महिला च्याम्पियन्स लिगको उपाधि बार्सिलोनाले जित्यो
- पब्लिक कुरा
- २०७८ जेष्ठ ३
- 2.1K Shares
महिला च्याम्पियन्स लिग फुटबलको उपाधि बार्सिलोनाले जितेको छ ।
आइतबार राति भएको खेलमा बार्सिलोना फेमेनिनोले चेल्सी महिला टिमलाई परातिज गरेर उपाधि जितेको हो । अवे मैदानमा भएको खेलमा बार्सिलोनाले ४–० को जित दर्ता गरेको हो ।
तीन खोल बार्सिलोना आफैले गर्यो भने एक गोल उपहारमा पायो । खेलको पहिलो मिनेटमा नै चेल्सीकी लेउपोल्जले आत्मघाती गोल गरि बार्सिलोनालाई अग्रता दिलाइन् ।
बार्सिलोनाकी पुतेलासले १४ मिनेटमा पेनाल्टीमार्फत तथा २० औँ मिनेटमा बोन्माती र ३६ औँ मिनेटमा हान्सेनले गोल गरेकी हुन् ।
- लम्बियो रवि लामिछानेको थुनछेक बहस, थुनामै राख्न सरकारी वकिलको दलिल
- गौतमबुद्ध विमानस्थलमा आरएनपी–एआर प्रणाली लागू
- रूपन्देही सुपरलिगः वेष्टर्न ४४ रनले विजयी
- थुनछेक बहसः रविलाई श्रीमतीको जिम्मा लगाएकोमा सरकारी वकिलको आपत्ति
- भैरहवामा चौपाया छाडा छाड्नेलाई सात हजार जरिवाना
- २७ लाखभन्दा धेरै मूल्यका अवैध सामान बरामद
- रूपन्देही अदालतमा रवि लामिछानेको मुद्दामा थुनछेक बहस सुरु
- सवारी जाँचका क्रममा जथाभावी चावी नथुत्न अदालतको आदेश
- बाँकेमा २० प्रजातीका चरा भेटिए
- रवि लामिछाने रूपन्देही अदालतमा उपस्थित, थुनछेक बहसको तयारी
-
पत्रकार न्यौपानेसहित तीनजना सम्मानित
२०८१ माघ ५ -
भूकम्पको उच्च जोखिममा नेपालगञ्ज
२०८१ माघ ३
प्रतिकृया दिनुहोस्