्यक

कोरोनाविरुद्ध तत्काल १ करोड मात्रा खोप आवश्यक रहे पनि अन्योलता छाएको छ । अनुमानित १ करोड ९० लाख नागरिक खोप लगाउनबाट वञ्चित छन् । गत २०७७ फागुन अन्तिम साता दोस्रो प्राथमिकतामा परेर कोरोनाविरुद्धको खोप लगाएका झन्डै १५ लाख नागरिक ‘दोस्रो डोज खोप लगाउन पाउने हो कि होइन ?’ भन्ने अन्योलमा छन् । पहिलो लगाएको ८…

  • ‘टाउ टेई’ शक्तिशाली चक्रवातको असर नेपालमा पाँच दिन पर्ने

    ‘टाउ टेई’ शक्तिशाली चक्रवातको असर नेपालमा पाँच दिन पर्ने

    भैरहवा, जेठ ४ । केही दिन नेपालमा मौसम परिवर्तन हुने भएको छ । अरब सागरमा विकसित भएको ‘टाउ टेई’ नामको शक्तिशाली चक्रवातको असर नेपालमा पाँच दिन पर्ने मौसमविद्ले जनाएका छन् । अहिलेकै समयमा पश्चिमी न्यूनचापीय प्रणाली विकसित भई प्री–मनसुन थप...

  • मंगलबार कुन राशिका लागि कति शुभ ?

    मंगलबार कुन राशिका लागि कति शुभ ?

    वि.सं.२०७८ साल जेठ ०४ गते मंगलबार । ईश्वी सन् २०२१ मे १८ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । बैसाख शुक्लपक्ष । तिथि– षष्ठी,०८ बजेर ०४ मिनेट उप्रान्त सप्तमी ।...

  • जसपाका चार प्रदेश सभा सदस्यको पुनर्वहाली

    जसपाका चार प्रदेश सभा सदस्यको पुनर्वहाली

    भैरहवा, जेठ ३ । जनता समाजवादी पार्टी (जसपा)का उपेन्द्र यादव पक्षको पत्राचारपछि पदमुक्त भएका उक्त पार्टीका चार लुम्बिनी प्रदेश, प्रदेश सभा सदस्यको पुनर्वहाली भएको छ । सर्वोच्च अदालतले सोमबार प्रदेशसभा सदस्य पदमा उनीहरुलाई पुनर्वहाली गर्ने आदेश दिएको छ । सर्वोच्चको...

  • होल्डिङ सेन्टरमा माइती नेपालको सहयोग

    होल्डिङ सेन्टरमा माइती नेपालको सहयोग

    भैरहवा, जेठ ३ । माइती नेपाल आवधिक गृह भैरहवाले रुपन्देहीको बेलहिया नाकामा स्थापना गरिएको होल्डिङ सेन्टरलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । सोमबार होल्डिङ सेन्टरमा पुगेर संस्थाकी कार्यक्रम संयोजक माया क्षेत्रीले प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमा...

  • भीम अस्पताललाई ज्योति विकास बैंकको सहयोग

    भीम अस्पताललाई ज्योति विकास बैंकको सहयोग

    भैरहवा, जेठ ३ । ज्योति विकास बैंक भैरहवा शाखाले भीम अस्पताललाई आर्थिक सहयोग गरेको छ । सोमबार बैंकका भैरहवा शाखा प्रमुख मनोज भण्डारीले अस्पतालका अध्यक्ष नारायण प्रसाद भण्डारी र मेडिकल सुपरिटेन्डेन्ट (मेसु) शकुन्तला गुप्तालाई बैंककोतर्फबाट ४० हजार रुपैयाँ सहयोग हस्तान्तरण...

  • रोहिणीद्वारा भीम अस्पताललाई पाँच लाख सहयोग

    रोहिणीद्वारा भीम अस्पताललाई पाँच लाख सहयोग

    भैरहवा, जेठ ३ । रुपन्देहीको रोहिणी गाउँपालिकाले भैरहवास्थित भीम अस्पताललाई ५ लाख रुपैयाँ सहयोग गरेको छ । आर्थिक अभावमा कोरोना संक्रमितको उपचार प्रभावित नहोस् भन्ने उद्देश्यले गाउँपालिकाले अस्पताललाई सहयोग गरेको हो । गाउँपालिकाका अध्यक्ष सनोजकुमार यादवले उक्त रुपैयाँ बराबरको चेक...

  • बाँकेमा फेरि पाँच संक्रमितको मृत्यु

    बाँकेमा फेरि पाँच संक्रमितको मृत्यु

    बाँके, जेठ ३ । कोरोना भाइरस संक्रमणबाट सोमबार बाँकेमा थप पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङका तीन जना, बाँके र कैलालीका एक÷एकजना छन् । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार दाङको तुलसीपुर उपमहानगरपालिका–१ का ४८ वर्षीया...