August 6, 2026, Thursday
२०८३ श्रावण २१ बिहीबार

Author: पब्लिक कुरा

निषेधाज्ञामा बौद्धभिक्षुहरु ध्यानमा केन्द्रित

निषेधाज्ञामा बौद्धभिक्षुहरु ध्यानमा केन्द्रित

लुम्बिनी- लुम्बिनीमा रहेका बुद्ध अनुयायीहरुको दिनचर्या आजभोली पुजापाठ र ध्यान गरेर बित्ने गरेको छ । लुम्बिनीमा हुने सबै क्रियाकलाप बन्द भएकाले उनीहरु यसरी नै प्राथना तथा ध्यानमै समय ब्यतित गर्ने गरेका हुन् । बुद्ध शिक्षाको अध्ययन गर्न र त्यसमाथि चिन्तन गर्न निषेधाज्ञाले झनै सहज बनाइदिएको छ । ‘सामान्य अवस्थामा पनि बुद्ध शिक्षाको अध्ययन र ध्यान…

भीम अस्पतालमा तीन संक्रमितको मृत्यु

भीम अस्पतालमा तीन संक्रमितको मृत्यु

भैरहवा- कोरोना भाइरस संक्रमणबाट भैरहवास्थित भीम अस्पतालमा तीन जना पुरुषको मृत्यु भएको छ । उनीहरुको मंगलबार राति मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालका सूचना अधिकारी डा.नारायण पोखरेलका अनुसार रुपन्देहीको ओमसतिया गाउपालिका–६ का ५७ वर्षीय पुरुषको राति १२.४० मा मृत्यु भएको थियो । उनी जेठ ३ गतेदेखि उपचाररत थिए । यस्तै, नवलपरासी रामग्राम नगरपालिका–६ का…

  • अस्ताए रुपन्देहीका पत्रकार चौधरी

    अस्ताए रुपन्देहीका पत्रकार चौधरी

    भैरहवा- कोरोना भाइरस संक्रमित रुपन्देहीका पत्रकार हिक्मत चौधरीको निधन भएको छ । बुटवलस्थित धागो कारखानामा रहेको लुम्बिनी प्रादेशिक कोरोना विशेष अस्पतालमा उपचाररत चौधरीको आज बिहान निधन भएको हो । चौधरीको दुई दिनदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । रेडियो लुम्बिनीमा...

  • जेसीजद्वारा भीम अस्पताललाई अक्सिज सिलिण्डर सहयोग

    जेसीजद्वारा भीम अस्पताललाई अक्सिज सिलिण्डर सहयोग

    भैरहवा- सामाजिक क्षेत्रमा क्रियाशील जेसीआई सिद्धार्थ, नेपालले भैरहवास्थित भीम अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग गरेको छ । अस्पताललाई जेसीजले १० थान अक्सिजन सिलिण्डर सहयोग गरेको हो । वर्ष २०२१ का अध्यक्ष गोपाल ज्ञवालीले अस्पताल विकास समितिका अध्यक्ष नारायण प्रसाद भण्डारीलाई सिलिण्डर...

  • सांसद खाँणद्वारा स्वास्थ्य सामाग्री सहयोग

    सांसद खाँणद्वारा स्वास्थ्य सामाग्री सहयोग

    भैरहवा- प्रतिनीधि सभा सदस्य बालकृष्ण खाँणले रुपन्देहीको निर्वाचन क्षेत्र नं. ३ का स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य सुरक्षा सामाग्री सहयोग गरेका छन् । नेपाली काँग्रेस प्रतिनिधि सभा प्रमुख सचेतक तथा पूर्व रक्षामन्त्री समेत रहेका काँग्रेस नेता खाँणले क्षेत्र नम्बर ३ का स्वास्थ्य...

  • आठ बुँदे सहमतिलगत्तै ठाकुर र यादवबीच अर्को विवाद

    आठ बुँदे सहमतिलगत्तै ठाकुर र यादवबीच अर्को विवाद

    केपी ओली नेतृत्वको सरकार ढाल्ने कि सरकारविरोधी गठबन्धनमा नलाग्ने भन्ने विषयमा विवाद बढ्दै गई झण्डै फुट्न लागेको जनता समाजवादी पार्टीलाई विभाजनबाट रोक्न उक्त पार्टीको अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले मंगलबार ८ बुँदे सहमति गरेका छन्। तर ८ बुँदे सहमति...

  • बजेटमा अन्योलः सहमति नभए विकल्प अध्यादेश

    बजेटमा अन्योलः सहमति नभए विकल्प अध्यादेश

    जनता समाजवादी पार्टी (जसपा) ले वर्तमान सरकारलाई समर्थन नदिने निर्णय गरेपछि आगामी वर्षको बजेट ल्याउन अध्यादेशबाहेक अर्को विकल्प देखिएको छैन। सबै दलबीच बजेटमा राजनीति नगर्ने सहमति बन्यो भनेमात्र संसद्बाट बजेट आउनेछ।   संसद्मा सबैभन्दा ठूलो दलको हैसियतमा गत वैशाख ३० मा...

  • पार्टी एकता जोगाउन एमाले कार्यदल सक्रिय

    पार्टी एकता जोगाउन एमाले कार्यदल सक्रिय

    सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) विवाद समाधानार्थ गठित कार्यदल समस्या समाधानसहित एकताबद्ध रूपमा पार्टी अघि बढाउन सक्रिय बनेको छ । कार्यदलको मंगलबार बसेको पहिलो बैठकले विभिन्न विषयमा तीन निर्णयसमेत गरेको छ । कार्यदल सदस्य भीम रावलका अनुसार विवाद समाधान गर्दै पार्टी...

  • कूटनीतिक नियोगमा ‘खल्तीका मान्छे’

    कूटनीतिक नियोगमा ‘खल्तीका मान्छे’

    प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल पछिल्लो समय अन्तर्राष्ट्रिय तहमा सुनिन र देखिन थालेको दाबी गर्दै आएका छन्। ओलीले आफ्नो नेतृत्वमा सरकार बनेसँगै नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिक क्षेत्रमा सन्तोषजनक सुधार भएको भन्दै यस्तो दाबी गरेका हुन्।...