रियल मड्रिडको उपाधि होड कायमै

- पब्लिक कुरा
- ३ जेष्ठ २०७८
- 286 Shares

रियल मड्रिडले लिगको अन्तिम खेलसम्म उपाधि होडलाई जीवित राखेको छ । स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा एथ्लेटिको बिल्बाओमाथि १–० को जित निकाल्दै रियल मड्रिडले आफूलाई उपाधि होडमा कायम राखेको हो ।
अवे मैदानमा भएको खेलमा रियल मड्रिडको जितमा नाचोले ६८ औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । ८९ औँ मिनेटमा गार्सिया सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि एथ्लेटिको बिल्बाओ १० खेलाडीमा सीमित भएको थियो ।
जितपछि दोस्रो स्थानको रियल मड्रिडको एक खेल बाँकी हुँदा ८१ अंक भएको छ । शीर्ष स्थानको एथ्लेटिको मड्रिडको ८३ अंक छ ।
आउँदो आइतबार राति हुने अन्तिम खेलमा रियल भालाडोलिडसँग एथ्लेटिको मड्रिड पराजित भएमा रियल मड्रिड उपाधि जित्न सक्ने छ ।

- कृषि बजेटमा भारी वृद्धि
- नगर प्रमुख खान र उपप्रमुख अधिकारीद्वारा बिरामीलाई फलफूल बितरण
- अवैध काठ तस्करी बढ्यो
- जो दोस्रो प्रयासमा पालिका प्रमुख हुन सफल भए
- नेपालगञ्ज कारागारमा रहेका २१ जना बन्दीले पाए माफी
- संविधानको स्वीकार्यतालाई अझै फराकिलो बनाऔँ: शेरचन
- आज गणतन्त्र दिवस
- फ्रिजमा राख्न नहुने ८ खानेकुरा
- संसारकै उत्कृष्टमध्येको एक शासन व्यवस्था गणतन्त्र: प्रधानमन्त्री
- दुई वर्षपछि जापानको सिमाना विदेशीका लागि खुला
-
असारदेखि भैरहवाबाटै श्रम स्वीकृति
७ जेष्ठ २०७९ -
आयल निगमको भलवारी डिपोभित्र रहेको दुई ट्यांकरमा आगलागी
१३ जेष्ठ २०७९ -
तिलोत्तमामा खाँणको अग्रता कायमै
१० जेष्ठ २०७९
प्रतिकृया दिनुहोस्